कीवर्डहरू -

अपडेट

सानिमा बैंकका प्रयोगकर्ताले अब नमस्ते पेमा पैसा लोड गर्न सक्ने

सानिमा बैङ्कका ग्राहकहरूले अब नमस्ते पे वालेटबाट कारोबार गर्न सक्ने भएका छन् । ग्राहकहरूले नमस्ते पे वालेटबाट बैङ्कको मोबाइल बैंकिङ्ग लगइन गरी सजिलै रकमान्तर (चेकआउट) गर्न सक्नेछन् ।

बैंकले ग्राहकहरूका लागि मोबाइल बैंकिङ्ग एप मार्फत फन्ड लोड गर्ने प्रणालीको पनि व्यवस्था चाँडै नै उपलब्ध गराउनेछ ।

बैङ्कको मोबाइल बैंकिङ्ग एपबाट ईसेवा, खल्ती र नमस्ते पे वालेट गरी तिन वटा वालेटमा सेवा उपलब्ध गराइरहेको छ ।

यसैगरी सानिमा बैंकले डिजिटल बैंकिङ्गको अधिकतम प्रयोग र नगदरहित कारोबारलाई प्रोत्साहन गर्न यस्तो कार्यहरू गर्दै जाने भन्ने विश्वास गरेको छ ।

अपडेट

सानिमा बैंकमा अब भिडिओ कलबाटै खाता खोल्न सकिने

सानिमा बैंकले आफ्ना ग्राहकहरुका लागि भिडियो केवाईसी सेवा सुरु गरेको छ । गैर आवा…

मुस्ताङको कागबेनी र खिङ्गामा टेलिकमको फोरजी सेवा

पछिल्लो समय हिमाल पारीको जिल्ला मुस्ताङ सञ्चार क्षेत्रमा सुगम बन्दै गईरहेको छ । नेपा…

एन्ट ग्रुपको कार्यकारी भूमिकाबाट विदा हुँदै ज्याक मा

ज्याक माले एन्ट ग्रुपको कार्यकारी भूमिकाबाट बिदा लिने निर्णय गरेका छन् । एन्ट ग्रुप अ…

प्रभु क्यापिटलको मोबाइल एप डाउनलोड गर्दा एकलाख जित्ने मौका

प्रभु क्यापिटल लिमिटेडले हितग्राही सदस्यका लागि नयाँ अफर ल्याएको छ । साउन महिनादेख…

एनसेलबाट नेपाल बैंकको मोबाइल बैंकिङ एप निःशुल्क चलाउन सकिने

नेपालको पहिलो बैंक नेपाल बैंक र एनसेल एक्सीयाटाबीच नेपाल बैंकका मोबाइल बैंकिङ्ग…

इम्बोस्ड नम्बर प्लेटबारे अध्ययन गर्न समिति गठन

इम्बोस्ड नम्बर प्लेट र सवारीसाधन चालक अनुमतिपत्र (लाइसेन्स) वितरण प्रणालीलाई सहज बना…

एसईईका विद्यार्थीहरूका लागि डाटा र भ्वाइससहितको निःशुल्क सिम दिदै टेलिकम, यसरी लिनुहोस् सेवा 

नेपाल टेलिकमले एसईईका विद्यार्थीहरुका लागि एसईई अफर सहितको  निःशुल्क सिम उपलब्ध ग…

सुरु भयो इन्स्योरेन्स एग्रिगेटर ‘मेरो बिमा’, गौशालामा प्रधान कार्यालय उद्घाटन 

इन्स्योरेन्स एग्रिगेटर मेरो बीमाको प्रधान कार्यालय गोशालामा उद्घाटन गरिएको छ । गत मं…

१५ औं वार्षिकोत्सवको अवसरमा हरेक कोर्षमा ३० प्रतिशत छुट दिदै ब्रोडवे इन्फोसिस 

सूचना प्रविधि सम्बन्धि ट्रेनिङ दिने नेपालको अग्रणी कम्पनी ब्रोडवे इन्फोसिस १४ वर्ष पूर…

एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहोस् आफ्नो नतिजा

राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ ।…

आइसिटी अवार्डमा दक्षिण एसियाली देशका स्टार्टअपले आवेदन दिन सक्ने, यस्तो छ तरिका

सूचना तथा सञ्चार प्रविधि क्षेत्रको एक प्रतिष्ठित अवार्डको रूपमा परिचित आइसिटी अवार्डक…

कस्तो छ डिशहोमको आईपीटीभी ? के के छन् सुविधा ?

मंगलबार डिशहोमले आईपीटिभी सार्वजनिक गर्‍यो । डीटिएच, केवल टिभी, ईन्टरनेट, टेरेस्ट्…

एसईईको नतिजा आज सार्वजनिक हुँदै, यस्ता छन् हेर्ने तरिका 

राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा बुधबार सार्वजनिक गर्…

खल्तीबाटै एसईईको नतिजा हेर्न सकिने

‘खल्ती’ले एसइई विद्यार्थीहरूको नतिजा हेर्ने प्रक्रियालाई सरल बनाउने उद्देश्यले राष्ट्रि…

नेपाल टेलिकमको वेबसाइट, एसएमएस र आईभीआरबाट एसईईको नतिजा हेर्न सकिने

राष्ट्रिय परीक्षा बोर्डले प्रकाशित गर्ने २०७८ सालको एसईई परीक्षाको परीक्षाफल प्राप्त गर्…