अपडेट
क्लोज्ड क्याप्सन टगल ट्वीटरको दुवै एन्ड्रोइड र आईओएस एपमा सार्वजनिक
ट्वीटरले आफ्नो क्लोज्ड क्याप्सन टगल दुवै एन्ड्रोइड र आईओएस एपमा सार्वजनिक गरेको छ । यसले मोबाइल डिभाइसमा क्लोजड क्याप्सनलाई अन र अफ गर्न दिनेछ ।
केही महिना अघि एपले यो फिचरको जाँच गर्न सुरु गरेको थियो । क्यापसन भएको भिडियो आएमा भिडियोको माथिल्लो भागमा सीसी लेखेर आउनेछ । यसलाई थिचेर सबटाइटल अन वा अफ गर्न सकिन्छ ।
भिडियोको स्क्रीन फूल बनाएमा क्याप्सन आफै हराउने गर्दछ । आवाज आउन थालेकाले क्यापसन आफै अफ हुने कम्पनीले जनाएको छ ।
अपडेट
माइक्रोसफ्टले बन्द गर्यो मानिसको भावना पत्ता लगाउने एआई
माइक्रोसफ्टले मानिसको भावना पत्ता लगाउन सक्ने एआईलाई बन्द गरेको छ । यो एआईले मानि…
मोरू वालेटका प्रयोगकर्ताले अब स्मार्ट क्युआर स्क्यान गरी भुक्तानी गर्न सक्ने
स्मार्ट च्वाइस टेक्नोलोजिज लिमिटेड र मोरु डिजिटल वालेटबीच स्मार्ट क्यूआर मार्फत भुक्ता…
सफ्टवेरिका कलेजका विद्यार्थी बेलायतको अवलोकन भ्रमणमा
बेलयातस्थित कोभेन्ट्री विश्वविद्यायलको आइटी पाठ्यक्रम अध्यापन गराइरहेको काठमाडौंको सफ्…
टेलिकमले घटायो लिज लाइनको शुल्क, यस्तो छ नयाँ महशुल
नेपाल टेलिकमले उपलब्ध गराइरहेको लिज कनेक्टिभिटीको नयाँ महशुल दर कायम गरिएको छ ।…
राष्ट्रिय आविष्कार केन्द्रलाई १२ लाख सहयोग
गैरआवासीय नेपाली संघ (एनआरएनए) ले राष्ट्रिय आविष्कार केन्द्रलाई १२ लाख ८७ हजार ५८०…
‘कमेडी क्लव वीथ च्याम्पियन’ मा डिशहोमको प्रायोजन
नेपाल टेलिभिजनमा प्रशारण भईरहेको हास्य रियालिटी सो ‘कमेडी क्लव वीथ च्याम्पियन’ मा …
पठाओको ‘विद्यार्थी आत्मनिर्भरता अभियान’ सुरू, निःशुल्क राइडर बन्न सकिने
राइड शेयरिङ कम्पनी पठाओले ‘विद्यार्थी आत्मनिर्भरता अभियान’ सुरू गरेको छ । यस अभिया…
प्लस टुका विद्यार्थीलाई आईटी ट्रेनिङमा ब्रोडवे इन्फोसिसको अफर, कुनै पनि कोर्षमा ३ हजार छुट
ब्रोडवे इन्फोसिसले प्लस टुका विद्यार्थीलाई लक्षित गर्दै ‘प्लस टु एक्सकुलुसिभ’ अफर ल्याए…
देशभित्रै हाइड्रोजन उत्पादन प्लान्ट स्थापना गर्न सरकारको तदारूकता
सरकारले देशभित्रै हाइड्रोजन उत्पादन प्लान्ट स्थापना गर्न तदारुकता देखाएको छ । देशभित्…
दश वर्ष पूरा गरी लिभिङ विथ आइसिटी ११ औं वर्षमा प्रवेश
लिभिङ विथ आइसिटी स्थापनाको दश वर्ष पूरा गरी ११ औं वर्षमा प्रवेश गरेको छ । सूचना त…
नेपालमा डिजिटल रूपान्तरणको प्रचुर सम्भावना छः विलियम झाङ
आईसिटी अब आर्थिक विकासको ड्राइभिंग फोर्स हो । आईसिटीको प्रगतिद्वारा निर्देशित अर्को …
ब्रोडब्याण्ड इन्टरनेट परियोजनाको जेठमा कुनै प्रगती भएन, ३४ वडामा इन्टरनेट पुग्न बाँकी
जेठ महिनामा ब्रोडब्याण्ड इन्टरनेट विस्तार कुनै पनि प्रगति नभएको देखिएको छ । नेपाल द…
भायानेटको ‘गुड विथ इन्टरनेट’ अभियान
भायानेट कम्युनिकेसनले सामाजिक दायित्व अन्तर्गत 'गुड विथ इन्टरनेट' अभियान यो वर्ष पन…
नेपालमा भिभो वाई ५५ स्मार्टफोन सार्वजनिक हुँदै
स्मार्टफोन ब्रान्ड भिभोले वाई सिरिजअन्तर्गत पछिल्लो संस्करण वाई ५५ असार ११ गते नेपालम…
सातै प्रदेशमा आईटीका सहसचिव राख्नुपर्छः प्रधानमन्त्रीका आईटी सल्लाहकार विष्ट
प्रधानमन्त्रीका आईटी सल्लाहकार दिपेश विष्टले सातै प्रदेशमा आईटीका सह-सचिव राख्नुपर्ने…