प्रोफाइल
कुमारी बैंकको डेबिट तथा क्रेडिट कार्डबाट भुक्तानी गर्दा दृष्टि द भिजन आइ सेन्टरमा छुट पाइने
कुमारी बैंक र नेपालमा आँखा सम्बन्धी गुणस्तरीय उपचार सेवा प्रदान गर्दै आइरहेको दृष्टि द भिजन आइ सेन्टर बीच उक्त उपचार केन्द्रमा आँखा सम्बन्धित उपचार सेवामा बैंकका ग्राहकहरुलाई सहुलियत प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।
उक्त सम्झौतापत्र अनुसार दृष्टि द भिजन आइ सेन्टरबाट प्रदान गरिने आँखा उपचार सम्बन्धी सेवाको सेवा शुल्क कुमारी बैंकको डेविट तथा क्रेडिट कार्डबाट भुक्तानी गर्दा सेवाग्राहीले आँखा परामर्श सेवा शुल्कमा २० प्रतिशत सम्म र आँखा सम्बन्धी प्याकेज शल्यक्रिया सेवामा १५ प्रतिशत सम्मको आकर्षक छुट प्राप्त गर्न सकिनेछ ।
कुमारी बैंकका मार्केटिङ प्रमुख नवीन मुनि बज्राचार्य र दृष्टि द भिजन आइ सेन्टरका निर्देशक डा. रोहित सैजुले उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।
प्रोफाइल
महालक्ष्मी विकास बैंकले शुरू गर्यो मिस्ड कल सेवा
महालक्ष्मी विकास बैंकले मिस्ड कल सेवा सञ्चालनमा ल्याएको छ । ग्राहकहरुले कुनै पनि बै…
मेगा बैंकले किसानहरुलाई प्रविधिमैत्री किसान कार्ड उपलब्ध गराउने
मेगा बैंक नेपाल लिमिटेडले किसानहरुलाई कार्ड उपलब्ध गराउने भएको छ । बैंकले हिमशि…
ग्लोबल आइएमई बैंकको मुद्दती बचतमा ८.०१ प्रतिशत ब्याज, अनलाइनबाटै खोल्न सकिने
ग्लोबल आइएमई बैंक लिमिटेडको मुद्दती बचत खातामा बचत गर्दा उच्चतम ८.०१ प्रतिशतसम्म ब्य…
नबिल बैंकको सम्पूर्ण बैंकिङ्ग कारोबार आजदेखि यथावत सुचारू
नबिल बैंकको सम्पूर्ण बैंकिङ्ग कारोबार आजदेखि शुरू भएको छ । बैंकको कोर बैंकिङ्ग सि…
मेगा बैंकका ग्राहकले फोनबाटै २ लाखसम्म कर्जा लिन सक्ने
मेगा बैंकले आफ्ना ग्राहकहरुको सुविधाका लागि फोनबाटै तत्कालै प्राप्त गर्न सकिने कर्जा…
मेगा बैंकका ग्राहकलाई दराजबाट सामान किन्दा १५ प्रतिशतसम्म छुट
मेगा बैंकका ग्राहकहरुले दराज डटकमबाट सामान खरिद गर्दा हरेक बिहीबार १५ प्रतिशतसम्म…
लक्ष्मी बैंकको प्रेडिक्ट एन्ड विन योजना, ५ जनालाई १ वर्षका लागि ५० एमबीपीएसको इन्टरनेट
लक्ष्मी बैंकले मोबाइल मनि प्रेडिक्ट एन्ड विन योजना सार्वजनिक गरेको छ । युरो कप २०२१…
कामना सेवा विकास बैंकका ग्राहकले आफ्नो बैंक खाता कनेक्ट आईपीएसमा सेल्फ भेरिफाई गर्न सक्ने
कामना सेवा विकास बैंकका ग्राहकहरुले अब आफ्नो बैंक खाता कनेक्ट आईपीएसमा लिंक गरी अनलाइनबाटै सेल्फ भेरिफाई गर्न सक्न…
चिल्लो भाँडाकुडा पनि सजिलै सफा गर्न सकिने सीजीको डिशवासर
सीजीले नेपाली बजारमा हालै आफ्नो घरायसी सामाग्री डिशवासर ल्याएको छ । नेपाली उपभोक्…
अनलाइनबाटै एनआईसी एशिया बैंकमा खाता खोल्दा आइफोन १२ जित्ने मौका
एनआईसी एशिया बैंकले कोरोना भाइरसको महामारीका बेला घरमै बसेर अनलाइन खाता खोल्न …
सानिमा बैंकको मोबाइल बैकिङ एपबाटै अब रेमिट्यान्स पाउन सकिने
सानिमा बैंकले आफ्नो ग्राहकहरुले अब बैंकको मोबाइल बैकिङ्ग एप सानिमा सजिलो ई-बैकिङ्…
एनएमबि बैंकका ग्राहकले आफ्नो बैंक खाता अब कनेक्ट आईपीएसमा सेल्फ भेरिफाई गर्न सक्ने
एनएमबि बैंकका ग्राहकहरुले अब आफ्नो बैंक खाता कनेक्ट आईपीएसमा लिंक गरी अनलाइनबाटै…
एनआइसी एशिया क्यापिटलका ग्राहकले अब अनलाइनबाटै लगानी व्यवस्थापन सेवा लिन सक्ने
एनआइसी एशिया क्यापिटलका ग्राहकले अब अनलाइनबाटै लगानी व्यवस्थापन सेवा (पीएमएस) लिन…
गुगल प्लस कोड अद्यावधिक गर्ने पहिलो बैंक बन्यो मुक्तिनाथ विकास बैंक
मुक्तिनाथ विकास बैंकले आफ्नो सबै कार्यालयहरूको स्थान पहिचान गर्न सहज होस भन्ने अभिप्…
एनआईसी एशिया बैंकको प्रिपेड डलर कार्डका लागि अब अनलाइनबाटै आवेदन दिन सकिने
एन आई सी एशिया बैंकले विभिन्न विदेशी अनलाइन सञ्चारमाध्यमहरूबाट खरिद गरिने सामग्री…