कीवर्डहरू -

अपडेट

एनआईसी एशिया बैंकको नयाँ वर्ष अफर, डिजिटल भुक्तानीमा २० प्रतिशतसम्म छुट

एनआईसी एशिया बैंकले विभिन्न ई–कमर्सहरूबाट सामग्रीहरू किनमेल गरी डेबिड तथा क्रेडिट कार्ड मार्फत डिजिटल भुक्तानी गर्दा २० प्रतिशतसम्मको आकर्षक छुट योजना सार्वजनिक गरेको छ ।

यस योजना अन्तर्गत दराजबाट २०७८ चैत्र २८ देखि २०७९ वैशाख ७ सम्म सस्तोडिलबाट २०७८ चैत्र २९ देखि २०७९ वैशाख ३ सम्म र ग्यापुबाट २०७८ चैत्र २५ देखि २०७९ वैशाख २ सम्म विभिन्न सामग्रीहरू खरिद गरी बैंकका डेबिड तथा क्रेडिट कार्ड प्रयोगकर्ताहरूले डिजिटल भुक्तानी गर्दा छुट उपलब्ध हुनेछ ।

त्यसैगरी सीजी एलजी डिजिटलबाट २०७८ चैत्र ३० का दिन रु. २०,००० भन्दा बढीको सामग्री खरिद गरी यस बैंकका ग्राहकहरूले पीओएस तथा ई–कमर्स मार्फत भुक्तानी गर्दा रु. २०७९ नगद फिर्ता हुने योजना समेत बैंकले ल्याएको छ ।

देशमा अनलाइन किनमेल बढिरहेको वर्तमान अवस्थाबीच नयाँ वर्षका बेला ई–कमर्स कम्पनीहरूबाट सामग्री खरिद गर्दा बैंकले छुटको व्यवस्था गरेको हो ।

यस बैंकका डेबिड तथा क्रेडिट कार्ड प्रयोगकर्ताहरूले बैंकको वेबसाइटमा रहेको आईसर्भ मार्फत समयमै आफ्नो कार्डमा ई–कमर्स सुचारु गरी यस योजनाको फाइदा उठाउन सक्ने बैंकले जनाएको छ ।

साथै, बैंकले फोनपेसँग सहकार्य गर्दै एनआईसी एसिया मोबैंकमार्फत २०७८ चैत्र ३० का दिन क्यूआर भुक्तानी गर्ने ग्राहकहरूलाई १० प्रतिशत वा रु. १०० नगद फिर्ता प्राप्त हुने व्यवस्था गरेको छ । जसमा एक जना ग्राहक महानुभावले अधिकतम ३ वटा सम्म कारोबार गर्दा उक्त नगद फिर्ताको लाभ प्राप्त हुनेछ ।

साथै, सोही दिन क्यूआर भुक्तानी गर्ने र क्यूआर भुक्तानी लिने १०.१० जना भाग्यशाली ग्राहकहरू र मर्चेन्टहरूलाई सर्वोच्च शिखर सगरमाथा क्षेत्रमा हेलिकप्टर यात्रा र सोही क्षेत्रमा रहेको होटल एभरेष्ट भ्यूमा ब्रेकफाष्टको अवसर रहेको छ ।

अपडेट

दराज र सस्तोडिलमा बैंक अफ काठमाण्डूका ग्राहकलाई छुट

बैंक अफ काठमाण्डूले आफ्नो डेबिट तथा क्रेडिट कार्ड बाहक ग्राहकका लागि दराज र सस्तोडि…

दराजको नयाँ वर्ष अफर, सामान खरिद गर्नेलाई निःशुल्क सपिङदेखि बम्पर उपहारमा स्कुटरसम्म

अनलाइन सपिङ्ग सेन्टर दराजले नयाँ वर्ष २०७९ को विशेष उपहार योजना सार्वजनिक गरेको छ…

आईओएस १६ मा नोटिफिकेशन फिचरमा सुधार हुने

आईओएस १६ मा नोटिफिकेशन फिचर सुधार हुने भएको छ । आईओएस १६ मा नोटिफिकेशन फिचर स…

भायानेटका ग्राहकले अब मिदास ई-क्लास निःशुल्क चलाउन पाउने

भायानेटले विद्यालयका विद्यार्थीहरूको डिजिटल सिकाइ अनुभवलाई गति दिने आशाका साथ ने…

नयाँ वर्षको अवसरमा हरेक कोर्षमा ३० प्रतिशत छुट दिदै ब्रोडवे इन्फोसिस

ब्रोडवे इन्फोसिसले नयाँ वर्षको अफर ल्याए…

म्याग्दीको अत्यन्तै दुर्गम गाउँका बासिन्दालाई मोबाईल सेवाले दिएको खुसी

म्याग्दी । जिल्लाको अत्यन्तै विकट तथा दुर्गम गाउँ मल्कबाङ,…

मधेश प्रदेशमा सम्पन्न भयो स्टार्टअप एण्ड आईडिया फेस्ट, छानिए पाँच कम्पनी 

प्रदेश स्तरीय तेस्रो स्टार्टअप आईडिया फेस्ट तथा डिजिटल सम्वाद ३.० मधेश प्रदेशमा सम्पन्न…

कर्मचारीले सहयोग नगरे मधेशलाई डिजिटाइजेसनमा लान असम्भव छः सञ्चारमन्त्री साह

कर्मचारीले सहयोग नगरे डिजिटाइजेसनमा जान असम्भव हुने मधेश प्रदेशका आन्तरिक मामिला …

करिब २ महिनामा नागरिक एपबाट १२७७ जनाले गरे सवारीसाधन नवीकरण

नागरिक एपबाट १२७७ जनाले सवारीसाधन नवीकरण गरेका छन् । करिब २ महिनाको अविधिमा १२…

ग्यापुको ‘ग्यापुभर्सरी अनलाइन मेला’, १६ घण्टामा करिब ३ करोड बराबरको सामान बिक्री

ई-कमर्स कम्पनी ग्यापुले १६ घण्टामा करिब ३ करोड बराबरको सामान बिक्री गरेको छ । ग्याप…

एनसेलको नयाँ वर्ष अफर, रिचार्जमा बोनस डेटा

नयाँ वर्ष २०७९ को अवसरमा एनसेल आजियाटा लिमिटेडले आफ्ना ग्राहकका लागि आकर्षक न्यु इ…

अब नागरिक एपबाटै एनओसीको पेमेन्ट गर्न र नजिकको पुलिस स्टेसन थाहा पाउन सकिने

नागरिक एपमा नयाँ सुविधा थप भएका छन् । नो अब्जेक्सन सर्टिफिकेट (एनओसी) को पेमेन्ट, …

वीरगन्जमा आज स्टार्टअप फेस्ट र डिजिटल मधेश संवाद हुँदै

मधेश प्रदेशमा आईतबार पहिलो प्रदेश स्तरीय स्टार्टअप एण्ड आईडिया फेस्ट र डिजिटल मधेश स…

वीरगन्जमा स्टार्टअप फेस्ट र डिजिटल मधेश संवाद आयोजना हुँदै, निःशुल्क सहभागी हुन पाइने

वीरगन्जमा आईतबार डिजिटल मधेश सम्वाद ३.० हुने भएको छ । मधेस प्रदेश अन्तर्गत प्रमुख श…

ग्यापु डटकमको दोस्रो वार्षिकोत्सव, सामान खरिदमा ८० प्रतिशतसम्म छुट

कोभिड कहरका कारण भएको पहिलो लकडाउनको विषम परिस्थितिमा उपभोक्तालाई भिडभाडमा जानु…