समाचार
सामुदायिक विद्यालयका कक्षा कोठामा स्मार्ट बोर्ड जडान गर्दै काठमाडौँ महानगरपालिका
काठमाडौँ महानगरपालिकाको शिक्षा विभागले सामुदायिक विद्यालयका कक्षा कोठामा स्मार्ट बोर्ड जडान गर्न सुरू गरेको छ । विभागले सार्वजनिक खरिद प्रक्रियामार्फत ल्याएका ३१३ वटा वोर्डहरु सूचना प्रविधि विभागबाट बोलपत्रको स्पेशिफिकेसन सम्बन्धी प्राविधिक जाँच गरेर विद्यालयका कक्षा कोठामा जडान सुरु गरेको हो ।
सामुदायिक विद्यालयका कक्षा कोठामा स्मार्ट बोर्ड जडान गर्ने क्रममा रामशाह पथमा रहेको पद्मोदय माध्यमिक विद्यालयको कक्षा १० सेक्सन 'ए’मा स्मार्ट बोर्ड जडान गरिएको छ ।
कक्षा कोठामा जडान गरिएको बोर्ड चलाउन तालिम आवश्यक पर्ने भएकाले तालिम लिएका विद्यालयहरूले जडानमा प्राथमिकता पाउने महनागरले जनाएको छ ।
शिक्षकले तालिम नलिएका विद्यालयहरुका लागि पहिले तालिम दिइनेछ । त्यसपछि मात्रै बोर्ड जडान गरिनेछ । कक्षा कोठामा जडान भएका बोर्डहरुको डिस्प्ले क्षमता ५० हजार घण्टा रहेको छ । सामान्य ठक्करबाट स्क्रिन नचिर्किने वा नफुट्ने महानगरको भनाइ छ ।
समाचार
ग्लोबल आइएमई बैंकका कार्ड होल्डरलाई सेल्सबेरीमा १० प्रतिशतसम्म क्यासब्याक
ग्लोबल आइएमई बैंक लिमिटेडका कार्डवाहक ग्राहकहरुले सेल्सबेरी स्टोरमा १० प्रतिशतसम्म क्यासब्याक पाउने भएका छन् ।
१९७४ एडीको अन्तिम कन्सर्ट शनिबार, टिकट इसेवाबाट किन्न सकिने
नेपालको प्रसिद्ध रक ब्यान्ड, १९७४ एडीले आफ्नो अन्तिम कन्सर्ट “रक यात्रा २” को आयोजना गर्न लागेको छ । तीन दशकदेखि निरन्तर नेपाली संगीत क्षेत्रमा योग…
माइक्रोसफ्टले सन् २०२५ देखि विन्डोज १० को सपोर्ट बन्द गर्ने
यदि तपाईंसँग पुरानो विन्डोज १० ल्यापटप छ भने, अपग्रेड गर्न आवश्यक हुन सक्छ । टेक कम्पनी माइक्रोसफ्टले घोषणा गरेको छ कि यसको पुरा…
जिब्ली शैलीको इमेज ट्रेन्ड: लोकप्रियतासँगै साइबर अपराधको जोखिम बढ्दै
अहिले हरेकजसो मानिस जीब्ली शैली (Ghibli Style) मा आफ्ना तस्बिरहरू बनाइरहेको छ। सुरुवातमा यति धेरै जिब्ली स्टाइल इमेजहरू…
टिकटक प्रतिबन्धको समय नजिकिँदै, कसले खरिद गर्ला अमेरेकी स्वामित्व ?
अमेरिकामा छोटो भिडियो एप टिकटकलाई प्रतिबन्ध लगाउने मिति नजिकिँदै गर्दा टेक कम्पनीहरूबीच यसलाई किन्ने प्रतिस्पर्धा तीव्र हुँदै गए…
विद्यार्थीलाई निःशुल्क रूपमा नोट्स तथा किताब उपलब्ध गराउने अनलाइन प्लेटफर्म ‘ईनोट्स नेपाल’
विद्यार्थीलाई अनलाइनबाटै नोट्स तथा किताब निःशुल्क उपलब्ध गराउने प्लेटफर्म हो,
अमेजन पनि टिकटकको अमेरिकी स्वामित्व किन्न इच्छुक देखिएको छ । टिकटक बिक्री गर्नुपर्ने समयसीमा नजिकिदै गर्दा अमेजन पनि सम्बावित खर…
टिकटकको अमेरिकी स्वामित्व किन्न अमेजन पनि इच्छुक
एमबैंकमा थपियो इन्टरअपरेबल क्यूआर सेवा, अब जुनसुकै क्युआर स्क्यान गरेर भुक्तानी गर्न सकिने
एमबैंकले इसेवा रेमिट, समसारा, आईएमई रेमिट, सिटी रेमिट, मिस्ड कल बैंकिङ र इन्टरअपरेबल क्यूआर सेवा शुभारम्भ गरेको छ । ६८ औं र…
एनएसएलको हरेक गोल बराबर २५ शैक्षिक सामग्री वितरण गर्ने एनसेलको प्रतिवद्धता
हाल जारी रहेको एनसेल नेपाल सुपर लिग (एनएसएल) सिजन ३ को अवसरमा एनसेल फाउन्डेसनले शिक्षा र समुदाय सशक्तिकरणप्रति आफ्नो प्रतिबद्ध…
बीवाईडीको आधिकारिक वितरक साइमेक्स इंकलाई चीनमा ४ वटा अवार्ड
बीवाईडी अटो इन्डष्ट्रिको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंक प्रालि चीनको सेन्झेनमा सम्पन्न बीवाईडी एसिया प्यासिफिक २०२५ डि…
दुर्गेश थापाको काठमाडौँमा लाइभ कन्सर्ट हुँदै, खल्ती र आईएमई पेबाट टिकक लिन सकिने
गायक दुर्गेश थापाको काठमाडौँमा पहिलो लाइभ कन्सर्ट हुने भएको छ ।
यही वैशाख १८ गते हाया…
एउटाबाट अर्को आईएमई पे प्रयोगकर्तालाई दिनमा ३ पटकभन्दा बढी पैसा पठाउँदा शुल्क लाग्ने
आईएमई पेबाट आईएमई पेमा दिनमा ३ पटकभन्दा बढी पैसा पठाउँदा शुल्क लाग्ने भएको छ । चैत २० गतेदेखि यो नियम लागु भएको छ । <…
कनेक्ट आईपीएसबाट हुने ५०० रूपैयाँसम्मको फण्ड ट्रान्स्फरमा कुनै शुल्क नलाग्ने
डिजिटल भुक्तानीलाई प्रवर्द्धन गर्नुका साथै सानो रकमका भुक्तानीहरु डिजिटल माध्यमबाट गर्न प्रोत्साहन गर्ने उद्देश्यका साथ एनसीएचए…
अर्डर गरेको २०-३० मिनेटमै सामान डेलिभर गरिदिने फुडमाण्डु वानमार्टको सेवा कहाँ कहाँ छ उपलब्ध ?
व्यस्त सहर काठमाडौंमा दैनिक आवश्यक सामानहरू किनमेल गर्न समय निकाल्नु झन्झटिलो हुन सक्छ । लामो काम गर्ने घण्टा, भीडभाड र पार्किङको…
च्याटजीपीटी १ घण्टामै १० लाख प्रयोगकर्ता थप्न सफल
च्याटजीपीटी १ घण्टामै १० लाख प्रयोगकर्ता थप्न सफल भएको छ । ओपन एआईका सीईओ स्याम अल्टम्यानले एक्समा पोष्ट गर्दै एक घण्टामा १ मिलियन …