अपडेट
क्रिप्टोकरेन्सी डोनेसनलाई ब्लक गर्नुपर्ने विकिपिडिया एडिटरहरुको भनाइ
विकिपिडिया एडिटरहरुले क्रिप्टोकरेन्सी डोनेसनलाई ब्लक गर्नुपर्छ भनेर भोट गरेका छन् । विकिमिडिया फाउण्डेशनको डोनेशन अप्सनबाट क्रिप्टोकरेन्सी डोनेशनलाई ब्लक गर्नुपर्छ भनेर विकिपिडिया एडिटरहरुको भनाइ छ ।
गोरिल्ला वारफेयर नामक विकिपिडिया एडिटरले फाउण्डेशनलाई क्रिप्टोकरेन्सी डोनेशनलाई ब्लक गर्न प्रपोजल लेखेको बारे आर्स टेक्निकाले रिपोर्ट प्रकाशित गरेको छ ।
वातावरणमैत्री नरहेकाले पनि क्रिप्टोकरेन्सी डोनेशनलाई रोक्नुपर्छ भन्ने एडिटरहरुको धारणा छ । उनीहरूका अनुसार क्रिप्टोकरेन्सीले प्रति वर्ष माइनिङ गर्दा २०४.५० टेरावाट आवर विद्युत खपत गर्ने हुँदा अत्याधिक ऊर्जा प्रयोग गरेको कारण ब्लक गरिनुपर्छ ।
अपडेट
सरकारले राष्ट्रिय आइसिटी अवार्ड वितरण गर्दै, यस्तो छ आवेदन दिने तरिका
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसको अवसरमा…
फेस्टको एकेडेमिक डाइरेक्टरमा ई.चद्रप्रकाश भट्ट नियुक्त
फ्युचर एजुकेशन अफ साइन्स एण्ड टेक्नोलोजी कम्पनीको एकेडेमिक डाइरेक्टरमा ई.चद्रप्रकाश भ…
क्युआर कोड प्रयोगका लागि एनसीसी बैंक र नेपाल राष्ट्रिय नाई संघबीच सम्झौता
नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेड (एन.सी.सी) बैंकले नेपाल राष्ट्रिय नाई संघको …
फुडमाण्डुको नयाँ लोगो सार्वजनिक
नेपालको पहिलो अनलाइन फुड डेलिभरी कम्पनी फुडमाण्डुले आफ्नो नयाँ लोगो सार्वजनिक गरे…
अनलाइनबाट यति एयरलाइन्सको टिकट बुकिङ गर्दा १ लाख सम्मको बीमा सुविधा
नेपाली नयाँ वर्षको उपलक्ष्यमा सानिमा जनरल इन्स्योरेन्सले यति एयरलाइन्ससँगको सहकार्यमा…
कनेक्ट आईपीएसमा अकाउन्ट बनाएर बैंक खाता भेरिफाई गर्नेलाई माउन्टेन फ्लाइटको टिकट जित्ने अवसर
कनेक्ट आईपीएसले नयाँ वर्ष अफर सार्वजनिक गरेको छ । कनेक्ट आईपीएसले ‘न्यु एयर, न्यु य…
नबिल बैंकको नयाँ वर्ष अफर, क्यूआर कारोबारमा पाँचसयसम्म क्यासब्याक
नबिल बैंकले महिला तथा युवा क्यूआर मर्चेन्टलाई लक्षित गर्दै नयाँ वर्ष २०७९ को अवसरमा…
फोनपेको चिफ बिजनेस अफिसरमा सुमित दास नियुक्त
नेपालको अग्रणी भुक्तानी प्रणाली सञ्चालक फोनपे पेमेन्ट सर्विस लिमिटेडको चिफ बिजनेस अ…
अब राष्ट्रिय सभागृहबाट पनि राष्ट्रिय परिचयपत्रका लागि विवरण दर्ता गराउन सकिने
अब राष्ट्रिय सभागृहबाट पनि राष्ट्रिय परिचयपत्रका लागि विवरण दर्ता गराउन सकिने भएको …
डिजिटाइजेसनमा नगई सरकारले काम देखाउन सक्दैनः मेयर सरावगी
डिजिटाइजेसनमा नगई सरकारले आफ्नो पर्फमेन्स (कार्यप्रगति) देखाउन नसक्ने वीरगन्ज महानगर…
अब फोनमा कुरा गर्न रूख चढ्नु पर्दैन
म्याग्दीका दुर्गम मल्कावाङ, मलम्पार, भेडिखाल्टालगायतका गाउँमा केही समय अघिसम्म मोबाइ…
भारतमा आइफोन १३ को निर्माण सुरु
एप्पलले भारतमा आइफोन १३ को निर्माण सुरु गरेको छ । अहिलेका लागि कम्पनीले आइफोन १३…
माओवादी केन्द्रको वेबसाइट उद्घाटन, अब पार्टीका सबै विवरण वेबसाइटमा उपलब्ध हुने
नेकपा माओवादी केन्द्रको वेबसाइट उद्घाटन भएको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्…
मेटाले क्रियटरहरुलाई भर्चुअल रियालिटिमा डिजिटल सामग्री खरिद गर्ने दिने
मेटाले क्रियटरहरुलाई भर्चुअल रियालिटिमा डिजिटल सामाग्री खरिद गर्ने दिने भएको छ ।…
साओमी १२ र साओमी १२ एक्स नेपालमा सार्वजनिक, यस्ता छन् फिचर
साओमीले आफ्नो फ्ल्याग्शिप फोन साओमी १२ र साओमी १२ एक्स नेपालमा सार्वजनिक गरेको छ । …