कीवर्डहरू -

अपडेट

इन्डोनेसियामा एक इन्स्योरेन्सका २० लाख ग्राहकको डेटा लिक, बिक्रिमा राखे ह्याकरले

इन्डोनेसियामा बिआरलाईफ नामक एक इन्स्योरेन्स कम्पनीको डेटा ह्याक भएको छ । यो ह्याक पछि ह्याकहरुले २० लाख ग्राहकको निजी डेटा विक्रिका लागि राखेका छन् ।

साइबरक्राइम रिपोर्ट फर्म हड्सन रकका अनुसार बिआरआई लाईफ इन्स्योरेन्सका २० लाख ग्राहकको विभिन्न कम्प्यूटरहरु ह्याक भएको छ ।

बिआरलाईफका प्रमुख कार्यकरी अधिकृतले यस विषयमा अनुसन्धान भईरहेको बताएका छन् । एक जना नाम नभएको प्रयोगकर्ताले ७ हजार डलरमा २० लाख बिआरलाईफ ग्राहकको ४ लाख ६० हजार कागजात सार्वजनिक गरिदिने भनेको थियो ।

त्यो पोस्टमाा ३० मिनेट लामो कागजातहरुको भिडियो पनि रहेको थियो । भिडियोमा बैंक अकाउन्टको विवरण र इन्डोनेसियाको परिचय पत्र र कर भुक्तानी विवरणहरु रहेको थियो । डेटा सार्वजनिक भएमा यसले धेरै ग्राहकलाई असर पार्ने देखिएके छ ।

अपडेट

संसदमा उठ्यो अनलाइन गेम बन्द गर्नुपर्ने आवाज

प्रतिनिधि सभामा अनलाइन गेम बन्द गर्नुपर्ने आवाज उठेको छ । प्रतिनिधि सभाको मंगलबारक…

नागरिक एपबाट अब मेगा बैंकमा खाता खोल्न सकिने

मेगा बैंक नेपाल लिमिटेड र नेपाल सरकारको नागरिक एपबीच सहकार्य भएको छ । नागरिकला…

मुक्तिनाथको सम्बृद्धि बचत खाता योजना, पहिलो वर्ष मोबाइल बैंकिङ र इन्टरनेट बैंकिङ निःशुल्क

मुक्तिनाथ विकास बैंकले निक्षेपकर्ताहरुलाई अत्यन्त लाभदायी र बचत खाताहरु मध्ये सर्वाध…

नबिल बैंकमा कर्जाका लागि अब अनलाइनबाटै आवेदन दिन सकिने

नबिल बैंकले ऋण कर्जाको लागि अनलाइनबाटै आवेदन गर्न मिल्ने व्यवस्था सुचारु गरेको छ ।…

प्रभु क्यापिटलमा निःशुल्क डिम्याट र मेरो शेयर खाता खोल्न सकिने

प्रभु क्यापिटल लिमिटेडले ‘समर डिम्याट स्किम’ सार्वजनिक गरेको छ । यस योजना अन्तर्गत ग्…

चुम्बकीय हेलमेटले एकदमै घातक ट्युमर हटाउन सफल

चुम्बकीय हेलमेटले विश्वकै पहिलो जाँचमा एकदमै घातक ट्युमर हटाउन सफल भएको छ । अहिल…

प्रोग्रेसिभ फाइनान्सले सञ्चालनमा ल्यायो ऋण अटोमेसन प्रणाली

प्रोग्रेसिभ फाईनान्स लिमिटेडले एसबी सोलुसन प्रालि र डिजिहब प्रालि सँग सहकार्य गरेर …

इन्जेन्युटी हेलिकोप्टरले मङ्गल ग्रहमा पूरा गर्‍यो एक माइल दूरी

नासाको इन्जेन्युटी हेलिकोप्टरले सम्पूर्ण रुपमा मङ्गल ग्रहमा एक माइल दूरी पूरा गरेको …

पब्जी मोबाइल वर्ल्ड इन्भिटेसनलबाट डिआरएस गेमिङले जित्यो ७७ लाख पुरस्कार

नेपाली पब्जी टिम डीआरएस गेमिङले पब्जी मोबाइल वर्ल्ड इन्भिटेसनल प्रतियोगितबाट ७७ लाख…

सेलपेको वार्षिकोत्सव अफर, भुक्तानीमा १० प्रतिशतसम्म क्यासब्याक

सेलकमको सेलपे सेवाले आफ्नो वार्षिकोत्सवको अवसर पारेर क्यास ब्याक योजना सार्वजनिक गर…

स्पेसएक्सले बृहस्पति ग्रहको चन्द्रमामा नासाको यूरोपा क्लीपर मिसन लञ्च गर्ने

स्पेसएक्सले बृहस्पति ग्रहको चन्द्रमामा नासाको यूरोपा क्लीपर मिसन लञ्च गर्ने भएको छ । त्…

टोक्यो ओलम्पिकको उद्घाटन समारोहमा १८०० ड्रोन प्रयोग गरेर लाईट प्रदर्शन गरियो

टोक्यो ओलम्पिकको उद्घाटन समारोहमा १८०० ड्रोन प्रयोग गरेर लाईट प्रदर्शन गरिएको थियो ।…

एप्याकको गरिबी निवारणका लागि ग्रामीण क्षेत्रको डिजिटल कनेक्टिभिटी बढाउन आह्वान

एप्याकको गरिवी निवारणका लागि ग्रामीण क्षेत्रको डिजिटल कनेक्टिभिटी बढाउन विज्ञहरुले …

युरोपमा बनेको सीजीका डिसवासर र वासिङ मेसिन नेपाली बजारमा

सीजीले हालै युरोपमा डिजाइन र उत्पादन गरि वासिङ मेसिन र डिसवासर नेपाली बजारमा ल्…

फुडमाण्डु र इसेवाबीच सम्झौता, इसेवाबाट भुक्तानी गर्द ३०० रूपैयाँसम्म छुट

नेपालको सबैभन्दा पहिलो र ठुलो अनलाइन फुड डेलिभरी प्लेटफर्म फुडमाण्डू र नेपालको पह…