अपडेट
माइक्रोसफ्टको बिङ च्याट एआई सर्च सबै प्रयोगकर्ताका लागि उपलब्ध हुने
माइक्रोसफ्टले बिङ च्याट एआई बिङ च्याटबट सबै प्रयोगकर्ताका लागि उपलब्ध गराउन थालेको छ । माइक्रोसफ्टले गत महिना देखि सिमित बेटा प्रयोगकर्ताहरुका लागि च्याटजीपीटीबाट पावर गरिएको बिङ सार्वजनिक गरेको थियो तर अबभने सबै प्रयोगकर्ताका लागि बिङ उपलब्ध हुन सुरू भएको छ ।
विन्डोज सेन्ट्रलका रिपोर्ट अनुसार च्याटजीपीटी फोरको बिङ प्रयोग गर्न चाहने सबैका लागि उपलब्ध भएको छ । यसमा साइन इन गरेर मात्रै प्रयोग गर्न सकिने छ ।
यसमार्फत प्रयोगकर्ताहरुले च्याटजीपीटी चारको सब्सक्राइबर नभएरै अनुभव लिन सक्ने छन् । माइक्रोसफ्टले ओपन एआईमा १० बिलियन डलरको लगानी गरेका कारण अहिले बिङमा च्याटजीपीटी फोर उपलब्ध हुने भएको हो ।
अपडेट
फिर्ता आयो ह्याक भएको प्रधानमन्त्री कार्यालयको ट्विटर अकाउन्ट
ह्याक भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको ट्विटर अकाउन्ट @PM_Nepal_पुनः फ…
नेपाल टेलिकमले भन्यो, ‘हामीले फ्रि कल उपलब्ध गराइरहेका छैनौं, सचेत रहनुहोला’
नेपाल टेलिकमले फ्रि कल उपलब्ध गराइरहेको भन्दै विभिन्न फेसबुक ग्रुप र म्यासेन्जर, ह्वा…
भोलि ह्याबिट्याट इन्नोभेसन कन्क्लेभ हुँदै
चैत ३ गते शुक्रबार ह्याबिट्याट इन्नोभेसन कन्क्लेभ २०२३ आयोजना हुने भएको छ । काठमाडौ…
च्याटजीपीटी फोर सार्वजनिक, सब्सक्राइबरले मात्रै प्रयोग गर्न पाउने
माइक्रोसफ्टले एआई भिडियोको साथमा च्याटजीपीटी फोर सार्वजनिक गर्ने भएको छ । अहिलेसम्म…
एफएनसीसीआईको चुनावमा क्यान महासंघबाट नवराज कुँवरले कार्यसमिती सदस्यमा उम्मेदवारी दिने
कम्प्युटर एशोसिएसन नेपाल (क्यान) महासंघबाट निवर्तमान अध्यक्ष नवराज कुँवरले नेपाल उद्…
प्रधानमन्त्री कार्यालयको ट्विटर अकाउन्ट ह्याक
प्रधानमन्त्री कार्यालयको ट्विटर अकाउन्ट ह्याक भएको छ । प्रधानमन्त्री कार्यालयको आधिकारिक…
नेपाल रेमिटबाट पठाएको रेमिट्यान्स सिधैं आइएमई पे वालेटमा पाउन सकिने
आइएमई पे र नेपाल रेमिटबीच रेमिट्यान्स सेवा सम्बन्धि सम्झौता भएको छ । सम्झौता अन्तर्गत…
काठमाडौंमा एपानको सम्मेलन सुरू, अनुसन्धान र शैक्षिक संजाल विस्तारमा सहयोग पुग्ने विश्वास
एसिया प्रशान्त क्षेत्रका १७ देशका राष्ट्रिय अनुसन्धान तथा शैक्षिक सञ्जाल संस्थाहरुको सह…
नेपाल टेलिकमका विभिन्न उपकरण र संरचनाहरुमा क्षति पुग्दा सेवा प्रवाहमा समस्या
नेपाल टेलिकमले विभिन्न उपकरण र संरचनामा क्षति पुर्याउँदा सेवा प्रवाहमा समस्या आएक…
वीरगंज उद्योग वाणिज्य संघद्वारा खल्ती सम्मानित
खल्तीले नेपालको व्यापारिक इकोसिस्टममा योगदान स्वरूप सम्मान प्राप्त गरेको छ । वीरगंज …
पाँच दिनसम्म चल्ने एपान सम्मेलनको औपचारिक उद्धाटन सञ्चारमन्त्री शर्माले गर्ने
पाँच दिनसम्म सञ्चालन हुने एसिया प्यासिफिक एडभान्स नेटवर्क (एपान) को ५५ औं सम्मेलन …
आइएमई पेमा रियाबाट रेमिट्यान्स पठाउँदा क्यासब्याक पाइने
आइएमई पेमा अब रिया मनी ट्रान्स्फर मार्फत डिजिटल रेमिट्यान्स पठाउँदा क्यासब्याकको अफर …
डिजिटल उपभोक्ताको अधिकार संरक्षण गर्न नीतिगत तहमै सुधार गर्नुपर्नेमा सरोकारवालाहरूले जोड
डिजिटल उपभोक्ताको अधिकार संरक्षण गर्न नीतिगत तहमै सुधार गर्नुपर्नेमा सरोकारवालाहरू…
मोबाइल टपअपमा पाँच प्रतिशत क्यासब्याक अफरलाई आईएमई पेको निरन्तरता
आइएमई पेले आफ्नो सेवाग्राहीहरूलाई आइएमई पे मोबाइल वालेट मार्फत गरिने रिचार्जमा ५ …
महिला लघुवित्तको किस्ता अब खल्तीबाट भुक्तानी गर्न सकिने
डिजिटल वालेट खल्तीले महिला लघुवित्त वित्तीय संस्था लिमिटेडसँग सहकार्यको गरेको छ । …