समाचार
एनसेल नेपाल सुपर लिगको लाइभ हिमालय टिभीबाट हेर्न पाइने
देशव्यापी फुटबल प्रशंसकहरूका लागि बहुप्रतीक्षित एनसेल नेपाल सुपर लिग (एनएसएल) सिजन ३ ले फुटबलको आधिकारिक प्रसारण साझेदारको रूपमा हिमालय टिभी रहने भएको छ ।
एक औपचारिक कार्यक्रमकाबीच हिमालय टिभीले यो घोषणा गरेको हो । नेपालको प्रमुख टेलिभिजन च्यानलहरूमध्ये एक हिमालय टिभीले रोमाञ्चक क्षणहरू सहित सबै लिगका खेलहरूको प्रत्यक्ष प्रसारण गर्नेछ।
नेपालको पहिलो फ्रेन्चाइज फुटबल प्रतियोगिता एनएसएलले राष्ट्रिय फुटबललाई तीव्र गतिमा उचाईमा पुर्याएको छ। यो साझेदारीले नेपाली फुटबललाई दर्शकहरूको अझै नजिक लैजाने र देशभरका एनएसएल प्रशंसकहरूका लागि यो सुन्दर खेलको मजा अझ रमाइलो बनाउनेछ ।
साझेदारीको बारेमा जानकारी दिँदै एनएसएलका प्रबन्ध निर्देशक श्रेयांस कार्कीले एनसेल एनएसएल सिजन ३ को लागि आधिकारिक प्रसारण साझेदारको रूपमा हिमालय टिभीसँग जोडिन पाउँदा खुसी भएको बताउँदै फुटबलको भविष्यलाई आकार दिनुका साथै नेपाली फुटबलको लेगेसी पनि सुनिश्चित गर्ने बताए ।
आधिकारिक प्रसारकको रूपमा हिमालय टिभीले एनसेल एनएसएल सिजन ३ मा उल्लेखनीय क्षणहरू सिर्जना गर्दै नेपाली फुटबलको ऐतिहासिक विकास र जोशलाई लिपिबद्ध गर्ने बताइएको छ ।
समाचार
एनसेल फाउन्डेसनले थाल्यो एनपीएलका चौका वापतको शैक्षिक सामग्रीको वितरण
एनसेल फाउन्डेसनले नेपाल प्रिमियर लिग (एनपीएल)का खेलहरुमा हानिएका प्रत्येक चौका वापत विद्यार्थीहरुलाई चार वटा शैक्षिक सामग्री वि…
ओपनएआईले च्याटजीपीटी कन्ट्रेक्टर्स फिचर ल्याउँदै, गूगल ड्राइभ र स्ल्याकसँग हुनेछ प्रारम्भिक एकीकरण
ओपनएआई छिट्टै च्याटजीपीटी कन्ट्रेक्टर्स नामक नयाँ फिचर लञ्च गर्ने तयारीमा रहेको छ । यसले च्याटबटलाई अन्य प्लेटफर्मसँग जडान गर्न मद्दत…
गूगलले प्रक्षेपण गर्यो एआई-पावर्ड फायरस्याट स्याटेलाइट, जंगलमा लागेको आगो पत्ता लगाएर अलर्ट दिने
गूगलले जंगलमा फैलिने आगो नियन्त्रण गर्न एआई–पावर्ड स्याटेलाइट फायरस्याट प्रक्षेपण गरेको छ । यो स्याटेलाइटले आगो फैलिन नदिन…
मलेसियाका ५०० स्कूलहरुमा साईबर सुरक्षाबारे तालिम दिदै चाईल्डसेफनेट
अनलाईन बाल सुरक्षाको लागि कार्यरत अग्रणी संस्था चाइल्डसेफनेटले मलेसियाली संस्था टेक्निज्मसंगको सहकार्यमा मलेसियामा अनलाईन बाल सु…
बोलेरै नेपाली टाइपिङ गर्न मन छ ? त्यसो भए उपयोगी हुन सक्छ लेख्नुस् डटकम
धेरैलाई नेपालीमा टाइपिङ गर्न अल्छी लाग्छ । यस्तो अवस्थामा बोलेरै नेपाली टाइप गर्न पाए सहज हुन्थ्यो भन्ने धेर…
फाइण्ड माई डिभाइस एपमा गूगलले ल्यायो ठूलो अपडेट, अब प्रियजनहरूको लोकेशन पनि ट्र्याक गर्न सकिने
गूगलले आफ्नो ‘फाइण्ड माई डिभाइस’ एपमा ठूलो र महत्वपूर्ण अपडेट जारी गरेको छ । यससँगै अब हराएको डिभाइस खोज्न सक्ने …
वैदेशिक रोजगारीमा रहेकाले हिमालयन बैंकबाट सामाजिक सुरक्षा कोषमा योगदान रकम जम्मा गर्न सक्ने
अब वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले सामाजिक सुरक्षा कोषमा योगदान गर्न अझ सजिलो हुने भएको छ । हिमालयन बैंक लिमिटेड र श्र…
माईक्रोसफ्टद्वारा एक्सबक्सका लागि ‘कोपाईलट फर गेमिंग’ एआई असिस्टेन्ट सार्वजनिक
माईक्रोसफ्टले एक्सबक्स गेमरहरूलाई स्मार्ट अनुभव प्रदान गर्न डिजाइन गरिएको नयाँ एआई–असिस्टेन्ट कोपाईलट फर गेमिंग सार्वजनिक गर…
आईफोन १७ एयर पोर्ट-फ्री बन्ने सम्भावना, म्यागसेफ चार्जिङ भने रहने
एप्पलको आउँदै गरेको आईफोन १७ एयर सम्बन्धी नयाँ जानकारीहरू लगातार बाहिर आइरहेका छन् । रिपोर्टहरूका अनुसार, यो फोन आफ्नो अल्ट्रा&…
स्मार्ट टेलिकमको मूल्य निर्धारण गर्न समिति गठन गर्दै दूरसञ्चार प्राधिकरण
नेपाल दूरसञ्चार प्राधिकरण स्मार्ट टेलिकमको मूल्य निर्धारण समिति गठन गर्नका लागि पुनः आशयपत्र दर्ता गराउन अनुरोध गरेको छ ।
…नेपाल बिजनेस समिटको इन्टरनेट पार्टनरमा वर्ल्डलिंक कम्युनिकेशन्स
नेपाल बिजनेस समिट २०२५ को दोस्रो संस्करणमा वर्ल्डलिंक कम्युनिकेशन्सले इन्टरनेट साझेदारकोरुपमा साझेदारी गर्ने भएको छ ।
…जगदम्बा मोटर्सको नयाँ एनटर्क रेस एक्सपी ब्ल्याक सार्वजनिक, भ्वाइस असिस्टको सुविधा
स्कुटर राइडिंगको अनुभवलाई नयाँ परिभाषा दिने लक्ष्यसहित, टीभीएस एनटर्कको नेपालका लागि आधिकारिक वितरक जगदम्बा मोटर्स प्रालि…
एन्ड्रोइड १६ बेटा ३ सार्वजनिक, गूगल पिक्सेल प्रयोगकर्ताहरूका लागि नयाँ अपडेट उपलब्ध
गूगल आफ्नो एन्ड्रोइड १६ लाई लिएर तीव्र रूपमा काम गरिरहेको छ र अब उसले केही गूगल पिक्सेल स्मार्टफोनहरूका लागि एन्ड्रोइड १६ बेटा ३…
अनलाइन ठगीबाट जोगिन गूगलले दिएका ५ टिप्स
देशमा अनलाइन ठगीका घटना लगातार बढ्दै छन् । हरेक दिन साइबर अपराधीहरूले मानिसहरूको बैंक खाताबाट पैसा निकाल्ने नयाँ–नया…
एनसेल नेपाल सुपर लिग: खेल तालिका सार्वजनिक, पहिलो दिन भ्याली डर्बी काठमाडौं र ललितपुर भिड्ने
प्रतीक्षित एनसेल नेपाल सुपर लिग (एनएनसल) २०२५ ले नेपाली फुटबलप्रेमीहरूलाई रोमाञ्चित पार्ने गरी तेस्रो सिजनको खेलता…