कीवर्डहरू -

प्रोफाइल

सनराइज बैंकले सुरु गर्‍यो ग्रिन पिन सेवा, अब एसएमएस मार्फत ग्रिन पिन पाइने

सनराइज बैंकले ग्रिन पिन सेवा सुरु गरेको छ । बैंकले आफ्ना सम्पूर्ण डेबिट कार्ड, क्रेडिट कार्ड तथा अन्तर्राष्ट्रिय कार्डमार्फत हुने कारोबारलाई सुरक्षित र सहज बनाउन ग्रिन पिनको सेवा सुरु गरेको हो ।

बैंकले सुरु गरेको ग्रिन पिन सेवासँगै अबदेखि बैंकबाट जारी हुने डेबिट, क्रेडिट तथा अन्तर्राष्ट्रिय कार्डको हकमा कागजी पिन मेलरको आवश्यकता नपर्ने भएको छ ।

ग्राहकहरूले आफ्नो नयाँ कार्ड कुनै पनि सनराइज बैंकको एटीएम वा अन्य कुनै बैंकहरूको एटीएममा हाल्ने बित्तिकै बैंकमा दर्ता गरेको मोबाइल नम्बरमा एसएमएस मार्फत ग्रिन पिन प्राप्त गर्नेछन् । सम्बन्धित व्यक्तिको मोबाइलमै पिन जाने हुँदा यो सुविधा पहिले भन्दा अझै सुरक्षित हुने बैंकको बिश्वास छ ।

साथै, कागजि पिन मेलरमा भर पर्नु नपरेको कारण कुनै पनि ग्राहकले पिन कोड बिर्सिएर पूःपिन कोड माग्नु पर्ने अवस्थामा समेत ग्राहकले सनराइज बैंकका कुनै पनि शाखा मार्फत निवेदन दिए पछि तत्कालै कागजबिहिन ग्रिन पिन सेवा प्राप्त गर्न बैंकले जनाएको छ ।

प्रोफाइल

एमएडब्लु इन्भेष्टमेन्टले ऋण प्रक्रियालाई अटोमेसन गर्दै

एमएडब्लु इन्भेष्टमेन्ट प्रालिले  लोन (ऋण) प्रक्रियालाई अटोमेसन गर्नको लागि एसबी सोलुस…

एन आईसी एशिया बैंकको खातामा नगद रकम जम्मा गर्न अब अनलाईनबाटै भौचर भर्न सकिने

एन आईसी एशिया बैंकको खातामा नगद रकम जम्मा गर्न अब अनलाईनबाटै भौचर भर्न सकिने भएक…

अनलाइनबाटै कृषि विकास बैंकको खाता खोल्न सकिने 

अब कृषि विकास बैंकको खाता अनलाइनबाटै खोल्न सकिने भएको छ । ग्राहकलाई सरल तरिकाले…

पीसीआर मेसिनको लागि नबिल बैंकद्वारा कर्णाली प्रदेश सरकारलाई आर्थिक सहयोग

नबिल बैंकले कर्णाली प्रदेश सरकारलाई आफ्नो प्रदेश अस्पताल विरेन्द्रनगर सुर्खेतमा एक था…

के दुई वर्षभित्र क्यासलेस कारोबार सम्भब छ ? के गर्दैछ राष्ट्र बैंक !

एन आईसी एशिया बैंकले देशका सातै प्रदेश सरकारको कोरोना भाइरस संक्रमण रोकथाम, निय…

एन आइसी एशियामा अनलाइन खाता खोलि पहिलो मोबाइल बैंकिङ कारोबार गर्दा ५०० रुपैयाँसम्म फिर्ता

एन आई सी एशिया बैंक लिमिटेडले बैंकबाट अनलाइन खाता खोलि पहिलो मोबाइल बैंकिङ का…

 डिजिटल प्रविधिको प्रयोग गरी भिडियो कन्फरेन्सबाट कामना सेवा विकास बैंकको बैठक सम्पन्न 

कामना सेवा विकास बैंक लिमिटेडले चैत २० गतेका दिन डिजिटल प्रविधिको प्रयोग गरी भि…

कुमारी बैंक र हेरिटेज होटेल प्राइभेट लिमिटेडबीच सहकार्य

कुमारी बैंक लिमिटेड र हेरिटेज होटेल प्राइभेट लिमिटेडबीच होटलका विशेष सेवाहरुमा…

महालक्ष्मी विकास बैंकद्वारा महानगरीय प्रहरी अपराध महाशाखामा पीफोर एलइडी सूचना बोर्ड जडान

महालक्ष्मी विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न क…

बायोमेट्रिक र सेक्युरिटी सोलुसन्सका अत्याधुनिक प्रडक्टहरु 

सराज पन्त , प्रतिनिधि, सिजी टेक्नो ड्रिम

सिजी टेक्नो ड्रिमले डेटा सेन्टर, सेक्युरिटी, पेमेन्ट र बायोमेटिक सेवा दिने ४ ओटा…