कीवर्डहरू -

अपडेट

टिन्डरमा फेस्टिभल मोड फिचर सार्वजनिक

भौतिक कार्यक्रमहरु पुनः सञ्चालनमा आएसँगै टिन्डरले फेस्टिभल मोड फेरि सार्वजनिक गरेको छ । यस मोडलाई टिन्डर एक्सप्लोर सेक्सनबाट प्राप्त गर्न सकिन्छ ।

यो फिचरलाई प्रयोग गरेर विभिन्न फेस्टिबलहरुमासँगै टिन्डरबाट डेट जान सकिन्छ । आफ्नो वरिपरी कुनकुन कार्यक्रमहरु भईरहेका छन् भनेर पनि यो फिचरबाट थाहा पाउन सकिने छ ।

यसले अरू प्रयोगकर्ता कुन फेस्टिबलमा इन्ट्रेस्टेड छन् भनेर पनि बुझ्न दिन्छ । यसले गर्दा आफूलाई मन परेको मान्छेलाई के मनपर्छ र मनपर्दैन् भनेर जान्न सकिन्छ ।


अपडेट

सोमबार विराटनगरमा स्टार्टअप फेस्ट तथा डिजिटल प्रदेश संवाद कार्यक्रम आयोजना हुँदै  

लिभिङ विथ आइसिटी र आइसिटी फाउण्डेसन नेपालको आयोजनामा वैशाख ५ गते बिराटनगरमा प्र…

अब आफ्नै क्वान्टम कम्प्युटर निर्माण गर्न सकिने

अब गूगलको पछिल्लो साइम्युलेटर प्रयोग गरेर आफ्नै क्वान्टम कम्प्यूटर निर्माण गर्न सकिने भ…

गेम डेभलपमेन्टको बारे सिकाउँदै टेक वेबिनार नेपाल

टेक वेबिनार नेपालको ४२ औं श्रृंखलामा गेम डेभलपमेन्ट, आईजिडिए, थ्रिडी एनिमेशन र ए…

सामाजिक उत्तरदायित्व अन्तर्गत डिशहोमले विद्यार्थीलाई दियो शैक्षिक सामग्रीसहितको झोला

डिशहोमले सामाजिक उत्तरदायित्व अन्तर्गत पोखराको वालकल्याण आधरभुत विद्यालयका विद्यार्थी…

आईओएसमा पनि उपलब्ध भयो ओपेराको क्रिप्टो ब्राउजर, के के छन् फिचर ?

ओपेराको क्रिप्टो ब्राउजर आईओएसमा पनि उपलब्ध भएको छ । विन्डोज, म्याक र एन्ड्रोइडसँगै अ…

अब युट्युब शर्ट्समा भिडियो रिमिक्स पनि गर्न सकिने

युट्युबले शर्ट्स निर्माताहरुलाई भिडियो रिमिक्स गर्न दिने भएको छ । क्रियटरहरुले यो नय…

सामसङले जित्यो एकैपटक तीनवटा गोल्ड मेडलसहित ७१ अवार्ड

सामसङ इलेक्ट्रोनिक्सले अन्तर्राष्ट्रिय डिजाइन अवार्डमा एकैपटक तीनवटा गोल्ड मेडल सहित ७…

बिजबजारबाट सामान खरिद गर्दा डेलिभरी शुल्कमा ५० प्रतिशत छुट

ईकमर्स प्लेटफर्म बिजबजारले नयाँ वर्ष अफर ल्याएको छ । यस अफर अन्तर्गत सेवाग्राहीहरूले …

आईएमईको नयाँ वर्ष योजनाः आईएमई पेमा रकम प्राप्त गर्दा २ लाख ७ हजार ९०० रुपैयाँ जित्ने मौका

आइएमईले ‘आइएमई २०७९ मा २०७९’ नामक सेवाग्राही मैत्री व्यापार प्रवर्द्धनात्मक योजना सा…

हायरको रेफ्रिजेरेटर खरिदमा १५ प्रतिशत नगद छुट

हायर इलेक्ट्रोनिकको अधिकृत बिक्रेता नियोटेरिक नेपाल प्रालिले रेफ्रिजेरेटर खरिद गर्न…

सेञ्चुरी बैंकको ‘शताब्दी बचत खाता’, निःशुल्क मोबाइल बैंकिङ, मेरो शेयरसँगै ७ लाखको बीमा सुविधा

सेञ्चुरी कमर्सियल बैंकले उजरीकर्ताहरुको हितलाई ध्यानमा राख्दै ‘शताब्दी बचत खाता’ सं…

हेटौंडा, भैरहवा, नवलपुर र बुटवलमा पनि अब सीजी नेट

काठमाडौं उपत्यका बाहिर पनि सीजी नेट विस्तार भएको छ । उपत्यका बाहिर हेटौंडा, भैरह…

स्ट्रोक शल्यक्रियाका लागि इन्जिनियरले बनाए रोबोट

अकस्मात स्ट्रोक शल्यक्रियाका लागि एमआईटीका इन्जिनियरहरुले रोबोट निर्माण गरेका छन् । र…

क्रिप्टोकरेन्सी डोनेसनलाई ब्लक गर्नुपर्ने विकिपिडिया एडिटरहरुको भनाइ

विकिपिडिया एडिटरहरुले क्रिप्टोकरेन्सी डोनेसनलाई ब्लक गर्नुपर्छ भनेर भोट गरेका छन् । …

विराटनगरमा सोमबार स्टार्टअप फेस्ट तथा डिजिटल प्रदेश संवाद कार्यक्रम आयोजना हुँदै

लिभिङ विथ आइसिटी र आइसिटी फाउण्डेसन नेपालको सहकार्यमा वैशाख ५ गते प्रदेश न. १ मा…