कीवर्डहरू -

अपडेट

डिशहोमको रिचार्ज गर्ने २ जनाले पाए १-१ लाख नगद

१ वर्षको रिचार्ज गर्दा डिशहोमका दुई ग्राहकले नगद १/१ लाख रुपैयाँ जितेका छन् । डिशहोमले १ वर्षमा २४ महिना योजनाअन्तर्गत डिशहोम डीटीएचका ग्राहकहरुले १ वर्षको रिचार्ज गर्दा २४ महिनासम्म डिशहोम डीटीएचको सेवा उपभोग गर्न पाउने र हरेक हप्ता लक्की ड्रमार्फत एक जनाले एक लाख जित्ने योजना ल्याएको थियो।

यसै योजनाअन्तर्गत वैशाख ५ गते र वैशाख १२ गते गरिएको लक्की ड्रमा क्रमशः क्यास आईडी ७१९००८३१०४२ र ०२५६४२५१७०३ भएका ग्राहकहरुले एक–एक लाख जित्न सफल भएको कम्पनीले जनाएको छ।

डिशहोमका ग्राहकहरुले यो योजनामा सहभागी हुन आफ्नो नजिकको डिशहोम डिलरदाइकहाँ गएर डिशहोमको फण्ड ट्रान्सफरमार्फत आफूले प्रयोग गरेको प्याकेजको १ वर्षको रिचार्ज गर्नुपर्नेछ ।

यस लक्की ड्रको प्रत्यक्ष प्रसारण हरेक हप्ता सोमबार साँझ ५ बजे डिशहोम रियालिटी टिभी, रमाइलो एचडी, सरोकार टिभी, नेपा च्यानल, तथा डिशहोम सोकेसमा हुने गर्दछ।

अपडेट

चिडियाखानाका जनावरका लागि टेलिकमले एक वर्षसम्म आहार प्रायोजन गर्ने

नेपाल टेलिकमले सदर चिडियाखाना, जावलाखेलमा रहेको एउटा बाघ र अन्य जनावर तथा पन्छी…

क्यान इन्फोटेकको पाँचौं दिनः पूर्वराजदूतदेखि राष्ट्रियस्तरका कलाकारले गरे अवलोकन

आइएमइ पे क्यान इन्फोटेक २०२२ इन एसोसियसन विथ एससिटी स्मार्ट क्यु आरको पाँचौ दिन सु…

एनआईसी एशिया बैंकमा अनलाइन खाता खोल्दा ५ हजारसम्मको छुट

एनआईसी एशिया बैंकले अनलाइनमार्फत बचत खाता खोल्ने ग्राहकलाई विभिन्न ई–कमर्शहरूबाट व…

प्रयोगकर्तालाई निःशुल्क भिसा कार्ड दिदै आईएमई पे

डिजिटल वालेट आईएमई पेले प्रयोगकर्ताहरूलाई निःशुल्क भिसा कार्ड प्रदान गरिरहेको छ । …

सीजी नेट ३० दिनसम्म निःशुल्क प्रयोग गर्न सकिने, यस्तो छ तरिका

सीजी नेट अब ३० दिनसम्म निःशुल्क प्रयोग गर्न सकिने भएको छ । यसका लागि सीजी नेटले थ…

क्यान इन्फोटेकको चौथो दिनः युवा पुस्तामा इन्फोटेकको आकर्षण, विदाको कारण अत्याधिक भिड

आइएमइ पे क्यान इन्फोटेक २०२२ इन एसोसियसन विथ एससिटी स्मार्ट क्यु आरको चौथो दिन अन्य…

डिशहोमले ल्यायो वाईफाई सिक्समा आधारित ‘क्याम्पस वाईफाई’, फास्ट इन्टरनेटको अनुभव लिन सकिने

डिशहोम फाइबरनेटले क्याम्पस वाईफाई सार्वजनिक गरेको छ । शनिबार भृकुटिमण्डपमा आयोजित…

क्यान इन्फोटेकको तेस्रो दिनः खराब मौसमका बाबजुद अवलोकनकर्ताको आकर्षण बढ्दो

आइएमइ पे क्यान इन्फोटेक २०२२ इन एसोसियसन विथ एससिटी स्मार्ट क्युआरको तेस्रो दिन खरा…

अनुदानले होइन कर छुटले बढ्न सक्छ विद्युतीय चुलोको प्रयोग

विश्व स्वास्थ्य सङ्गठनका अनुसार नेपालमा हरेक वर्ष घरभित्रकोे वायु प्रदूषणका कारण २२ ह…

ओपो फाइन्ड एनले पायो दुई अवार्ड

ओपोको पहिलो फोल्डेवल फ्ल्यागशिप ओपो फाइन्ड एनले प्रडक्ट डिजाइन र प्रयोगकर्ता अनुभवका …

एससिटीको नयाँ लोगो सार्वजनिक, सेवाहरूमा सुधार गर्ने घोषणा

नेपालमा कार्ड र भुक्तानी प्लेटफर्म प्रदायक कम्पनी स्मार्ट च्वाइस टेक्नोलोजीज (एससीटी) ल…

निर्वाचन सामग्री ढुवानी गर्ने गाडीमा जीपीएस सिस्टम 

निर्वाचन आयोगले निर्वाचन सामग्री पठाउने सवारीसाधनमा जीपीएस सिस्टम जडान गरेको छ । …

क्यान इन्फोटेकको दोस्रो दिनः प्रडक्ट लञ्चिङ र इन्नोभेसनमा अवलोकनकर्ताको आकर्षण

आइएमइ पे क्यान इन्फोटेक २०२२ इन एसोसियसन विथ एससिटी स्मार्ट क्यु आरको दोस्रो दिन सु…

डिशहोम फाइबरनेटको सेवा अब तुलसीपुरमा

डिशहोम फाइबरनेटको सेवा तुलसीपुरमा विस्तार भएको छ ।  उच्च गतिको इन्टरनेट सेवाको म…

पहिलेको भन्दा ५० प्रतिशत बढी रिसाइकल सामग्री प्रयोग गरेर एप्पलका प्रडक्ट निर्माण

गत वर्ष एप्पलले पहिलेको भन्दा ५० प्रतिशत बढि रिसाईकल सामग्री प्रयोग गरेर एप्पल प्रडक्ट…