कीवर्डहरू -

अपडेट

वुमन इन इन्फर्मेसन टेक्नोलोजीको ग्राफिक डिजाइन प्रतियोगितामा आवेदन दिने समय थप

सूचना प्रविधिमा महिला अन्तर्राष्ट्रिय दिवसको अवसरमा वुमन इन इन्फर्मेसन टेक्नोलोजीले ‘प्रोमोटिङ ग्लर्स इन आईसिटी’ विषयमा आयोजना गरेको ग्राफिक डिजाइन प्रतियोगिताको समय थप भएको छ ।

यसअघि भदौ २३ गतेसम्म आवेदन दिने समय रहेपनि त्यसलाई बढाउँदै असोज २ गतेसम्म पुर्‍याइएको हो । यसमा २२ वर्षसम्मका छात्राहरुले सहभागी हुन पाउनेछन् ।

यसका लागि सहभागीहरुले विद्यार्थी परिचयपत्र वा नागरिताको प्रतिलिपी बुझाउनुपर्ने हुन्छ । ग्राफिक डिजाइनहरु आगामी ८ सेप्टेम्बरसम्म पठाइसक्नुपर्छ ।

डिजाइनको एसपेक्ट रेसियो ६४० X ४८० पिक्सेलको हुनुपर्छ र रिजोल्युसन ३०० रेस/ डिपिआईको हुनुपर्ने आयोजकले जनाएको छ । फाइल साइज ८ एमबी भन्दा कम साइजको हुनुपर्नेछ । विजेताले प्रमाणपत्र र विभिन्न नगद पुरस्कार पनि पाउनेछन् ।

यस प्रतियोगितामा पहिलो हुनेले १० हजार, दोस्रोले ५ हजार र तेस्रोले ३ हजार पुरस्कार प्राप्त गर्नेछन् । यस प्रतियोगितामा रजिस्ट्रेसन गर्न यहाँ क्लिक गर्नुहोस् । कार्यक्रम बारे थप जानकारी यहाँ क्लिक गरेर लिन सकिन्छ ।

अपडेट

करौडौँ डलर चोर्ने एक जना अमेरिकी क्यानेडियनलाई ११ वर्ष जेल सजाय

एक जना अमेरिकी क्यानेडियनले अनैतिक रुपमा करौडौँ डलर धनराशि चारेकोमा ११ वर्ष जेल…

एन्ड्रोईड १२ बेटा प्रयोगकर्ताहरुका लागि उपलब्ध

एन्ड्रोईड १२ बेटा अब प्रयोगकर्ताहरुका लागि उपलब्ध भएको छ । यो भनेको प्रयोगकर्ताहरुका…

ओपो ह्याक २०२१ सम्पन्न

ओपो ह्याक २०२१ सम्पन्न भएको छ । जुन महिनामा आरम्भ गरिएदेखि नै कार्यक्रम विश्वभरका उद्…

चालक अनुमतिपत्रका लागि तत्काल नयाँ फारम नखुल्ने

यातायात व्यवस्था विभागले चालक अनुमतिपत्रका लागि तत्काल फारम नखुलाउने भएको छ। यसअघ…

साथीमार्टको ७६ औँ आउटलेट मैतिदेवीमा 

नेपालकै पहिलो ओ टु ओ कमर्स (अनलाइन टु अफलाइन) सुबिधा सहित आएको  साथीमार्टले काठ…

दराजले सार्वजनिक गर्‍यो ‘जेम्स’ सुविधा, अब ग्राहकले पाउनेछन् निःशुल्क भौचर

दराजले इनएप सुविधा ‘दराज जेम्स’ सार्वजनिक गरेको छ । यो नयाँ सुविधा मार्फत ग्राहकह…

पोखरामा पनि अब डिशहोम फाइबर नेटको सेवा 

डिशहोम फ़ाईबर नेटको सेवा पोखरामा पनि औपचारिक सुरुवात भएको छ । भदौ २३ गते नयाँब…

मेगा बैंकको एटीएम सेवा झापाको भद्रपुरमा विस्तार

मेगा बैंक नेपाल लिमिटेडले झापाको भद्रपुर नगरपालिका स्थित घोडामारामा एटीएम सेवा …

माइक्रोसफ्टले सार्वजनिक गर्‍यो ‘स्टार्ट’ नामक निजीकृत न्यूज फिड

माईक्रोसफ्टले ‘स्टार्ट’ नामक निजीकृत न्यूज फिड सार्वजनिक गरेको छ । यसलाई वेब, आईओएस…

प्रविधिमैत्री बन्दै निजामती सेवा

एक समय यस्तो थियो, महुसल तिर्ने ग्राहक १० बज्दानबज्दै विद्युत् कार्यालयअघि झुम्मिसक्थे …

एमालेको सिको गर्दै कांग्रेसले पनि बनायो साइबर सेना

नेपाली कांग्रेसले सामाजिक सञ्जालमा प्रभाव जमाउन र प्रतिपक्षको प्रतिरोध गर्न साइबर सेना गठन गरेको छ ।

सार्वजनिक क्षेत्रहरु निगरानी गर्न रोबोट परिचालन गर्दै सिंगापुर

सिङ्गापुरले सार्वजनिक क्षेत्रहरुलाई निगरानी गर्न रोबोट परिचालन गर्ने भएको छ । सिङ्गा…

ग्यापुले ल्यायो चाडबाड अफर, सामान खरिद गर्दा २० प्रतिशत सम्म छूट पाइने

नजिकिदैँ गरेको चाडबाडलाई मध्यनजर गर्दै ईकमर्श कम्पनी ग्यापुले चाडबाड अफर ल्याएको छ …

नासाको पर्सिभियरेन्स रोभर मङ्गल ग्रहबाट पहिलो नमूना सकंलन गर्न सफल 

नासाको पर्सिभियरेन्स रोभरले मङ्गल ग्रहबाट पहिलो नमूना सकंलन गरेको छ । सुरुमा नासा…

अन्तर्राष्ट्रिय भर्चुअल व्यापार मेला सम्पन्न

नेपाल महिला उद्यमी महासंघको आयोजनामा गरेको पाँचौं अन्तर्राष्ट्रिय भर्चुअल व्यापार मे…