अपडेट
राष्ट्रिय आइसिटी अवार्डका लागि आवेदन दिने आज अन्तिम दिन
राष्ट्रिय आइसिटी अवार्डका लागि बिहीबार साँझ ५ बजेसम्म आवेदन दिन सकिने भएको छ । विभिन्न ५ विधामा प्रदान गरिने अवार्डमा आवेदन दिने आज अर्थात बिहीबार अन्तिम दिन हो ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसको अवसरमा राष्ट्रिय सञ्चार तथा सूचना प्रविधि पुरस्कार वितरण गर्दैछ ।
उक्त पुरस्कार नेपालको सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा योगदान पुर्याउने व्यक्ति तथा संघ संस्थाहरुलाई विभिन्न ५ विधामा सरकारले राष्ट्रिय आइसिटी अवार्ड वितरण गरिन्छ ।
यस वर्ष पाँच विधा नेसनल आइसिटी एक्सिलेन्स अवार्ड, नेसनल आइसिटी एक्सिलेन्स अवार्ड (वुमन), नेसनल आइसिटी इनोभेसन अवार्ड, नेशनल आइसिटी अवार्ड (पब्लिक सेक्टर) र नेसनल आइसिटी अवार्ड (प्राइभेट सेक्टर) मा राष्ट्रिय आइसिटी अवार्ड प्रदान गरिने जनाइएको छ ।
आवेदकले भर्नुपर्ने फारामको ढाँचा मन्त्रालयको वेबसाइट र सूचना प्रविधि विभागको वेबसाइटमा उपलब्ध रहेको छ ।आवेदन इमेल [email protected] वा मन्त्रालयको सूचना प्रविधि महाशाखामा दर्ता गराउन सकिने छ ।
अपडेट
एनसेलको डे कम्बो प्याक, २५ रूपैयाँमा २०० मिनेट भ्वाइस र १०० एमबी डेटा
नयाँ वर्ष २०७९ को अवसरमा एनसेल आजियाटा लिमिटेडले आफ्ना ग्राहकलाई अझै सुलभदरमा सञ्…
सुरू भयो क्यान इन्फोटेक, स्टार्टअप र इन्नोभेसनलाई प्राथमिकता
कम्प्युटर एशोसिएसन नेपाल (क्यान) महासंघले आयोजना गरेको क्यान इन्फोटेक बुधबारबाट सु…
क्यान इन्फोटेकको डाइमन्ड स्पोन्सरमा डिशहोम
कम्प्युटर एसोसिएसन नेपाल (क्यान) महासङ्घले आयोजना गरेको क्यान इन्फोटेक बुधबारदेखि क…
अन्वेषकहरुले तोडे क्वान्टम इन्क्रिप्टेड कम्यूनिकेसनको विश्व रेकर्ड
अन्वेषकहरुले क्वान्टम इन्क्रिप्टेड कम्यूनिकेसको विश्व रेकर्ड तोडेका छन् । बेइजिङका अन्वे…
निजी क्षेत्रसँग सरकार सधैँ हातेमालाे गर्न तयार छ: सञ्चारमन्त्री कार्की
सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले सरकार निजी क्षेत्रसँग सधै …
अब सिटिजन्स बैंकको खाता नागरिक एपमार्फतनै खोल्न सकिने
सिटिजन्स बैंक इन्टरनेसनलले नागरिक एपमार्फत अनलाइन खाता खोल्न सक्ने सुबिधा ल्याएको छ…
महिला युवा उद्यमी सम्मेलन आयोजना हुँदै
नेपाली युवा उद्यमी मञ्च (एनवाइइएफ) ले आगामी वैशाख १० गते महिला युवा उद्यमी सम्मेल…
वैशाख १९ गते राष्ट्रिय आइसिटी दिवस, प्रदेश र स्थानीय तहलाई पनि मनाउन पत्राचार गरिने
आउँदो वैशाख १९ गते चौथो राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस २०२२ मनाइने भएको …
आइएमई पेको नयाँ योजना अन्तर्गत हवाई टिकट काट्दा ३०० रुपैयाँसम्म छुट
‘आइएमई पे’ ले हवाइ टिकटको नयाँ योजना सार्वजनिक गरेको छ । पहिलो पटक आइएमई पे ए…
क्यान इन्फोटेकमा नेपाल क्लियरिङ हाउसको स्टल भिजिट गरेर स्मार्टफोन जित्ने मौका
क्यान इन्फोटेकमा नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) को स्टल भिजिट गर्ने एक जना…
भोलिदेखि शुरू हुँदै क्यान इन्फोटेक, आईएमई पेबाटै यसरी काट्नुहोस् टिकट
बुधबारदेखि २७ औं संस्करणको आईएमई पे क्यान इन्फोटेक भृकुटिमण्डपमा शुरू हुँदैछ । वै…
स्वास्थ्य बीमा बोर्डको प्रिमियम अब खल्तीबाटै तिर्न सकिने
उपभोक्ताहरूले अब खल्ती एपमार्फत पनि स्वास्थ्य बीमा बोर्डको बीमा प्रिमियम तिर्न सक्ने भए…
डिजिटाइजेसनलाई एच्छिक होइन् अनिवार्य बनाउनुपर्छः मेयर सुवेदी
विराटनगर । तीन तहकै सरकारमा डिजिटाइजेसनलाई अनिवार्य …
क्रिप्टोकरेन्सीको कारोबार गर्ने ३ जना पक्राउ, बाइनान्सबाट हुन्थ्यो कारोबार
क्रिप्टोकरेन्सीको कारोबार गर्ने ३ जनालाई नेपाल प्रहरीले पक्राउ गरेको छ । नेपालमा प्र…
प्रदेशको आम्दानी स्रोत बढाउन डिजिटाइजेसनको प्रयोग गर्छौंः उपाध्यक्ष लोक्सम
विराटनगर । प्रदेश सरकारको आम्दानी स्रोत बढाउन डिजिटाइज…