कीवर्डहरू -

प्रोफाइल

जिल्ला प्रशासन कार्यालय इनरुवामा प्रभु बैंकको एक्स्टेन्सन काउण्टर

प्रभु बैंकले आफ्नो सेवा विस्तार गर्ने क्रममा सुनसरी जिल्लाको इनरुवा नगरपालिकास्थित वडा नं १ जिल्ला प्रशासन कार्यालयमा  एक्स्टेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ ।

सुनसरीस्थित जिल्ला प्रशासन कार्यलयमा स्थापित एक्स्टेन्सन काउण्टरको मिति पौष १६ गते सुनसरीका प्रमुख जिल्ला अधिकृत राजेश पौडेलले एक समारोहका विच उद्घाटन गरेका हुन् ।

नेपाल राष्ट्र बैंक तथा अन्य सम्बन्धित निकायसँग समन्वय गरी विभिन्न सरकारी निकायहरुको बैंकिङ्ग कारोबार प्रभावकारी रुपमा सञ्चालन गरिरहेको प्रभु बैंकले जिल्ला प्रशासन कार्यलयमा पनि आफ्नो सेवा विस्तार गर्न सफल भएको छ ।

प्रभु बैंकको एक्स्टेन्सन काउण्टरबाट सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीहरुलाई रकम जम्मा गर्न र जिल्ला प्रशासन कार्यलयको काम गर्न सहज र सरल हुने भएको छ ।

प्रभु बैंकको एक्स्टेन्सन काउण्टरबाट प्रवाह गरिने बैंकिङ्ग सेवाबाट स्थानीयबासी तथा सेवाग्राहीहरुले प्रभु बैंकको गुणस्तरीय बैंकिङ्ग सेवा उपभोग गरी लाभान्वित हुने बैंकले विश्वास लिएको छ ।

प्रभु बैंकले २०२ वटा शाखा कार्यालय, १५२ वटा ब्त्ः, ४० वटा एक्स्टेन्सन काउण्टर तथा १७ वटा शाखा रहित बैंकिङ्ग सेवा मार्फत् अत्याधुनिक प्रविधियुक्त गुणस्तरीय बैंकिङ्ग सेवा प्रवाह गरिरहेको छ ।

प्रोफाइल

भोईथको युहिम सार्वजनिक, गुणस्तर प्रविधि र विश्वसनीयतामा कहिल्यै सम्झौता नगर्ने

नेपालको लागि टोयोटाको आधिकारीक विक्रेता भोईथ अन्रतर्गतको कम्पनी…

प्रभु बैंकको नयाँ शाखा बयलबासमा



प्रभु बैंक लिमिटेडले सर्लाही जिल्लाको ईश्वरपुर नगरपालिका स्थित बयलबासमा आफ्नो १९९ औं शाखा  सञ्चालनमा …

प्रभु बैंक लि. को टिमुरे शाखा कार्यालय सञ्चालन

प्रभु बैंक लिमिटेडले आप्mनो शाखा सञ्जाल विस्तार गर्ने क्रममा मिति २०७६÷०८÷१३ देखि रसुवा जिल्लाको गोसाईकुण्ड गाउँपालिका वडा नं. २ स्थित टिमुरे…

 उद्योग र उद्यमशीलता विकास बिना मुलुकको समृद्घि सम्भव छैनः मन्त्री गुरुङ

नव नियुक्त महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री पार्वत गुरुङले उद्योग र उद्यमशीलताको विकास बिना मुलुककै समृद्घि सम्भव नहुने बताउनुभएको छ ।
नेपाल…

एनसेलले अब २१ अर्ब १० करोड रुपैयाँ मात्रै पुँजीगत लाभकर तिरे पुग्ने

दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले अब २१ अर्ब १० करोड रुपैयाँ मात्रै पुँजीगत लाभकर तिरे पुग्ने भएको छ । यसअघि ठूला करदाता कार्यालयले ३९ अर्ब ६ करोड रुप…

एन आई सी एशिया बैंकको शेयरधनीलाई लाभांश बुझिलिन अनुरोध

यस एन आई सी एशिया बैंक लि. ले विगत विभिन्न आर्थिक वर्षहरुमा वितरण गरेको लाभांश रकम हालसम्म बुझिलिन बाँकी भए सो लाभांश रकमको पूर्जी यस बैंकको सहायक कम्पन…

नेपाल क्लियरिङ्ग हाउस लिमिटेडको आठौ वार्षिक साधारण सभा सम्पन्न

नेपाल क्लियरिङ्ग हाउस लिमिटेडले आफ्नो आठाँै वार्षिक साधारण सभा मिति २५कार्तिक २०७६ (११ नोभेम्बर२०१९) मा होटेल क्राउन इम्पेरियल, काठमाडांैमा सम्पन्न गरेको छ …

एनआईसी एसिया युनियन पे \'भर्चुवल कार्ड\'को सुरुवात

एन आई सी एशिया बैंक लिमिटेडले UnionPay International को  सहकार्यमा NIC ASIA UnionPay Virtual Card  को प्रयोगबाट भुक्तानी गर्ने गरी भुक्तानी प्…

प्राइम लाइफ इन्स्योरेन्सको विशेष साधारण सभा सम्पन्न, बोनस शेयर प्रस्ताव पारित भएसँगै चुक्तापुँजी दुई अर्ब नाघ्यो

काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको  असोज ७ गते सम्पन्न विशेष साधारणसभाल…

प्राइम लाइफ इन्स्योरेन्सको विशेष साधारण सभा सम्पन्न, बोनस शेयर प्रस्ताव पारित भएसँगै चुक्तापुँजी दुई अर्ब नाघ्यो

काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको  असोज ७ गते सम्पन्न विशेष साधारणसभाल…

एन आई सी एशिया बैंक लि.कोे ईद–उल–फितरको अवसरमा निःशुल्क डेविट कार्ड र मोबाइल बैंकिङ सेवाको योजना

ग्रामीण तथा शहरी क्षेत्रहरुमा आफ्नो सशक्त उपस्थिति एवं विद्युतीय प्रविधि प्रयोग गरी विभिन्न डिजिटल बैंकिङ सेवामा समेत आफ्नो अग्रणी स्थान कायम राख्न सफल यस एन आई…

बालकोट र किर्तिपुरमा प्रभु बैंकको नयाँ शाखा विस्तार 


प्रभु बैंक लिमिटेडले आप्mनो शाखा सञ्जाल विस्तार गरी सेवाग्राहीहरुलाई सरल र सहज रुपमा अत्याधुनिक प्रविधि सहितको गुणस्तरीय बैंकिङ्ग सेवा पुर्याउने उद्द…