कीवर्डहरू -

अपडेट

ईभी ब्राण्ड ओमोडाले विश्वकपमा क्रिकेट टोलीले हासिल गर्ने प्रत्येक रन वा विकेटमा बिरुवा रोप्ने

नेपालको अग्रणी विद्युतीय गाडी (इभि) ब्रान्ड ओमोडाले ‘आइसिसि पुरुष टी-ट्वान्टी क्रिकेट विश्वकप’को अवसरमा ‘Nepal Scores, OMODA grows’ नारामा एक वातावरणीय योजना ल्याएको छ । 

दोश्रो पटकको ऐतिहासिक विश्वकप यात्रा अन्तर्गत नेपाली क्रिकेट टोलीले हासिल गर्ने प्रत्येक रन वा विकेटमा मा ओमोडाले बिरुवा रोप्ने छ । यस अभियान अन्तर्गत ओमोडाले हरेक रनमा १ रूख रोप्ने संकल्प गरेको छ । त्यसैगरी हरेक ‘चौका’मा ५ रूख रोपिनेछ भने हरेक ‘छक्का’ र हरेक ‘विकेट’मा १० रूख रोपिने छ ।

यसअन्तर्गतको वृक्षारोपणका लागि ब्रान्डसँगै नेपालभर रहेका ओमोडा खरिदकर्ता तथा चालकहरूले सहभागिता जनाउनेछन् । एसपिजि अटोमोबाइल्स प्रालिका निर्देशक गौरव शारडाले यो अभियान दिगो भविष्यप्रति हाम्रो प्रतिबद्धताको एउटा महत्वपूर्ण कदम भएको बताए । 

यस अभियानले सस्टेनेबल मोबिलिटि (दिगो गतिशीलता)लाई प्रवर्द्धन गर्दै वातावरण संरक्षणमा तथा विश्वकप क्रिकेटको अवसरमा क्रिकेट प्रेमीहरूबीचको गौरवमय एकताको थालनी हुने कम्पनीको विश्वास छ । 

अपडेट

बिहीबारदेखि दराजको मिड इयर सेल, निःशुल्क डेलिभरीसहित २ करोड बराबरको मेगा भौचर अफर

दराज नेपालले आफ्नो अत्यधिक प्रतिक्षारत मिड–इयर सेल ६.६ को घोषणा गरेको छ । योजना अन्तर्गत ६.६ मिड–इयर सेल मार्फत उप…

एउटै संस्थालाई नेटवर्क र इन्टरनेट सेवा प्रदायकको दोहरो भुमिकामा नरहने व्यवस्था गर्न सुझाव

सञ्चार तथा सूचना प्रविधि रेखा शर्माले नेपालमा व्याण्डविथ प्लेटफर्म (अन्तर्राष्ट्रिय इन्टरनेट गेटवे) को सम्भावनाको अध्ययन गर्न मन्त्रालय …

क्रोमका केही संस्करणमा सुरक्षा जोखिम

प्रविधिको प्रयोग बढ्दै गएपछि अनलाइनमा खतरा समेत उत्तिकै बढ्न थालेको छ । धेरै जसो मानिसहरूलाई अनलाइन खतराबाट कसरी बच्ने भनेर थ…

ल्यापटपमा लगाइएको ५ प्रतिशत अन्त:शुल्क करबारे पुनर्विचार गर्न क्यान महासंघको अनुरोध

आर्थिक वर्ष २०८१/८२ को बजेटमार्फत ल्यापटपमाथि लगाइएको अन्त:शुल्क पुनर्विचार गर्न कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ)ले …

अब ह्वाट्सएपमा डेस्कटपमार्फत स्टेटस सेयर गर्न सकिने

मेटाको प्रसिद्ध मेसेजिङ एप अर्थात् ह्वाट्सएपले आफ्ना ग्राहकहरुका लागि नयाँ फिचर ल्याएको छ, जसको मद्दतले तपाईले आफ्नो डेस्कटपबाट सजि…

डिजिटल वालेट पेवेल र सजिलो पेको बैंक खाता रोक्का

नेपाल राष्ट्र बैंकले डिजिटल वालेट पेवेल र सजिलो पेको बैंक खाता रोक्का गरेको छ । 

नेपाल क्लियरिङ्ग हाउस र नेप्सबीच एकीकृत कारोबार सुरू

सोमबारदेखि नेपाल क्लियरिङ्ग हाउस (एनसीएचएल) र नेपाल ईलेक्ट्रोनिक पेमेन्ट सिस्टम्स (नेप्स) बीच एकीकृत कारोबार सुरू भएको छ । …

नेपाल टेलिकमको प्रबन्ध निर्देशक पदको लागि दरखास्त माग

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को प्रबन्ध निर्देशक पदको लागि दरखास्त माग गरेक…

आईसर्भबाट उत्कृष्ट डिजिटल बैंकिङ दिने एनआईसी एशिया बैंकले पायो इनोभेसन अवार्ड

एनआईसी एशिया बैंकले मुलुकको बैंक तथा वित्तीय क्षेत्रमा उत्कृष्ट डिजिटल प्रोडक्ट ल्याएको भन्दै प्रतिष्ठित ‘इन्फोसिस फिनाकल इनो…

लुम्बिनी प्रदेशले एआई र मेसिन लर्निङ सम्बन्धि क्षमता विकासका कार्यक्रम सञ्चालन गर्ने

लुम्बिनी प्रदेशले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) र मेसिन लर्निङ सम्बन्धमा क्षमता विकासका कार्यक्रम सञ्चालन गर्ने भएको छ । 

मेटाले हाल फेसबुक र इन्स्टाग्राममा 'मेड विथ एआई' लेखेको लेबल के हो?

एआई अर्थात् आर्टिफिसियल इन्टेलिजेन्सको बारेमा विगत केही महिनादेखि विश्वभर चर्चा भइरहेको छ । यो नयाँ प्रविधि विश्वभर प्रयोग भइरहेक…

नास आईटीद्वारा बजेटको स्वागत, प्रभावकारी कार्यान्वयनमा गर्न जोड दिन आग्रह

आर्थिक वर्ष २०८१-८२ को बजेटलाई नेपाल एशोशिएसन फर सफ्टवेयर एण्ड आईटी सर्भिसेस कम्पनीज् (नास आईटी) ले स्वागत गरेको छ  । सूचन…

राष्ट्रिय परिचयपत्र बनाउन सास्ती, बिहान ६ बजेदेखि लाइन बस्नुपर्ने सेवाग्राहीको बाध्यता

तनहुँको व्यास नगरपालिका–७ तल्लोखर्क निवासी ६८ वर्षीया हरिमाया बानियाँ बिहीबार बिहानै प्रशासन कार्यालय आइपुगिन् । राष्ट्रिय…

डीएनए परियोजना फिर्ता गएपछि विश्व बैंकको सहयोगमा नयाँ परियोजना ‘डिजिटल स्टार’ सुरू हुँदै

विश्व बैंकको सहयोगमा डिजिटल स्टार परियोजना सञ्चालन हुने भएको छ । डिजिटल नेपाल फ्रेमवर्कलाई अझै प्रभावकारी रूपमा अगाडि बढाउन व…

साइबर कनेक्ट २०२४ सम्पन्न

जेनस सोलुसन र नेपाल बैंकर संघको संयुक्त पहलमा आयोजना भएको साइबर कनेक्ट २०२४ काठमाडौंको म्यारियट होटलमा सम्पन्न भएको छ । एडब्लुएस (अमेजन वेब सर्भिसेज) शीर्…