अपडेट
एप्पलको वर्ल्ड वाइड डेभलपर सम्मेलन आजबाट, आईओएस १७ सार्वजनिक हुन सक्ने
आइफोन निर्माता कम्पनी एप्पलको वर्षकै सबैभन्दा ठूलो इभेन्ट आजदेखि सुरु हुँदैछ । नेपाली समय अनुसार एप्पलको वर्ल्ड वाइड डेभलपर सम्मेलन राति १०ः१५ बजे सुरु हुनेछ ।
यो कार्यक्रमसँगै कम्पनीले आफ्ना प्रयोगकर्ताका लागि नयाँ सफ्टवेयर अपडेट आईओएस १७ घोषणा गर्न सक्ने विश्वास गरिएको छ ।
यद्यपि, कुन प्रयोगकर्ताहरूले एप्पलको नवीनतम सफ्टवेयर अपडेट पाउनेछन् भन्ने पनि ठूलो प्रश्न हो । मिडिया रिपोर्टका अनुसार नयाँ सफ्टवेयर अपडेट आईफोनका केही पुराना संस्करणहरूमा उपलब्ध हुने छैन् । यी आईफोनहरूमा आइफोन एक्स, आइफोन ८ र आइफोन ८ प्लस समावेश हुने विश्वास गरिन्छ ।
कुन आईफोनहरूले आईओएस १७ अपडेट प्राप्त गर्न सक्छन्?
आईफोनको नयाँ सफ्टवेयर अपडेट आईफोनको नयाँ संस्करणमा पाउन सकिन्छ। आइफोन १४ सिरिज, आइफोन १३ सिरिज, आइफोन १२ सिरिज, आइफोन ११ सिरिजलाई यी आइफोनको सूचीमा समावेश गर्न सकिन्छ ।
मिडिया रिपोर्टका अनुसार कम्पनीको नयाँ सफ्टवेयर अपडेट आईफोन १४ प्रो म्याक्स, आइफोन १४ प्रो, आइफोन १४ प्लस, आइफोन १४, आइफोन १३ प्रो म्याक्स, आइफोन १३ प्रो, आइफोन १३ मिनी, आइफोन १३, आइफोन १२ प्रो म्याक्स, आइफोन १२ प्रो , आइफोन १२ मिनी, आइफोन १२, आइफोन ११ प्रो म्याक्स, आइफोन ११ प्रो, आइफोन ११ पाउन सकिन्छ । यस बाहेक, कम्पनीले आइफोन एक्स्एस, आइफोन एक्स्एस म्याक्स,आइफोन एक्सआर आइफोन एसइ २०२२, आइफोन एसइ २०२० को लागि नयाँ सफ्टवेयर अपडेट दिन सक्ने छ ।
आईओएस १७ अपडेटसँगै कम्पनीले स्मार्ट डिस्प्ले मोड, अपडेटेड हेल्थ एप, अपडेटेड एप्पल एयर, जनरलाइज एप, अपडेटेड एप्पल म्युजिक एप, अपडेटेड एप्पल सेयरप्ले, अपडेटेड एप्पल वालेट एप, लक स्क्रिन कस्टमाइजेसन जस्ता सुविधाहरू ल्याउन सक्ने विश्वास गरिएको छ ।
अपडेट
अन्तरदेशीय डिजिटल कारोबारले भारतबाट आउने पर्यटकलाई सहज हुनेछः गभर्नर अधिकारी
नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी समक्ष नेपाल भारत–अन्तरदेशीय डिजिटल का…
एम बैंकबाट आइएमई पेमा पैसा लोड गर्दा १ हजार क्यासब्याक
आइएमई पेले एम बैंक मार्फत आइएमई पे वालेटमा पैसा लोड गर्ने ग्राहकलाई १ हजार रुपैय…
नेपाल बैंकको कार्ड अब मोको डिजिटल वालेटमा लिंक गर्न सकिने
नेपाल बैंक लिमिटेडले फोकसवान पेमेन्ट सालुसन प्रालिबीच भिसा कार्ड मार्फत हुने डिजि…
नवौं संस्करणको ग्लोकल टिन हिरो नेपालको आवेदन खुल्ला
ग्लोकल टिन हिरो नेपाल २०२३ को नवौं संस्करणको लागि आवेदन खुला भएको छ । यस वर्षको …
रायडाँडामा टेलिकमको सेवा पुगेपछि स्थानीय हर्षित
बागलुङ नगरपालिका वडा नं ११ रायडाँडाका नागरिक केहि समय पहिले नेपाल टेलिकमको ने…
आइएमई पेले प्राप्त गर्यो ‘सिसा पिसिआई डीएसएस’ प्रमाणीकरण
आइएमई डिजिटल सोलुसन लिमिटेडको आइएमई पेले ‘सिसा पिसिआई डीएसएस’ प्रमाणीकरण प्राप्…
टेलिकमद्वारा ‘सजिलो अनलिमिटेड भ्वाइस एण्ड डाटा पोस्टपेड–६३६’ प्याकेजलाई परिमार्जन
‘सजिलो अनलिमिटेड भ्वाइस एण्ड डाटा पोस्टपेड–६३६’ प्याकेजलाई अझै सुविधायुक्त बनाइएको…
दूरसञ्चार प्राधिकरणको बजार व्यवस्थापन सदस्यको लागि सरकारले माग्यो आवेदन, उमेर कति हुनुपर्छ ?
सरकारले नेपाल दूरसञ्चार प्राधिकरणको बजार व्यवस्थापन सदस्य पदका लागि आवेदन माग गरेको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्…
अनलाइनमार्फत ठगी गरेको आरोपमा युवक पक्राउ
अनलाइनमार्फत रकम ठगी गरेको आरोपमा प्रहरीले एक युवालाई पक्राउ गरेको छ । …
आइएमई पेमा १४ रूपैयाँमा आइफोन १४ जित्ने मौका
आइएमई पेले आइफोन १४ जित्न सकिने नयाँ अफर ल्याएको छ। ‘रु १४ मा आइफोन १४’ नामक सो…
डिशहोमले पायो आइएसओ गुणस्तर चिन्ह
नेपालमा डिटिएच सेवा प्रदान गरि रहेको डिश मिडिया नेटवर्क लिमिटेडले डाटा सेन्टर र …
बजेटबारे सूचना प्रविधि क्षेत्रका विज्ञ भन्छन् : बजेट सकारात्मक छ, तर कार्यान्वयनमा चुनौती आउँछ
सरकारले ल्याएको आर्थिक वर्ष २०८०र८१ को बजेटमा सूचना प्रविधि क्षेत्रका विज्ञहरुले सका…
आज पुथ्वी नजिक तीन ओटा एस्टेरोइड आउँदै, कत्तिको छ खतरा ?
क्षुद्रग्रहहरू (एस्टेरोइड) विगत केही महिनादेखि लगातार पृथ्वीबाट गुज्रिरहेका छन् । क्ष…
हेल्थ ई-कमर्स प्लेटफर्म मेडिमार्ट डटकम सार्वजनिक
नेपालको स्वास्थ्य सेवामा केन्द्रित ईकमर्स प्लेटफर्म मेडिमार्ट डटकम सार्वजनिक भएको छ । घ…
आइएमई पेबाट निसर्ग अस्पतालमा भुक्तानी गर्दा २५ प्रतिशतसम्म छुट
‘आइएमई पे’ र निसर्ग अस्पताल बीच छुट प्रदान गर्ने सम्झौता सम्पन्न भएको छ । सम्झौता अनु…