अपडेट
ट्रुकलरमा नयाँ एआई फिचर, स्प्याम कल रोक्न थप सहज हुुने
ट्रुुकलरले नयाँ आर्टिफिसियल इन्टेलिजेन्स (एआइ) मा आधारित म्याक्स फिचर ल्याएको छ । नयाँ एआई फिचरले स्वचालित रूपमा सबै स्प्याम कलहरू ब्लक गर्ने र स्प्यामरहरू विरुद्ध राम्रो सुरक्षा प्रदान गर्नेछ ।
यो सुविधा एन्ड्रोइड एपमा मात्र उपलब्ध छ । स्प्याम कलहरूको लागि नयाँ म्याक्स सुरक्षा फिचर थपिएको हो । म्याक्स फिचर प्रयोग गर्न शुल्क तिर्नुपर्नेछ ।
प्रिमियम सुविधाको रूपमा कम्पनीले म्याक्स ल्याएको हो । कम्पनीले स्प्यामको मात्रा निर्धारण गर्न दर्जनौं एल्गोरिदम परीक्षण गरेको र फिचर कार्यान्वयन गर्न आर्टिफिसियल इन्टेलिजेन्स प्रणाली प्रयोग गरेको जनाएको छ ।
कम्पनीले यो सुविधालाई सुधार गर्न प्रयोगकर्ताको प्रतिक्रिया प्रयोग गरेको र भविष्यमा पनि निरन्तरता दिने बताएको छ ।
अपडेट
पर्सामा अब वडा कार्यालयले नागरिकता सम्बन्धित विवरण प्रविष्ट गर्न सक्ने
जिल्ला प्रशासन कार्यालय पर्साले केन्द्रीय नागरिकता सूचना व्यवस्थापन प्रणाली आजदेखि कार्यान्वयनमा ल्याएको छ। सङ्घीय सरकारको नीतिअनुसा…
भाइबरमा पनि अब एआईसँग च्याट गर्न र जानकारी लिन सकिने, इन्फ्लेक्शनसँग सहकार्य
लोकप्रिय म्यासेजिङ प्लेटफर्म राकुटेन भाइबरले एआई स्टुडियो इन्फ्लेक्शनसँग साझेदारी गरेको छ।
एमडीएमएस खरिदमा भ्रष्टाचार, २ जना पूर्व अध्यक्षसहित १९ जना विरूद्ध मुद्दा दायर
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) खरिदमा अनियमितता गरेको आरोपमा विशेष अदातलमा …
ट्वीटरमा धेरै फलोअरहरू भएमा निःशुल्क प्रिमियम सेवा प्रयोग गर्न पाइने
ट्वीटरमा धेरै सब्सक्राइबर भएमा प्रिमियम फिचर प्राप्त गर्न सकिने भएको छ । प्रिमियम सेवा अन्तर्गत प्रयोगकर्ताहरूले पोस्ट सम्पादन गर्ने, …
रुट परमिटको पटके भुक्तानी अब अनलाइनबाटै
बागमती प्रदेशले अस्थायी बाटो इजाजत पत्र (रुट परमिट) को पटके भुक्तानी अनलाइनबाट गर्न सकिने व्यवस्था गरेको छ ।
कुमारी बैंकको मोबाइल एपबाटै अब निक्षेपको ९० प्रतिशतसम्म कर्जा सुविधा पाइने
अब कुमारी बैंकमा मुद्दति निक्षेप र रिकरिङ निक्षेप भएका बचतकर्ताले कुमारी बैंकको मोबाइल बैंकिङ एपद्वारा निक्षेपको ९० प्रतिशतसम्म…
अनलाइनबाट रिट निवेदन दर्ता गर्ने प्रयोजनका लागि ल फर्म अभिलेखीकरण गर्न सर्वोच्चको आग्रह
सर्वोच्च अदालतले अनलाइनबाट रिट निवेदन दर्ता गर्ने प्रयोजनका लागि ल फर्म अभिलेखीकरण गर्न आउन अनरोध गरेको छ । सर्वोच्चले १५ दिन भि…
अनलाइन फार्मेसी सञ्चालन नगर्न औषधि विभागको निर्देशन, सञ्चालन गरेमा कारबाही
औषधि व्यवस्था विभागले अनलाइन फार्मेसी सञ्चालन नगर्न निर्देशन दिएको छ। विभागका महानिर्देशक नारायणप्रसाद ढकालले अनलाइन फार्मेसीबाट…
एप्पलको वर्ल्ड वाइड डेभलपर्स कन्फरेन्स जुन १० बाट सुरु हुँदै
एप्पलको वर्ल्ड वाइड डेभलपर्स कन्फरेन्स (डब्लुडब्लुडीसी) को प्रतीक्षा समाप्त भएको छ । डब्लुडब्लुडीसी जुन १० देखि १४ सम्म आयोजना हुँदैछ…
हराएको फोन खोज्न सघाउने गूगल म्याप्सको फिचर
आजभोलि गन्तव्यमा पुग्न गूगल म्याप्सले हामीलाई धेरै सहज बनाएको छ । एक ठाउँबाट अर्को ठाउँमासम्म जान मद्दत गर्ने महत्त्वपूर्ण सार…
नेपाल संवतमा मिति रूपान्तरण गर्न सकिने ‘तिथिमिति डट कम’
राष्ट्रिय विभूति शङ्खधर साख्वा प्रतिष्ठान नेपालको संयोजन र आईटी कम्पनी स्पाइरालोजिक्स इन्टरनेसनलले तयार पारेको नेपाल संवत्को…
सीजी चिम्नी र एलईडी बल्ब सार्वजनिक
चौधरी ग्रुपअन्तर्गतको कम्पनी ईओएल प्रालिले नयाँ सीजी चिम्नी र एलईडी बल्ब सार्वजनिक गरेको छ । ब्रान्ड…
मनिग्रामबाट पठाएको रेमिट्यान्स आईएमई पेमा प्राप्त गर्दा ५०० रुपैयाँसम्म बोनस पाइने
आईएमई पेले मनिग्राममार्फत विदेशबाट पठाएको रेमिटेन्स प्राप्त गर्दा पाँच सय रुपैयाँसम्म बोनस प्राप्त गर्न सकिने अफर सार्वजनिक गरेको …
सेक्युरिटीपालमा एमच्याम सदस्यहरूको ‘एक्स्पर्ट लर्निङ सिरिज’
अमेरिकी लगानीमा नेपालमा सञ्चालित व्यवसायहरूको छाता सँस्था अमेरिकन चेम्बर अफ कमर्स (एमच्याम)ले आफ्नो सदस्य सेक्युरिटीपालमा 'ए…
ह्वाट्सएप स्टाटसमा अब ट्याग पनि गर्न सकिने
अब ह्वाट्सएपमा पनि साथीहरुलाई मेन्सन गर्न सकिने भएको छ । इन्स्टाग्राम जस्तै, चाँडै ह्वाट्सएप स्टाटसमा अन्य व्यक्तिहरूलाई ट्याग गर्न सकि…