कीवर्डहरू -

समाचार

एआईमा आधारित ईआरपी सिस्टम समएक्स सार्वजनिक

एआईमा आधारित इन्टरप्राइज रिसोर्स प्लानिङ (ईआरपी) प्लेटफर्म समएक्स सार्वजनिक भएको छ । विशेष गरी सरकारी ठेक्का (गभर्मेन्ट कन्ट्रयाक्ट), आर्किटेक्चर, इन्जिनियरिङ, निर्माण र परामर्श कम्पनीहरूका लागि डिजाइन गरिएको हो । 

परम्परागत ईआरपी प्रणालीको तुलनामा सस्तो, सजिलो र स्केलेबल भएको बताइएको छ । समएक्सका संस्थापक तथा सीईओ राजु कार्कीले सानो र मध्यम आकारका व्यवसायहरू महँगो, जटिल र पुराना प्रणाली प्रयोगका लागि बढी लागत लाग्ने भएपनि समएक्स सस्तो र सरल भएको बताए । 

समएक्सको कार्यालय अमेरिका र नेपालमा रहेको छ । यो सिस्टम पनि नेपालबाटै विकास भएको हो । यसले परियोजना लागत लेखाका विशिष्ट आवश्यकताहरूलाई पूरा गर्ने र ब्याक-अफिस बजेटमा ५० प्रतिशतसम्म कटौती गर्ने कार्कीको भनाइ छ । 

सुरूवाती चरणमा समएक्सको प्रयोग अमेरिकाबाट हुने भएपनि क्रमशः अन्य देशमा फैलाउने योजना राजुको छ । समएक्सलाई ग्लोबल प्रडक्ट बनाउने गरी कम्पनीले काम गरिरहेको छ । 

प्रोजेक्टमा आधारित व्यवसायहरूलाई समएक्सले ठूलो सहयोग गर्नेछ । समएक्सलाई सजिलै अन्य सिस्टमहरूसँग पनि अन्तरआवद्धता गर्न सकिने छ । 
 

समाचार

मोटोरोलाको नयाँ ल्यापटप: मिड–रेन्ज सेग्मेन्टमा केन्द्रित, लेनोभोको रिब्रान्ड वा नयाँ प्रडक्ट ?

स्मार्टफोनका लागि परिचित कम्पनी मोटोरोला अब ल्यापटप सेग्मेन्टमा पनि प्रवेश गर्न गइरहेको छ । मोटोरोलाले हालै एक टिजर सार्वजनिक गर्…

सूर्यज्योति लाइफ बिमा पोलिसी भएका ग्राहकले अब खल्तीबाटै बिना धितो कर्जा पाउने

नेपालको अग्रणी डिजिटल वालेट खल्तीले सूर्यज्योति लाइफ इन्स्योरेन्ससँग सहकार्य गर्दै नयाँ सुविधा सार्वजनिक गरेको छ । अब प्रयोगकर्ताहर…

१०० ग्लोबल वुमन इन एआईको सूचीमा नेपालकी नामी बराल पर्न सफल

‘१०० ग्लोबल वुमन इन एआई’ सूचीमा नेपालकी नामी बराल पर्न सफल भएकी छन् । १०० डाभोस वुमनले तयार पारेको विश्वभरका १०…

फुडमाण्डुुको नयाँ वर्ष फिस्ट क्याम्पेन सार्वजनिक, खाना मगाउँदा ८२ प्रतिशतसम्म छुट

नेपालको पहिलो फुड डेलिभरी कम्पनी फुडमाण्डुुले ‘नयाँ वर्ष फिस्ट’ क्याम्पेन ल्याएको छ । यो क्याम्पेनको साथमा ग्राहकहरुल…

टेलिग्रामलाई ७० लाख रूबल जरिवाना, चरमपन्थी सामग्री नहटाएको आरोप

मस्कोको एक अदालतले टेलिग्राम मेसेन्जरमाथि ७० लाख रूबल (लगभग ८०,००० अमेरिकी डलर) को जरिवाना लगाएको छ । यो कारबाही त्यस्तो रिप…

गुगल म्याप्सको कडा कारबाहीः फेक रिभ्यू र प्रोफाइल लिस्टिङ गर्ने व्यवसायहरू अब सजायको घेरामा

गुगल म्याप्सले ती व्यवसायहरूविरुद्ध कडा कारबाही सुरू गरेको छ, जसले नक्कली रिभ्यूहरू लेखाउने काम गरिरहेका थिए ।

क्रोम्प्टनको नयाँ वर्ष २०८२ मा ‘ठूलो हर्ष योजना’ सार्वजनिक

नयाँ वर्ष २०८२ को अवसरलाई ध्यानमा राख्दै सीजी इलेक्ट्रोनिक्सले ग्राहकहरूको लागि रोमाञ्चक योजना घोषणा गरेको छ । ‘नयाँ वर्षक…

इन्फिनिटी लघुवित्तले कर्जा लगायत अन्य भुक्तानी अब सिधै सदस्यको बैंक खातामा भुक्तानी गर्न सक्ने

इन्फिनिटी लघुवित्तले आफ्नो आन्तरिक प्रणालीमा एनसीएचएलको नेपाल पेमेन्ट इन्टरफेस (एनपीआई) जोडी डिजिटल कारोबार शुरु गरेको छ । यसै…

नयाँ मल्टिमोडल क्षमता र शक्तिशाली प्रदर्शनसहित मेटाले सार्वजनिक गर्यो लामा ४ एआई मोडेल श्रृंखला

टेक्नोलोजीको क्षेत्रको अग्रणी कम्पनी मेटाले आफ्नो नयाँ लामा ४ एआई मोडेल श्रृंखलाको पहिलो झलक सार्वजनिक गरेको छ। कम्पनीले अत्याधुन…

अब एआई आफैं सिक्नेछ! चीनको नयाँ मोडेलले प्रशिक्षण बिना काम गर्ने

आर्टिफिसियल इन्टेलिजेन्स (एआई) लाई केही समयअघिसम्म एक महँगो प्रविधिको रूपमा हेरिन्थ्यो, तर डिपसिक को आगमनपछि यो भ्रम समाप्त भएको छ । सामान्यतया कुनै पनि एआई…

विद्यार्थीहरूलाई च्याटजीपीटी प्लस निःशुल्क दिदै ओपन एआई

ओपन एआईको प्रतिस्पर्धी एन्थ्रोपिकले ‘क्लाउड फर एजुकेसन’ नामक सेवा सार्वजनिक गरेपछि, ओपन एआईले पनि मासिक २० अम…

इन्फिनिक्सको नयाँ स्मार्टफोनले अब परफ्युमको काम पनि गर्ने

अहिलेसम्म मोटोरोला आफ्नो प्रयोगकर्ताको अनुभवलाई अझ राम्रो बनाउन आफ्नो स्मार्टफोनको बक्सभित्र परफ्युमको प्रयोग गर्दथ्यो । जसका कारण प्र…

इन्स्टाग्रामका ३ विकल्प

इन्स्टाग्राम अहिले संसारकै सबैभन्दा ठूला सामाजिक सञ्जाल प्लेटफर्महरू मध्ये एक बनिसकेको छ, जसका २ अर्बभन्दा बढी प्रयोगकर्ता छन् । फोट…

राष्ट्र बैंकले सन् २०२६ सम्ममा डिजिटल मुद्राको पाइलट परीक्षण गर्ने, प्रोटोटाइप तयार

नेपाल राष्ट्र बैंकले सन् २०२६ सम्ममा केन्द्रीय बैंक डिजिटल मुद्रा (सीबीडीसी) को पाइलट परीक्षण गर्ने भएको छ । २०७७-२०८१ सम्ममा राष्…

८ विधामा नेशनल आइसिटी अवार्ड प्रदान गर्दै सरकार, कसरी दिने आवेदन ?

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि पुरस्कार (नेशनल आइसिटी अवार्ड) का लागि आवेदन खुला गरेको छ…