कीवर्डहरू -

प्रोफाइल

मेगा बैंकका ग्राहकले फोनबाटै २ लाखसम्म कर्जा लिन सक्ने

मेगा बैंकले आफ्ना ग्राहकहरुको सुविधाका लागि फोनबाटै तत्कालै प्राप्त गर्न सकिने कर्जा सुविधा ल्याएको छ ।

आफ्ना ग्राहकहरुलाई आवश्यक रकम तत्कालै उपलब्ध गराउने हेतुले मेगा बैंकले एफ वन सफ्ट इन्टरनेशनलसँगको सहकार्यमा यो कर्जा सुविधा ल्याएको जनाएको हो ।

यस सुविधामार्फत मेगा बैंकमा आफ्नो मासिक तलब खाता भएका विभिन्न संघ संस्था तथा कम्पनीका कर्मचारीहरुले ३० दिनसम्मका लागि अधिकतम २ लाख रुपैयाँ उपभोग गर्न सक्नेछन् ।

बिना झन्झट, बिना धितो, बैंकमा उपस्थित नभई, बिना कुनै कागजात तत्कालै फोन मार्फत कर्जा पाइने भएकाले यो कर्जा सुविधा निकै छिटो र सहज हुने मेगा बैंकका डिजिटल तथा ई–बैंकिङ्ग प्रमुख विश्व सिंहले बताए ।

मेगा स्मार्ट बैंकिङ एपमार्फत अनलाइन आवेदन दिएको केही मिनेटमै ग्राहकलाई ‘भर्चुअल क्रेडिट कार्ड’ मार्फत खातामा कर्जा रकम जम्मा गरिनेछ भने कर्जा लिन इच्छुक ग्राहकहरुले बैंकको शाखा भ्रमण गर्नु नपर्ने र अन्य कुनै कागजी प्रक्रियाको झन्झट लिनु पर्दैन ।

कर्जाको लागि आवश्यक सम्पूर्ण प्रक्रिया अनलाइन मार्फत पुरा भएको अवस्थामा बैंकले तुरुन्त कर्जा प्रवाह गर्ने जनाएको छ ।

प्रोफाइल

चिल्लो भाँडाकुडा पनि सजिलै सफा गर्न सकिने सीजीको डिशवासर

सीजीले नेपाली बजारमा हालै आफ्नो घरायसी सामाग्री डिशवासर ल्याएको छ । नेपाली उपभोक्…

अनलाइनबाटै एनआईसी एशिया बैंकमा खाता खोल्दा ‍आइफोन १२ जित्ने मौका

एनआईसी एशिया बैंकले कोरोना भाइरसको महामारीका बेला घरमै बसेर अनलाइन खाता खोल्न …

सानिमा बैंकको मोबाइल बैकिङ एपबाटै अब रेमिट्यान्स पाउन सकिने

सानिमा बैंकले आफ्नो ग्राहकहरुले अब बैंकको मोबाइल बैकिङ्ग एप सानिमा सजिलो ई-बैकिङ्…

एनएमबि बैंकका ग्राहकले आफ्नो बैंक खाता अब कनेक्ट आईपीएसमा सेल्फ भेरिफाई गर्न सक्ने

एनएमबि बैंकका ग्राहकहरुले अब आफ्नो बैंक खाता कनेक्ट आईपीएसमा लिंक गरी अनलाइनबाटै…

एनआइसी एशिया क्यापिटलका ग्राहकले अब अनलाइनबाटै लगानी व्यवस्थापन सेवा लिन सक्ने

एनआइसी एशिया क्यापिटलका ग्राहकले अब अनलाइनबाटै लगानी व्यवस्थापन सेवा (पीएमएस) लिन…

गुगल प्लस कोड अद्यावधिक गर्ने पहिलो बैंक बन्यो मुक्तिनाथ विकास बैंक

मुक्तिनाथ विकास बैंकले आफ्नो सबै कार्यालयहरूको स्थान पहिचान गर्न सहज होस भन्ने अभिप्…

एनआईसी एशिया बैंकको प्रिपेड डलर कार्डका लागि अब अनलाइनबाटै आवेदन दिन सकिने

एन आई सी एशिया बैंकले विभिन्न विदेशी अनलाइन सञ्चारमाध्यमहरूबाट खरिद गरिने सामग्री…

एनएमबि बैंकको प्रिपेड डलर कार्ड अब अनलाइनबाटै लिन सकिने, यस्तो छ तरिका

एनएमबि बैंकले वर्तमान असामान्य परिस्थिति र सुरक्षालाई ध्यानमा राखी ग्राहकहरुलाई घरम…

एनएमबि बैंकका ग्राहकले अब अनलाइनबाटै केवाईसी अपडेट गर्न सक्ने

एनएमबि बैंकले नेपालको डिजीटल बैंकिङ्गको वर्तमान अवस्थामा अनलाइन केवाईसी अघि सारे…

परोपकार अस्पताललाई जोन्टा क्लव अफ काठमाडौँले दियो ४ वटा अक्सिजन कन्सनट्रेटर

जोन्टा क्लव अफ काठमाडौँले थापाथलीको परोपकार मातृत्व र महिला अस्पताल (प्रशुतिगृह) ल…

पाटन अस्पताललाई गोल्छा ग्रुपको १ करोड सहयोग, उपकरण र अक्सिजन व्यवस्थापनमा सहज हुने 


गोल्छा गु्रपले पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई कोरोना संक्रमणको उपचारलाई अझै प्रभावकारी बनाउन १ करोड रुपैय…

पाटन अस्पताललाई गोल्छा ग्रुपको १ करोड सहयोग, उपकरण र अक्सिजन व्यवस्थापनमा सहज हुने 


गोल्छा गु्रपले पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई कोरोना संक्रमणको उपचारलाई अझै प्रभावकारी बनाउन १ करोड रुपैय…

आरटीजीएस प्रणालीमा निफ्रामा पनि आवद्ध

नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)ले नेपाल राष्ट्र बैंकको रियल टाइम ग्रस सेटलमेन्ट (आ…

इकमर्स प्लेटफर्म रिचार्जरले प्रयोगकर्तालाई निशुल्क एम्बुलेन्स उपलब्ध गराउने

इकमर्स प्लेटफर्म रिचार्जरले आफ्ना ग्राहकहरुलाई कोरोना संक्रमण भएमा निशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने भएको छ । साथै,…

एनआईसी एशिया बैंकले ल्यायो क्विक पे सेवा, अब लिंकबाटै डिजिटल भुक्तानी गर्न सकिने 

एनआईसी एशिया बैंकले ‘क्विक पे’ सेवा संचालनमा ल्याएको छ । बैंकले एपीआई इन्टिग्रेसन…