कीवर्डहरू -

अपडेट

एप्पलको आईओएस १५.४ अपडेटले ब्याट्री ड्रेन गर्दै

एप्पलको आइफोन प्रयोगकर्ताहरुले आईओएस १५.४ अपडेटले धेरै ब्याट्री ड्रेन गरिरहेको गुनासो राखेका छन् । आईओएस १५.४ अपडेटले फेस मास्क लगाएरै फोन अनलक गर्न दिने फिचर ल्याएको थियो ।

सबैले स्मार्टफोन खरिद गर्न नसक्ने हुँदा यो अपडेट आएको थियो । यो फिचर आईफोन १२ र १३ का लागि मात्रै उपलब्ध रहेको छ र यही नयाँ फिचरको लोभले अपडेट इन्स्टल गर्नेहरुको अहिले धेरैनै ब्याट्री ड्रेन भईरहेको छ ।

पहिले पनि एप्पलको डिभाइसमा केही नयाँ अपडेट आउँदा केही समय सम्म ब्याट्री ड्रेनेज धेरै भइरहेको हुन्थ्यो र यसपालि पनि त्यहीनै भएको अनुमान गरिएको छ । ब्याकग्राउण्डमा अरु धेर कुरा भईरहेकाले पनि यस्तो भएको हुन सक्छ ।

अपडेट

ई-पासपोर्ट वितरणलाई प्रभावकारी बनाउन कर्मचारी अभाव

विद्युतीय राहदानी (ई–पासपोर्ट) वितरण सेवालाई थप प्रभावकारी बनाउन विभिन्न जिल्लाका …

नास्टको विज्ञान मेला सुरु

बागलुङमा विज्ञान मेला सुरु भएको छ । वैज्ञानिक संस्कारको महत्व बुझाउनका लागि बागलु…

लेभल फिफ्टीवान नेपालले आविष्कार केन्द्रलाई दियो ५ वटा नयाँ ल्यापटप

लेभल फिफ्टीवान नेपालले राष्ट्रिय आविष्कार केन्द्रलाई ५ वटा नयाँ ल्यापटप दान गरेको छ …

विगत १५ मिनेटको गूगलको सर्च हिस्ट्री अब अब एक क्लिकमै डिलिट गर्न सकिने

अब एक क्लिक र वाइपमै गूगलको विगतको १५ मिनेटको सर्च हिस्ट्री डिलिट गर्न सकिने भएको …

युट्युब, टिकटक, स्पोटिफाईमा बज्ने नेपाली गीतले पनि अब रोयल्टी पाउने, सम्झौता गर्ने तयारी

युट्युब, टिकटक, स्पोटिफाईमा बज्ने नेपाली गीतले पनि अब रोयल्टी पाउने भएका छन् । त्यस…

एनआईसी एसिया बैंकको एपबाट अब निःशुल्क आन्तरिक रेमिट्यान्स पठाउन सकिने

एनआईसी एसिया बैंकले निःशुल्क आन्तरिक रेमिट्यान्स पठाउने योजना ल्याएको छ । बैंकले म…

स्टडी ग्रपले सुरु गर्‍यो​ इनोभेटिभ एक्सेलेरेटेड प्रि–मास्टर्स कार्यक्रम, अनलाइनबाटै लिन सकिने

स्टडी ग्रपले इनोभेटिभ एक्सेलेरेटेड प्रि–मास्टर्स कार्यक्रम सुरु गरेको छ । ग्रपले बेलाय…

सिंगापुरको आइएमडिएलद्वारा ह्वावेलाई अन्तर्राष्ट्रिय डाटा संरक्षण ट्रस्टमार्क सर्टिफिकेशन अवार्ड प्रदान

सिंगापुरको इन्फोकम मिडिया विकास अथरिटी (आइएमडिए) ले आफ्नो डाटा प्रोटेक्शन ट्रस्टमार्…

ग्लोबल आइएमई बैंकको धितो कर्जा अब अनलाइनबाटै लिन सकिने

ग्लोबल आइएमई बैंकले मुद्दती निक्षेप धितो अनलाइनबाट सुरु  गरेको छ । बैंकले मुद्दती…

युट्युबबाट चरित्र हत्या गरेको आरोपमा शर्मिला वाइबा पक्राउ

नेपाल प्रहरीको साइबर ब्यूरोले युट्युबमार्फत् चरित्र हत्या गरेको आरोपमा एक महिलालाई प…

१२ औं वार्षिकोत्सव मनाउँदै अग्रणी एसएमएस सेवा प्रदायक स्प्यारो एसएमएस 

एमसीडब्लु बार्सिलोना २०२२ मा चाइना युनिकमको फाइभजी प्राइभेट नेटवर्क प्लस उपलब्धिहरू…

आईएमएस सफ्टवेयर र फिन्पोसबीच सहकार्य

आईएमएस सफ्टवेयर र फिन्पोस ग्लोबल (फिन्पोस) बीच सहकार्य भएको छ । यससँगै संयुक्त रुपम…

सिटिजन्स बैंकको ई-केवाइसी सेवा सञ्चालन, मोबाइलबाटै केवाईसी अपडेट गर्न सकिने

सिटिजन्स बैंकले डिजिटल ई-केवाइसी सेवा सञ्चालनमा ल्याएको छ । बैंकले बैंकिङ सेवाला…

फोनपेको बम्पर उपहारमा मोरङका कमलले जिते कार

फोनपे पेमेन्ट सर्भिस लिमिटेडले सञ्चालनमा ल्याएको “झट्ट ट्रान्सफर चट्ट कार” योजना अन्तर…