कीवर्डहरू -

अपडेट

एलन मस्कको न्यूरालिंक ब्रेन चिप प्रयोग गरेर पक्षाघात भएका मानिसले खेले भिडियो गेम

एलन मस्कको कम्पनी न्युरालिङ्कले सफलताको कीर्तिमान कायम गरेको छ । न्युरालिंकले एउटा भिडियो सेयर गरेको छ, जसमा एक व्यक्तिले खेल खेलिरहेको देखिन्छन् र उनी सोचेर भिडियो गेम खेलिरहेका छन् ।

व्यक्तिको दिमागमा न्युरालिंक चिप इन्स्टल गरिएको छ । यो भिडियोका व्यक्ति भिडियो गेम र अनलाइन चेस दिमागमा सोचेर मात्रै खेल्न सकिरहेको देख्न सकिन्छ ।

न्यूरालिंक मस्कको ब्रेन टेक्नोलोजी स्टार्टअप हो । न्यूरालिंकले ती बिरामीहरूलाई पनि सक्षम पार्ने लक्ष्य राखेको छ, जो पूर्ण रूपमा केहि गर्न असमर्थ छन् । न्युरालिङ्कको चिपको सहायताले मानिसले सोचेर मात्रै धेरै काम गर्न सक्छन् र उसको सोच कम्प्युटरमा देख्न सकिन्छ ।

सर्भाइकल स्पाइनल कर्ड इम्पेयरमेंट वा क्वाड्रिप्लेजिया जस्ता गम्भीर शारीरिक समस्या भएका बिरामीहरूसँग कम्पनीले काम सुरु गर्ने मस्कले बताए ।

भिडियोमा देखिएका व्यक्ति नोल्याण्ड अर्बाङका बासिन्दा हुन् । उनी कम्प्युटरमा चेस र गेम सिभिलाइजेसन सिक्स खेल्ने बारे सोच्दै गरेको देखिन्छन् । 

न्युरालिङ्कको चिपले उनको जीवन परिवर्तन गरेको ती व्यक्तिले बताएका छन् । अर्बाङ २९ वर्षका हुन् र उनको दुर्घटनामा स्पाइनल कर्डमा चोट लागेको थियो, त्यसपछि उनी ८ वर्षदेखि ओछ्यानमै छन् । न्युरालिङ्कले यो ब्रेन चिप कम्पनी मात्र नभएर कर्सरलाई सोचेर नियन्त्रण गर्ने यन्त्रहरू बनाउने कम्पनी भएको दाबी छ ।

 

https://t.co/OMIeGGjYtG

— Neuralink (@neuralink) March 20, 2024

अपडेट

वान प्वाइन्ट फाइनान्सियलले आईएमई लिमिटेडलाई रेमिट स्विच उपलब्ध गराउने

आईएमई  र बैंक तथा वित्तीय संस्थालाई 'एपीआई म्यानेजमेन्ट सिस्टम-एपीआईएमएस' उपलब्ध गराइरहेको वान प्वाइन्ट फाइनान्सियल…

स्प्यारो एसएमएसले मनायो १४ औं वार्षिकोत्सव, प्रतिवर्ष आदान प्रदान हुन्छन् २० करोड एसएमएस

एसएमएस सेवा प्रदायक स्प्यारो एसएमएसले १४ औं वार्षिकोत्सव मनाएको छ । विगत १४ वर्ष देखि एसएमएस सेवा प्रदान गर्दै आएको स्प्यारो एसएम…

चालु आर्थिक वर्षमा हुम्लाबाहेक सबै जिल्लामा नेपाल टेलिकमको एफटीएचएच सेवा पुग्ने

सञ्चार तथा सूचना प्रविधि मन्त्री एवम् नेपाल सरकारका प्रवक्ता रेखा शर्माले सरकार दुरदराजमा इन्टरनेट सेवा पुर्‍याउने अभियानमा र…

एन बैंक एपबाट स्काइवाक टावरको टिकट काट्दा १० प्रतिशत छुट

नबिल बैंक लिमिटेडका ग्राहकले स्काइवाक टावरको टिकटमा विशेष छुट पाउने भएका छन् । स्काइवाकको टिकटमा दिइने छुटसम्बन्धी विषयम…

कामना सेवा विकासद्वारा प्रहरीलाई गोप्रो हस्तान्तरण

कामना सेवा विकास बैंकले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत प्रहरी प्रमाग, बुढानिलकण्ठलाई २ थान गोप्रो हस्तान्तरण गरेको छ …

मुक्तिनाथ विकास बैंकद्वारा प्रहरी प्रभाग बलम्बुलाई सीसीटीभी र गोप्रो क्यामेरा सहयोग

मुक्तिनाथ विकास बैंक लिमिटेडले सामाजिक उत्तरदायित्व अन्तर्गत नेपाल प्रहरी प्रभाग बलम्बुलाई ३ थान सीसीटीभी क्यामेरा र २ थान गोप्रो…

सरकारले ‘गिग’ अर्थतन्त्रमा युवालाई आवद्ध हुन प्रोत्साहित गर्ने, स्टार्टअप कोष स्थापना हुने

सरकारले ‘गिग’ अर्थतन्त्रमा युवाहरुको पार्ट–टाइम आवद्धतालाई प्रोत्साहित गर्ने भएको छ । 

सत्ता गठबन्धनमा आबद्ध पाँच राजनीतिक द…

सरकारले पटक पटक कागजात बुझाउनु पर्ने झण्झट अन्त्य गर्ने, ‘टाइम कार्ड’ प्रणाली लागु गर्ने

सरकारले सरकारी कार्यालयमा पटक पटक कागजात बुझाउनु पर्ने झण्झटलाई अन्त्य गर्ने भएको छ । 

एप्पलको आईफोनमा के के हुनेछन् फिचर ?

एप्पलले केही समयमै आइफोन १६ लाइनअप सार्वजनिक गर्दै छ । यस पटक, सन् २०२४ मा आउने आइफोनको पछिल्लो सिरिजमा डिजाइन&nda…

अब ह्वाट्सएपमा ३० सेकेण्ड भन्दा लामो भिडियो सेयर गर्न सकिने

ह्वाट्सएप प्रयोगकर्ताहरूले अब ३० सेकेन्ड भन्दा लामो समयका भिडियोहरू स्टेटसमा सेयर गर्न सक्ने भएका छन् । वाबेटाइन्फोले आफ्नो एक्स ह्या…

अब हाम्रो पात्रो एपबाटै विद्यालय र अभिभावकले स्कुल बस राउट हेर्न सकिने

अब नेपालकै सर्वाधिक लोकप्रिय मोबाइल एप हाम्रो पात्रोबाटै स्कुलका बस राउट हेर्न मिल्ने भएको छ । एपमा सवारी साधन ट्रयाक…

आईएमई पेको रिफन्डेबल फिचरमार्फत आन्तरिक हवाई टिकट काट्नेको संख्या बढ्दो

नेपालको पहिलो डिजिटल वालेट आइएमई पेले सञ्चालनमा ल्याएको रिफन्डेबल फिचरमार्फत आन्तरिक हवाई टिकट काट्ने सुविधा धेरैको रोजाइमा प…

अमेरिकी गुप्तचर एजेन्सीका लागि जासुसी स्याटेलाईट नेटवर्क विकास गर्दै स्पेसएक्स

एलन मस्कको कम्पनी स्पेसएक्सले अमेरिकी गुप्तचर एजेन्सीका लागि जासुसी स्याटेलाईटको नेटवर्क विकास गर्ने भएको छ । जासुसी स्याटेलाईटको…

एनटी फाइबर प्रयोग गर्दा दैनिक रूपमा मोबाइलमा डाटा सुविधा

नेपाल टेलिकमको एनटी फाइबर प्रयोग गर्दा मोबाइलमा दैनिक रुपमा मोबाइल डाटा प्रयोग गर्न सकिन्छ । नेपाल टेलिकमले उपलब्ध गराइरहेको …

एक घण्टा भित्रमा श्रम स्वीकृति दिने व्यवस्था गर्न मन्त्री अर्यालको निर्देशन

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले एक घण्टा भित्रमा श्रम स्वीकृति दिने व्यवस्था गर्न निर्देशन दिएका छन् । …