कीवर्डहरू -

अपडेट

१७ वर्षिय नेपाली युवाले बनाए लिनक्समा आधारित अपरेटिङ सिस्टम ‘मेटिस लिनक्स’

१७ वर्षिय नेपाली युवाले लिनक्समा आधारित अपरिटङ सिस्टम बनाएका छन् । स्याङ्जाका नविन तिवारीले लिनक्समा प्रणालीमा आधारित मेटिस लिनक्स नामक अपरेटिङ सिस्टम बनाएका हुन् ।

यो अपरेटिङ सिस्टम लाइटवेट रहेको छ । यसलाई इन्स्टल गर्दा कम्प्युटरको २५० एमबी र्‍याम मात्रै खपत गर्नेछ । मेटिस लिनक्स ओएस सन् २०२१ को मार्चमा बनाउन सुरू गरेको उनले बताए ।

सुरूमा मेटिस लिनक्स एक्लै बनाउन कस्सिएपनि पछि गएर योगेश लामिछाने र सफल पिया पनि यस परियोजनामा जोडिएका छन् ।

अन्य अपरेटङ सिस्टममा अनावश्यक प्याकेज आउने र ब्लोटेड हुने भएका कारण आफ्नै अपरेटिङ सिस्टम बनाउने आईडिया आएको उनले बताए । ‘म आफ्नै अपरेटिङ सिस्टम बनाउन चाहन्थे,’ नवीनले भने, ‘जहाँ के प्याकेज इन्स्टल गर्ने, के रन गर्ने र के नगर्ने आफै निर्णय लिन सकियोस् ।’

सी र सी प्लस प्लस प्रोग्रामिङ ल्याङ्वेजको समिश्रणबाट मेटिस लिनक्स तयार पारिएको हो । यसमा फायरफक्स ब्राउजर डिफल्ट उपलब्ध हुनेछ । यसमा अनावश्यक प्याकेजहरू राखिएको छैन् ।

मेटिस लिनक्सले विन्डो म्यानेजर सपोर्ट गर्दछ । यसमा लिनक्समा जस्तै कमाण्ड हान्नु पर्ने हुन्छ । नेपालमा अहिलेसम्म यस्तो खालको अपरेटिङ सिस्टम कसैले पनि नबनाएको तिवारीको दावी छ ।

यदी तपाई मेटिस लिनक्स अपरेटिङ सिस्टम प्रयोग गर्न चाहनुहुन्छ भने सुरूमा यहाँ क्लिक गर्नुहोस् । त्यसपछि डाउनलोडमा गएर अपरेटिङ सिस्टम डाउनलोड गरी इन्स्टल गर्न सक्नुहुन्छ ।

अपडेट

डिशहोमको १ वर्षको रिचार्ज गर्ने रमेश पन्तले जिते एक लाख

डिशहोमको १ वर्षको रिचार्ज गर्ने शुक्लाफाँटा नगरपालिका १ का निवासी रमेश पन्तले  एक …

रिब्राण्डिङ हुँदै भोजमाण्डू

अनलाइन फुड डेलिभरी कम्पनी भोजमाण्डूले आफुलाई रिब्राण्डिङ गर्ने भएको छ । रिब्रान्डिङ …

सीसीटीभी फुटेज रिकभर गर्ने जिम्मा नेपाल प्रहरीलाई

पूर्वअर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेको संसदीय छानबिन विशेष समितिले अर्थ…

उपनिर्देशक बासुकला ‘आउटस्ट्याण्डिङ युथ प्रोफेसनल अवार्ड’ बाट सम्मानित

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणकी उपनिर्देशिक ईन्जिनियर रोजाकिरण बासुकला ‘आउ…

६८ जिबी एसएसडीमा ब्रह्माण्डको फोटो खिच्दै जेम्स वेब स्पेस टेलिस्कोप

जेम्स वेब स्पेस टेलिस्कोपले ब्रह्माण्डको फोटोहरु ६८ जिबी एसएसडीमा खिचेर राखिरहेको छ…

अब १ वर्षको रिचार्ज गर्दा २४ महिना डिसहोम हेर्न पाइने

अब १ वर्षको रिचार्ज गर्दा २४ महिना डिसहोम हेर्न पाइने भएको छ । यो योजना अन्तर्गत डिसहोम डिटिएचका ग्राहकहरुले नजिकैक…

स्याङ्जाको गल्याङमा टेलिकमको उच्च गतिको एफटीटीएच सेवा सुरु

काठमाडौं । नेपाल टेलिकमले स्याङ्जा जिल्ला पर्यटकीय सहर मिर्मिमा आजदेखि अप्टिकल फाइब…

‘खल्ती’बाट लक्ष्मी लघुवित्तको किस्ता भुक्तानी गर्दा ५ प्रतिशत सम्म क्यासब्याक

खल्ती एपमार्फत लक्ष्मी लघुवित्त वित्तीय संस्थाको मासिक किस्ता अर्थात् ईएमआई भु…

नमस्ते पेबाटै अब आन्तरिकतर्फको फ्लाइट टिकट काट्न सकिने

नमस्ते पे वालेटबाट अब आन्तरिक तर्फको फ्लाइट टिकट काट्न सकिने भएको छ । यो सेवा हालल…

सूचना प्रविधि सम्बन्धि पाँच दिने अन्तर्राष्ट्रिय वर्कशप तथा सम्मेलन सुरू

काठमाडौंको होटल म्यारियटमा सूचना प्रविधि सम्बन्धि अन्तर्राष्ट्रिय कार्यशाला तथा सम्मेलन…

एटीएम मेसिन फोर्न खोज्ने किशोर पक्राउ

प्रहरीले पोखराबाट एटिएम मेसिन फोर्न खोज्ने एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेम…

सवारी साधन जाँच गर्न तथा अभिलेख राख्न नागढुङ्गामा ‘भेइकल स्क्यानिङ मेसिन’ जडान गरिँदै

काठमाडौँ उपत्यका प्रवेश गर्ने प्रमुख नाका नागढुङ्गामा सवारी साधन जाँच तथा अभिलेख  …

इन्टेल प्रोसेसरको मूल्य बढ्ने भएसँगै अब पर्सनल कम्प्युटरहरु झनै महंगो हुने

इन्टेल प्रोसेसरको मूल्य बढ्ने भएसँगै अब व्यक्तिगत (पर्सनल) कम्प्युटरहरु झनै महंगो हुने…

विद्युतीय कारोबारलाई थप प्रभावकारी बनाउन महालेखाको सुझाव

विद्युतीय कारोबारलाई थप प्रभावकारी बनाउन महालेखाले सुझाव दिएको छ । महालेखा परीक्…

सानिमाका सबै खाताहरुमा मासिक ब्याज दिने योजना, निःशुल्क क्रेडिट कार्ड पनि पाइने

नयाँ आर्थिक वर्षलाई लक्ष्य गरी सनिमा बैंकले सम्पूर्ण निक्षेप खाताहरूमा मासिक ब्याज प्र…