अपडेट
नेपाल टेलिकमको सिमबाट एनआईसी एसिया बैंकको एप र वेबसाइट निःशुल्क चलाउन सकिने
एनआईसी एसिया बैंकको मोबाइल बैंकिङ एप र वेबसाइट नेपाल टेलिकमको सिमबाट निःशुल्क चलाउन सकिने भएको छ । मोबाइल एप, वेबसाइट तथा इन्टरनेट बैंकिङ निःशुल्क चलाउन सकिने गरी बैंक र टेलिकमबिच सम्झौता भएको हो ।
यसअघि एनसेल नेटवर्कबाट पनि पनि एनआइसी एसिया बैंकको एप, आइसर्भिस, वेबसाइट तथा इन्टरनेट बैंकिङ जस्ता सुविधा निःशुल्क चलाउन सक्ने व्यवस्था गरिएको थियो।
अब एनसेल र नेपाल टेलिकमक दुबै प्रयोगकर्ताले निःशुल्क चलाउन सक्ने छन्। डिजिटल बैंकिङ सेवा विस्तार गर्ने उदेश्यले यो सुविधा ल्याइएको हो ।
यी बाहेक अन्य सेवा लिँदा वा डिभाइसको ब्याकग्राउण्ड चल्न सक्ने अन्य एपहरुको हकमा दूरसञ्चार सेवाप्रदायक कम्पनी नियमअनुसार शुल्क लाग्ने छ।
अपडेट
झम्सिखेलमा ट्राफिक लाइट सञ्चालनमा
काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापनलाई थप प्रविधिमैत्री बनाउन झम्सिखेल, सरस्वती मन्दिर चोकमा नयाँ ट्राफिक लाइट जडान …
यती एयरलाइन्सको टिकट अब भाइबरबाट पनि काट्न सकिने
यती एअरलाइन्सको हवाई टिकट अब सामाजिक सञ्जाल भाइबरबाट पनि लिन सकिने भएको छ । कम्प…
गूगलको पासवर्ड म्यानेजर अब सबै प्लेटफर्ममा सजिलै प्रयोग गर्न सकिने
गूगलको पासवर्ड म्यानेजर अब सबै प्लेटफर्ममा सजिलै प्रयोग गर्न सकिने भएको छ । यसका गू…
सुरु भयो सातौं आइसिटी अवार्डको अनलाइन नोमिनेशन, ११ विधामा यसरी दिनुहोस् आवेदन
सूचना तथा सञ्चार प्रविधि क्षेत्रको प्रतिष्ठित अवार्डको रूपमा परिचित आइसिटी अवार्डको स…
ट्रयाक गर्ने यूआरएललाई अब मोजिला फायरफक्सले हटाउने
मोजिला फायरफक्सले अब आफै ट्रयाक गर्ने किसिमको यूआरएललाई हटाउने भएको छ । यसले फेस…
विद्युतीय मतदानका लागि साउनभित्र मेसिन उपलब्ध गराउन निर्वाचन आयोगको माग
काठमाडौं । निर्वाचन अयाोगले आउँदै गरेको निर्वाचनका लागि साउन मसान्तभित्र विद्युतीय…
यस्ता छन् विश्वमा धेरै प्रयोग गरिने दश सामाजिक सञ्जाल
आज जुन ३० अर्थात सामाजिक सञ्जाल दिवस । हरेक वर्ष जुन ३० मा सामाजिक सञ्जाल दिवस मन…
हाम्रो पात्रोबाटै अब कक्षा चारदेखि ११ कक्षासम्मका विषय पढ्न पाइने
आम मानिसको दैनिक जीवनको महत्त्वपूर्ण हिस्सा बन्न सफल नेपालको लोकप्रिय एप हाम्रो पात्र…
आइएमई पेबाट नेपाल लाइफको बीमा किस्ता भुक्तानी गर्दा क्यासब्याक
‘आइएमई पे’ले नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको बीमा किस्ता आइएमई पे एपबाट तिर्ने सेव…
नयाँ उद्योग दर्ता, नवीकरण, स्वदेशी विदेशी लगानी स्वीकृत अब अनलाइनबाटै
नयाँ उद्योग दर्ता, नवीकरण, स्वदेशी विदेशी लगानी स्वीकृत अब अनलाइनबाट हुने भएको छ …
टिकटकमाथि प्रतिबन्ध लगाउन गूगल र एप्पललाई एफसीसी आयुक्तको निर्देशन
अमेरिकाको फेडरल कम्युनिकेसन कमिसन (एफसीसी) कमिसनरले गूगल र एप्पललाई टिकटक प्रतिब…
धुलिखेलमा साथीमार्टको १०५ औं शाखा, अनलाइनबाट पनि अर्डर गर्न सकिने
नेपालकै ठूलो रिटेल चेन साथीमार्टको नयाँ आउटलेट धुलिखेल, श्रीखण्डपुरमा सञ्चालनमा आ…
इसेवाबाट मनकामना केबलकारको टिकट काट्दा हिराको हार र आईफोन जित्न सकिने
इसेवाले मनकामना केबलकारको टिकट काट्दा हिराको हार लगायत थुप्रै पुरस्कार जित्न सकिन…
फेसबुकको भिडियो एप अब एप्पल टिभीमा उपलब्ध नहुने
फेसबुकको भिडियो एप अब एप्पल टिभीमा उपलब्ध नहुने भएको छ । स्मार्ट टिभीका लागि रहेक…
संघदेखि प्रदेशसम्मका वित्त प्रणालीबीच रियल टाइम एकीकरण, बजेट खर्च सहज बन्दै
काठमाडौं । देश डिजिटलीकरणको बाटोमा अगाडी बढिरहँदा व…