कीवर्डहरू -

अपडेट

स्टार्टअप वा इन्नोभेटिभ आइडियालाई क्यान इन्फोटेकमा सहभागी हुने अवसर, यसरी दिनुहोस् आवेदन 

क्यान महासंघले स्टार्टअप तथा इन्नोभेटिभ आइडिया तथा प्रोजेक्टलाई क्यान इन्फोटेक २०२२ मा सहभागी हुन् आह्वान गरेको छ ।

आगामी वैशाख ७ गतेदेखि १२ गतेसम्म काठमाडौंको भृकुटिमण्डपमा आयोजना हुने क्यान इन्फोटेकमा सहभागी हुनका लागि दर्ता गर्न क्यान महासंघले मंगलबार आग्रह गरेको हो ।

आगामी मार्च ३० सम्म सहभागीका लागि आवेदन दिन सकिने छ । यदी तपाईसँग कुनै स्टार्टअप वा आईडिया छ भने यहाँ क्लिक गरी दर्ता गर्नुहोस् । त्यसपछि मार्च ३१ मा नतिजा घोषणा गरिने छ ।

अनि छनोट भएका स्टार्टअप वा आईडियालाई प्रिजेन्टेसन र डेमोन्सट्रेसनका लागि सम्पर्क गरिने छ । छनोट हुनेले न्युनतम शुल्क वा निःशुल्क रूपमा आफ्नो स्टार्टअप वा आईडियाको प्रवर्द्धनका लागि इन्फोटेकमा प्लेटफर्म पाउने छन् ।

त्यस्तै छनोट हुनेले इन्ट्रान्स पास, नेटवर्किङको अवसर, प्रमाणपत्र, टोकन अफ लभ, उद्यमी तथा लगानीकर्तासँग मिटिङ लगायतको सुविधा पाउने महासंघले जनाएको छ ।

\"\"

अपडेट

भिभोले उपभोक्ता मैत्री प्राविधिक प्रवृत्ति विकास गर्दै

भिभोका लागि २०२१ आवश्यक परिवर्तन ल्याउने वर्ष सावित भएको छ । आफूलाई गुणस्तरीय उत्पा…

क्लासिक टेकको नयाँ वर्ष अफर, वार्षिक रिचार्जमा ३ हजार ३५७ छुट र ३ महिना बोनस

इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले नयाँ वर्षको अफर ल्याएको छ । क्लासिक टेकले…

ड्राइभिङ लाइसेन्स लिन सास्ती

सरकारी सेवालाई ‘डिजिटल’ बनाउने भनिए पनि सवारीचालक अनुमतिपत्र (लाइसेन्स) नवीकरणक…

आज विश्व उपभोक्ता अधिकार दिवस, नेपालमा पनि विविध कार्यक्रम गरी मनाइँदै

आज मार्च १५ अर्थात विश्व उपभोक्ता अधिकार दिवस । नेपालसहित विश्वभर विश्व उपभोक्ता अधि…

भोलिदेखि ड्राइभिङ लाइसेन्सको अनलाइन आवेदन बन्द हुने

यातायात व्यवस्था विभागले मंगलबारदेखि ड्राइभिङ लाइसेन्सको अनलाइन आवेदन बन्द गर्ने भए…

इसेवा मनी ट्रान्सफर र प्रभु म्यानेजमेन्टबीच रेमिट्यान्स भुक्तानी सम्झौता

संसारका २०० बढी मुलुकबाट नेपालमा आधुनिक प्रविधिबाट डिजिटल रेमिट्यान्ससंगै परम्परा…

विपि कोइराला इन्स्टिच्युट अफ हेल्थ साइन्समा आयोजना भएको हल्ट प्राइजको फिनाले सम्पन्न

बिपि कोइराला इन्स्टिच्युट अफ हेल्थ साइन्स (बिपिकेआईएचएस) मा सफलतापूवर्क हल्टप्राइज सम्…

डिशहोम फाइबरनेटका ग्राहक एक लाख

डिशहोम फाइबरनेटको ग्राहक संख्या एक लाख पुगेको छ ।

वैदेशिक रोजगारी सम्बन्धी कल्याणकारी सेवाहरू अब अनलाइनबाटै पाइने भएको छ । वैदेशिक…

गूगलले युक्रेनको एन्ड्रोइड फोन प्रयोगकर्ताहरुलाई \'एयर रेड\'को चेतावनी दिने

गूगलले युक्रेनको एन्ड्रोइड फोन प्रयोगकर्ताहरुलाई हवाई आगमन आक्रमणको चेतावनी दिने भए…

एआईले ल्याएको व्यवसायिक परिवर्तन र मेशिन लर्निङ्ग बारे सिकाउँदै टेक वेबिनार

कोड फोर चेन्जले सातै प्रदेशमा कोड फेस्ट आयोजना गर्ने भएको छ । यही मार्च र अप्रिलमा कोड फोर चेन्जले कोडफेस्ट २०२२ आयो…

बिटकाेइन क्यास मेसिनलाई बन्द गर्न बेलायतकाे निर्देशन

गैरकानूनी ढगंले चलिरहेको बिटकोइन क्यास मेशिनलाई बेलायतको वित्तिय आचरण प्राधिकरणल…

नबिल बैंकद्वारा एसएमई ग्राहकहरूको क्षमता अभिवृद्धि कार्यक्रम संचालन

नबिल बैंकले प्रदेश नं. १ स्थित बैंकको शाखा कार्यालय अन्तर्गतका साना तथा मझौला ऋणीह…

नबिल बैंकद्वारा एसएमईका लागि क्षमता अभिवृद्धि तथा उद्यमशीलता तालिम संचालन

नबिल बैंकले प्रदेश नं. १ स्थित बैंकको शाखा कार्यालय अन्तर्गतका साना तथा मझौला ऋणीह…