अपडेट
गूगल प्ले स्टोरको दशौँ जन्मोत्सवमा नयाँ लोगो सार्वजनिक
गूगलले गूगल प्ले स्टोरको दशौँ जन्मोत्सवमा नयाँ लोगो सार्वजनिक गरेको छ । गूगल प्ले स्टोरको आधिकारिक रुपमा दश वर्ष पूरा भएको छ र गूगलले लोगोमा केही परिमार्जन ल्याएको छ ।
गूगलले सन् २०१२ मा सबै एन्ड्रोइड मार्केट, म्युजिक, ई बुक र रभिडियोलाई एकै छातामा एकीकृत गर्नेहेतु गूगल प्ले स्टोर सार्वजनिक गरेको थियो ।
त्यो समयदेखि प्लेस्टोर चर्चित हुँदै अहिले १९० देशमा स्टोरको पहुँच छ र मासिक २.५ बिलियन सक्रिय प्रयोगकर्ता रहेका छन् । गूगलले यो पटकदेखि प्लेस्टोरमा आफ्नो टिभी एपका लागि भनेर मूभिज र टिभी सेक्सन पनि राख्नेछ ।
लोगोमा पहिले भन्दा सबैको रंग गाढा बनाइएको छ र निलो, पहेंलो, रातो र हारयोको अनुपातलाइ पनि घटबढ गरिएको छ ।
अपडेट
पठाओ कवच अभियानः सुरक्षित यात्राको भरपर्दो सहयात्री
राइड सेयरिङ प्लाटफर्म पठाओले ‘पठाओ कवच’ अभियान सञ्चालनमा ल्याएको छ । जसअन्तर्गत पठा…
एफवानसफ्ट ग्रुपको प्रमुख सञ्चालन अधिकृतमा सोहम ढकाल नियुक्त
एफवान सफ्ट गु्रपको प्रमुख सञ्चालन अधिकृतमा सोहम ढकाल नियुक्त भएका छन् । उनलाई एफवान…
स्टार्टअप मेनिफेष्टो सार्वजनिकः २०३० सम्ममा स्टार्टअप राष्ट्र बनाउने, १ लाखलाई नयाँ रोजगारी दिइने
स्टार्टअप मेनिफेष्टो सार्वजनिक भएको छ । स्टार्टअप इकोसिस्टमलाई प्रवर्द्धन गर्न तथा बलियो…
सातै प्रदेशमा इन्क्युबेसन सेन्टर स्थापना हुने, स्टार्टअप च्यालेन्ज फण्ड सुरू गरिने
उद्योग, वाणिज्य तथा आपूर्ती मन्त्रालयका सह-सचिव नारायण प्रसाद दुवाडीले सातै प्रदेशमा…
ह्वावे क्लाउडले अपरेटरहरुलाई कनेक्टीभिटीको सुविधा दिने
ह्वावे क्यारियर बिजी मार्केटिङ र सोलुसन सेल्स विभागका अध्यक्ष पेंग सोंगले आज वीन–वी…
कक्षा दशमा पढ्ने विद्यार्थीका लागि निमा एकेडेमीको निबन्ध प्रतियोगिता, यसरी हुनुहोस् सहभागी
अनलाइन लर्निङ प्लेटफर्म निमा एकेडेमी निबन्ध प्रतियोगिता आयोजना गरेको छ । कक्षा १० क…
एसएमएसबाटै एसईईको नतिजा थाहा पाउन सकिने, यस्तो छ तरिका
एसईईका विद्यार्थीले अब एसएमएसबाटै आफ्नो नतिजा थाहा पाउन सक्ने भएका छन् । यसका लागि…
मेरो जब डटकमले आईपीओ जारी गर्ने
एनआईसी एशिया क्यापिटलले ‘आइडिया टू आइपीओ’ सेवा अन्तर्गत मेरो जब डटकमले आईपीओ सार्…
ई-पासपोर्टका लागि दिएको आवेदन स्वीकृत भए नभएको जानकारी अब मोबाइल एपबाटै
अब मोबाइल एपबाटै ई-पासपोर्ट अर्थात विद्युतीय राहदानीका लागि दिएको आवेदन स्वीकृत भ…
क्लासिक टेकमा थप ३०० फाइबर प्राविधिक कर्मचारी नियुक्त
इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले देशभरि थप ३०० नयाँ प्राविधिक कर्मचारी …
सूचना प्रविधि बारे पाँच दिने वर्कशप तथा सम्मेलन सम्पन्न
साउथ एसियन नेटवर्क अपरेटर ग्रुप (सानोग ) तथा नेपाल नेटवर्क अपरेटर्स ग्रुप एन्पिनोगक…
सातौं आइसिटी अवार्डमा अनलाइनबाटै यसरी दिनुहोस् आवेदन
सातौं आइसिटी अवार्डको अनलाइन नोमिनेशन खुला भइसकेको छ । असार १७ गतेदेखि सुरू भए…
मेगा बैंकको ‘एक से एक बचत खाता’, मोबाइल बैंकिङदेखि एटीएम कार्डसम्म निःशुल्क
मेगा बैंक नेपालले ‘एक–से–एक बचत खाता’ नामक नयाँ आकर्षक बचत खाता योजना ल्याएको छ…
जनकपुरमा लेभ्लिङको २५ औँ शोरूम
धनुषाको जनकपुरमा लेभ्लिङको २५ औँ शोरुम सञ्चालनमा आएको छ । बज्र ग्रुप अन्तर्गतको इभ…