अपडेट
राष्ट्रिय सूचना प्रविधि केन्द्रको कार्यकारी निर्देशकमा प्रदीप शर्मा पौडेल
राष्ट्रिय सूचना प्रविधि केन्द्रको कार्यकारी निर्देशकमा प्रदीप शर्मा पौडेल नियुक्त भएका छन् । असार ३१ गते बसेको मन्त्रीपरिषदको बैठकले शर्मालाई नियुक्त गर्ने निर्णय गरेको हो ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले गत जेठ १२ गते एक सूचना प्रकाशित गर्दै आवेदन माग गरिएको थियो । उक्त आवेदन दिने मध्येबाट ११ जनालाई कार्ययोजना प्रस्तुतीकरण र अन्तर्वाताका लागि मन्त्रालयले ११ जना छनोट गरेको थियो ।
त्यस मध्येबाट मन्त्रालयका सचिवको अध्यक्षतामा रहेको छनोट समितिले उत्कृष्ठ तीन जनाको नाम छनोट गरी मन्त्रिपरिषद्मा सिफारिस गरेको थियो ।
सिफारिस गरेका मध्येबाट सरकारले प्रदीप शर्मा पौडेललाई नयाँ कार्यकारी निर्देशकमा नियुक्त गरेको हो । तत्कालिन केन्द्रका कार्यकारी निर्देशक सुनिल पौडेल नेपाल टेलिकमको प्रबन्ध निर्देशक नियुक्त भएसँगै केन्द्रमा कार्यकारी निर्देशकको पद रिक्त रहेको थियो ।
अपडेट
आजदेखि दूरसञ्चार सेवा शुल्क १० प्रतिशत कायम, इन्टरनेट र टेलिफोनको शुल्क घट्यो
साउन १ गते अर्थात आजदेखि दूरसञ्चार सेवा शुल्क १० प्रतिशतमा झरेको छ । यसअघि १३ प्रत…
नेपाल बैंकको पायनियर बचत खाता, निःशुल्क दुर्घटना बीमादेखि डिजिटल बैंकिङ सुविधासम्म
नेपाल बैंकले उच्च ब्याजदरसहित आकर्षक विशेषताहरु भएको ‘नेपाल बैंक पायनियर बचत खात…
भोलिदेखि टेलिकमको नयाँ महशुल दर, यसअघि सेवामा लाग्दै आएको दस्तुरमा ३ प्रतिशत रकम स्वतः घट्ने
नेपाल टेलिकमले उपलब्ध गराइरहेको विभिन्न सेवाहरुको महसुलमा आगामी २०७९ साउन १ गते…
करको दायराभन्दा बाहिर ई-कमर्स, पर्याप्त कानूनी व्यवस्था गरी नियमन गर्न महालेखाको सुझाव
पर्याप्त कानूनी व्यवस्था गरी ई-कमर्स नियमनलाई प्रभावकारी रूपमा संचालन गर्न महालेखाले…
विद्युतीय गाडीलाई छुट दिने मन्त्रीपरिषद्को निर्णय
शुक्रबार बसेको मन्त्रीपरिषद् बैठकले विद्युतीय गाडीलाई छुट दिने निर्णय गरेको छ । पेट्…
सेञ्चुरी बैंक र मोको डिजिटल वालेटबीच सम्झौता
सेञ्चुरी कमर्सियल बैंक लिमिटेड र मोको डिजिटल वालेटबीच भिसा डेविट र क्रेडिट कार्डव…
बुस्टर परीक्षण गर्दा विस्फोट भयो स्पेसएक्सको पछिल्लो स्टारसिप
स्पेसएक्सको पछिल्लो स्टारसिप बुस्टर परीक्षण गर्दा विस्फोट भएको छ । स्पेसएक्सले लामो समय…
आवश्यक सफ्टवेयर विकास र डकुमेन्ट डिजिटाइजेसन नहुँदा प्रभावकारी भएन एकल विन्दु सेवा
एक विन्दु सेवा पूर्ण अटोमेसन नभएको महालेखाले बताएको छ । महालेखा परीक्षकको ५९ औं …
नेप्सेमा अनलाइनबाटै दैनिक २ लाखले गर्छन् कारोबार, १३ लाख बढीले लिए अनलाइन सुविधा
नेप्सेमा अनलाइनबाटै दैनिक करिब २ लाखले कारोबार गर्ने गरेको पाइएको छ । महालेखा प…
मुक्तिनाथ विकास बैंकका ग्राहकले अब स्मार्ट क्युआर स्क्यान गरी भुक्तानी गर्न सक्ने
मुक्तिनाथ विकास बैंक र नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालकको अनुमतिपत्र प्…
ब्रिटिस काउन्सिलको आइएलटिएसको शुल्क अब इसेवादेखि भुक्तानी गर्न सकिने
ब्रिटिस काउन्सिलद्वारा सञ्चालित आइएलटिएस परिक्षा शुल्कको भुक्तानी इसेवाबाट गर्न सकिने…
ईस्पोर्टसका लागि छुट्याइएको १ करोड कुनै अमुक संस्था वा खेलका लागि होइनः मेयर बालेन
काठमाडौं । काठमाडौं महानगरका मेयर बालेन शाहले ईस्पोर्ट्सको नाममा रुटिन अफ नेपाल …
४९ लाख खर्चेर स्वास्थ्य सेवा विभागले बनाएको सफ्टवेयर प्रयोगमा आएन
४९ लाख खर्चेर निर्माण भएको इलेक्ट्रोनिक हेल्थ रेकर्ड स्वास्थ्य सेवा विभागले प्रयोगमा नल्…
पूर्णरूपमा महिला कर्मचारीहरुद्वारा संचालित एनसेल सेन्टर महाराजगंञ्जमा
एनसेल आजियाटा लिमिटेडले काठमाडौंको महाराजगञ्जमा सम्पूर्णरुपमा महिला कर्मचारीहरुद्व…
प्रभावकारी बन्न सकेन विपन्न वर्गका विद्यार्थीका लागि ल्याएको निःशूल्क डेटा कार्यक्रम
काठमाडौं । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले निषेधाज्ञाको समयमा दूरशिक्षा सहजीक…