कीवर्डहरू -

अपडेट

यूएसबी सी डिभाइसले म्याकओएसमा डेटा पठाउन अनुमति माग्नुपर्ने

यूएसबी सी डिभाइसले म्याकओएसमा डेटा पठाउन अनुमति माग्नुपर्ने भएको छ । यसमा सजिलै यूएसबी जोडेर मटलवेयर पठाउन सक्ने डरले यूएसबी सी जोड्दा अनुमति लिनुपर्ने भएको हो ।

यो फिचर डिफल्ट रुपमानै एनेबल गरिएको हुन्छ । यसले बाहिरी मोनिटर, पावर एडाप्टर वा अरु कुनै प्रडक्ट एट्याच गर्दा भने ब्लक गर्दैन् । यसले डिभाइसलाई थप सुरक्षा प्रदान गर्नेछ ।

यसमा जोडेर डिभाइस बिना अनुमतिको पनि चार्ज भने गर्न सकिनेछ । त्यसकारण कसैको फोनमा चार्ज नहुँदा अनुमति बिनानै चार्जमा जोड्न सकिन्छ ।

अपडेट

आइएमई पेबाट फुडमान्डुको भुक्तानीमा १५ प्रतिशत क्यासब्याक

‘आइएमई पे’ र ‘फुडमान्डु’ बीच एक सम्झौता भएको छ । सम्झौता अनुरुप जेठ २३ गते देखि …

डिशहोमको रिचार्ज गर्दा एक जना ग्राहकले जिते एक लाख

१ वर्षमा २४ महिना योजना अन्तर्गत डिशहोम डि.टि.एच.का ग्राहकहरुले १ बर्षको रिचार्ज गर्…

मोबाइल एप र वेबसाइटबाटै कोरियन भाषा परीक्षाको तयारी गर्न सकिने

वैदेशिक रोजगारीका लागि दक्षिण कोरिया जान चाहनेहरुको भाषा परीक्षा यस वर्षदेखि सीब…

इम्बोस्ड नम्बर प्लेट जडान अनिवार्य नहुने, आफ्नो निर्णयबाट पछि हट्यो विभाग

असार मसान्तसम्म अनिवार्य इम्बोस्ड नम्बर प्लेट जडान गर्नुपर्ने निर्णयबाट यातायात व्यवस्था …

एचसीआरसी अस्पतालमा अनलाइनबाट अपोइन्टमेन्ट लिन सकिने

नेपालगन्ज, चारबहिनीस्थित एचसीआरसी अस्पतालमा अनलाइनबाट अपोइन्टमेन्ट लिन सकिने सेवाको सुरूवात भएको छ । एचसीआरसी अस्प…

एप्पल डेभलपर कन्फेरेन्सको पहिलो दिनः आईओएस १६ देखि म्याकबुक एयरसम्म सार्वजनिक

एप्पलको वार्षिक कार्यक्रम विश्वव्यापी डेभलपर कन्फेरेन्स २०२२ सोमबारदेखि सुरु भएको छ ।…

विभागको गल्ती, नागरिकलाई सास्ती

यातायात व्यवस्था विभागको तथ्याङ्कअनुसार एक लाखको हाराहारीमा सवारी चालक अनुमतिपत्र …

स्पाम साईटको नोटिफिकेसन अब क्रोमले आफै ब्लक गर्ने

स्पाम साईटको नोटिफिकेसन अब क्रोमले आफै ब्लक गर्ने भएको छ । प्रयोगकर्तालाई इन्टरनेट र…

इम्बोस्ड नम्बर प्लेट सस्तो बनाइ्योस्, नागरिकलाई सास्ती दिने काम नगरियोस्ः गगन थापा  

नेपाली कांग्रेसका महामन्त्री तथा प्रतिनिधि सभाका सदस्य गगन कुमार थापाले एक महिनाभि…

इसेवाबाट मेट लाइफको प्रिमियम भुक्तानी गर्दा एक हजारसम्म क्यासब्याक पाइने

नेपालको पहिलो र अग्रणी भुक्तानी सेवा प्रदायक इसेवा मार्फत अमेरिकन लाइफ इन्स्योरेन्स् …

ज्योति लाइफको ‘गो डिजिटल क्याम्पेन’ सुरु

ज्योति लाइफ इन्स्योरेन्सले ‘गो डिजिटल क्याम्पेन’ सुरु गरेको छ । आफ्नो सेवा प्रारम्भदेख…

हाम्रो पात्रोबाट एक महिनामै भित्रियो १० करोड बढी रेमिट्यान्स

काठमाडौं। नेपालको लोकप्रिय एप हाम्रो पात्रो एपबाट एक म…

वाईफाईबाट चल्ने एसी नेपाली बजारमा, बोलेरै नियन्त्रण गर्न सकिने

एलजी ब्राण्डले स्मार्ट थिङ्क्यु भएको वाईफाईबाट चल्ने एसी नेपाली बजारमा ल्याएको छ । स्म…

आईएमई पेको ‘रिफर एन्ड अर्न’ अफर

आईएमई पेले प्रयोगकर्ता माझ रिफर एन्ड अर्न अफर ल्याएको छ । यस अफर अन्तर्गत आइएमई पे ए…

भोलि एप्पलको डेभलपर कन्फेरेन्स २०२२ : के के होलान् सार्वजनिक ?

एप्पलको वार्षिक कार्यक्रम विश्वव्यापी डेभलपर कन्फेरेन्स २०२२ सोमबारदेखि सुरु हुने भएक…