कीवर्डहरू -

अपडेट

वेद आन्टरप्रेनरसीप वर्ल्डकपको राष्ट्रिय विजेता, कतारमा नेपालको प्रतिनिधित्व गर्ने 

स्कुल म्यानेजमेन्ट सफ्टवेयर वेद आन्टरप्रेनरसीप वर्ल्डकप २०२२ को राष्ट्रिय विजेता बनेको छ । विभिन्न ७ प्रतिस्पर्धीमध्येबाट वेद राष्ट्रिय विजेता बनेको हो ।

आन्टरप्रेनरसीप वर्ल्डकप लागि राष्ट्रिय आयोजक नेपाल युवा उद्यमी मञ्चले आयोजना गरेको एक कार्यक्रममा ७ जना प्रतिस्पर्धीले गरेको पिचिङ र आईडियाबाट वेदलाई राष्ट्रिय विजेता छनोट गरिएको जनाइएको छ ।

नेपालबाट आन्टरप्रेनरसीप वर्ल्ड कप २०२२ विजेता भएसँगै आगामी मार्चमा कतारमा हुने आन्टरप्रेनरसीप वर्ल्डकपमा वेदले नेपालको प्रतिनिधित्व गर्नेछ ।

कतारमा हुने फाइनलमा नेपालसँगै विश्वका अन्य देशका स्टार्टअप पनि सहभागी हुनेछन् । त्यहाँ हुने प्रतिस्पर्धाबाट उत्कृष्टलाई लाखौं नगद पुरस्कारसहित विभिन्न सुविधा पाइने छन् ।

वेद नेपालमा बनेको नेपालको लोकप्रिय विद्यालय व्यवस्थापन सफ्वटेयर हो । यसले नेपालको शैक्षिक क्षेत्रलाई डिजिटाइज गरिरहेको छ । नेपालका ८०० बढी स्कुल तथा कलेजमा वेद प्रयोग भइरहेको छ ।

अपडेट

ओपन सोर्स सफ्टवेयर होस्ट प्रदायक फोसहोस्ट बन्द हुँदै, सिईओ बेपत्ता

ओपन सोर्स सफ्टवेयर होस्ट प्रदायक फोसहोस्ट बन्द हुने भएको छ । कम्पनीका सिईओ केही समयद…

नेपालगञ्ज र जानकीमा आयोजना भएको सिभिल बैंकको गो क्यासलेस अभियान सम्पन्न

सिभिल बैंकले बाह्रौं वार्षिकोत्सवको अवसर पारेर घोषणा गरेबमोजिम नेपालगञ्ज र जानकीम…

एनआईसी एशिया बैंकको विश्वकप विशेष योजना, ३०० जनाले फाइनल खेल सिनेमा हलमा हेर्न पाउने

एनआईसी एशिया बैंकले डिजिटल बैंकिङ्गको प्रवर्द्धनका लागि आफ्ना मोबाइल बैंकिङ प्रयोगक…

नेपालमा सुरू भयो माइक्रोसफ्टको स्टार्टअप्स फाउन्डर्स हब कार्यक्रम, के के पाइन्छन् सुविधा ?

माइसक्रोसफ्टले नेपालमा स्टार्टअप्स फाउन्डर्स हब कार्यक्रम सुरू गरेको छ । आइसिटी अवार्डस…

घर वाइरिङ गर्न सिकाउँदै लोकस, यसरी हुनुहोस् सहभागी

लोकसले घर वाइरिङ गर्न सिकाउने भएको छ । लोकसले इलेक्ट्रिकल फेलोसिप अन्तर्गत आधारभूत…

जाम्नको ‘प्रमोट योर होमटाउन’, उत्कृष्टले पाउनेछन् ३० हजार नगद  

काठमाडौं । नेपालको पहिलो अनलाइन ट्राभल बुकिङ प्लाटफर्म जाम्नले ‘प्रमोट योर होमटाउन…

ग्यापुको जिङ्गलमा टिकटक बनाएर ३ लाख ५० हजार रुपैयाँ जित्ने मौका

अनलाइन सपिङ प्लेटफर्म ग्यापुले आफ्नो जिङ्गलमा टिकटक बनाउने टिकटक प्रयोगकर्ताहरूका ला…

आईएमई पेबाट तीनसय रूपैयाँमा फुटबल विश्वकपको प्याकेज खरिद गर्न सकिने

आइएमई पेले डिशहोम नकआउट तीन सय अफर सार्वजनिक गरेको छ । यस अफर अन्तर्गत ग्राहकहरुल…

बीग डिजिटल स्टोरको साइबर विकमा स्मार्ट क्युआर स्क्यान गर्दा छुट पाइने

बीग डिजिटल स्टोरको साइबर विक अफरमा स्मार्ट चोइस टेक्नोलोजिज (एससिटि) को स्मार्ट क्यु…

हाम्रो पात्रो रेमिटको १ वर्ष पूरा, पहिलो वर्षमै भित्रियो १ अर्ब ५० करोड रेमिट्यान्स 

नेपालको लोकप्रिय मोबाइल एप हाम्रो पात्रोको धेरै मध्येका एक विशेषता “हाम्रो पात्रो र…

विद्यार्थीलाई स्मार्ट बनाउँदै डिजी स्कूल

डिजी स्कूलले विद्यार्थीहरूलाई स्मार्ट सिटीकाे टेक्नाेलाेजीका बारेमा जानकारी दिने उद्…

शुलभ पेका प्रयोगकर्ताले अब स्मार्ट क्युआर स्क्यान गरेर भुक्तानी गर्न सक्ने

नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली संचालनकको अनुमती प्राप्त स्मार्टच्वाईस टेक्नोलोज…

शुक्रबार नेपालमा सार्वजनिक हुँदै माइक्रोसफ्टको स्टार्टअप्स फाउन्डर्स हब कार्यक्रम

विश्वको लोकप्रिय सूचना प्रविधि कम्पनी माइक्रोसफ्टले नेपाली स्टार्टअपहरुको लागि माइक्रो…

नेपालमै पहिलो पटक पब्जी र फ्रिफायरको प्रतियोगिता एकसाथ, अन्तर्राष्ट्रिय टिम पनि सहभागी

इन्टरनेट तथा टेलिभिजन सेवा प्रदायक सुबिसुको प्रायोजनमा नेपालमै पहिलो पटक पब्जी र …

एमडबली मोबाइल बैंकिङ एपबाट स्मार्ट क्युआर स्क्यान गरेर पैसा तिर्न सकिने

स्मार्टच्वाईस टेक्नोलोजिज लिमिटेड (एससीटी) द्वारा संचालित स्मार्ट क्युआरमा आबद्ध मर्चें…