अपडेट
महालक्ष्मी विकास बैंकका ग्राहकले विद्युतको महशुल मोबाइल बैंकिङबाट बुझाउन सक्ने
महालक्ष्मी विकास बैंकले आफ्ना ग्राहकहरुलाई विद्युत महशुल बुझाउन सहजिकरण गर्ने उद्देश्यले नेपाल विद्युत प्रधिकरणसँग विद्युत महसुल संकलन सम्बन्धि सम्झौता गरेको छ ।
सम्झौता पत्रमा नेपाल विद्युत प्राधिकरणका तर्फबाट वितरण तथा ग्राहक सेवा निर्देशनालयका उपकार्यकारी निर्देशक मनोज सिलवालले र महालक्ष्मी विकास बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटाले हस्ताक्षर गरेका हुन् ।
उक्त सम्झौताअनुसार बैंकका ग्राहक वा जो कोहिले पनि आफुले खपत गरेको विद्युतको महशुल बैंकको मोवाइल बैंकिङ मार्फत वा बैंकको काउन्टरमा नै उपस्थितभई भुक्तानी गर्न सक्नेछन् ।
सम्झौताअनुसार सेवाग्राहीले मासिक ५०० प्रतिशत रुपैया सम्मको विद्युत महशुल भुक्तानी गर्दा कुनै पनि सेवा शुल्क तिनु पर्दैन भने रु. ५०१ भन्दामाथी ५ लाख सम्मको महशुल भुक्तानीमा पाँच रुपैयाँमात्र सेवा शुल्क भुक्तानी गर्नुपर्नेछ ।
महालक्ष्मी बिकास बैंक र नेपाल विद्युत प्रधिकरणबीच भएको यस प्रकारको विद्युत महसुल संकलन सम्बन्धि सम्झौताले सर्वसाधारणलाई बिना झन्झट विद्युत महसुल भुक्तानीमा सहयोग हुने बैंकले विश्वास लिएको छ ।
महालक्ष्मी विकास बैंकले देशका बिभिन्न स्थानमा रहेका १०३ वटा शाखाहरुबाट बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।
अपडेट
आईओएसबाट एन्ड्रोइडमा च्याट हिस्ट्री सार्ने ह्वाट्सएपको टूल सामसङ डिभाइसमा सार्वजनिक
ह्वाट्सएपको आईओएस देखि एन्ड्रोईडमा च्याट हिस्ट्री सार्ने टूल सामसङ डिभाइसमा पनि सार्वज…
कर्मचारीको दक्षता स्तरोन्नती गर्न नबिल बैंकले ल्यायो ‘नबिल डिजी वर्कस्पेस’
नबिल बैंकले कर्मचारीको दक्षता स्तरोन्नती गर्न ‘नबिल डिजी वर्कस्पेस’ ल्याएको छ । यसले …
अब सम्सारा रेमिटबाट पठाइएको रकम खल्तीमा सिधै प्राप्त गर्न सकिने
सम्सारा रेमिटबाट देश तथा विदेशबाट पठाएको पैसा खल्ती मार्फत सजिलै प्राप्त गर्न सकिने…
दाङ, सल्यान र रोल्पामा इन्टरनेट सेवा प्रदान गर्दै टिपी लिंक नेटवर्क
इन्टरनेट सेवा प्रदायक कम्पनी टिपी लिंक नेटवर्कले आफ्नो सेवा दाङ लगायत आस पासका जिल्…
कोजेन्ट हेल्थ बन्यो स्वास्थ्यबीमा व्यवस्थापन सूचना प्रणालीसँग जोडिने पहिलो कम्पनी
कोजेन्ट हेल्थले भक्तपुर अस्पताल र मेचीअञ्चल अस्पतालबाट बीमा व्यवस्थापन सूचना प्रणाली (…
‘द बिग क्वान्टम थिओरी: एजुरेको कथा र आर्किटिक्चेर र रियल टाइम डेटा अभ्यास’ विषयमा वेबिनार हुँदै
टेक वेबिनारले ‘द बिग क्वान्टम थिओरी : एजुरेको कथा र आर्किटिक्चेर र रियल टाइम डेटा…
कोभिड १९ मा सूचना प्रविधि र संचारकर्मी भूमिका विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न
कम्प्युटर एशोसिएन नेपाल महांसंघले ‘कोभिड १९ मा सूचना प्रविधि र संचारकर्मीको भूमिक…
आईटी ओलम्पियाड कार्यक्रम सम्पन्न
आदिम नेसनल कलेजको आयोजना र कोड फर चेन्जको सह-आयोजनामा नेपालमै पहिलोपटक आईटी ओल…
सार्वजनिक यातायातमा अब जीपीएस प्रणाली
चालू आर्थिक वर्षमा सार्वजनिक यातायातलाई ग्लोबल पोजिसनिङ सिस्टम (जीपीएस) प्रणालीमा ज…
उपाय सिटी कार्गोले काठमाडौंमा सुरु गर्यो बाइकमा कार्गो ढुवानी सेवा
डिजिटल कार्गो सेवा प्रदायक 'उपाय सिटी कार्गो'ले युकेएडको स्किल्स फर एम्प्लोयएमेन्ट प्र…
मेरो कारोबार एपमा थपिए नयाँ फिचर
मेरो कारोबार एपमा नयाँ फिचर थप भएका छन् । एपको युआई परिवर्तनसँगै बग समेत समाधान…
सेल पेको ‘बुबाको लागि स्पेसल उपहार’ योजना, ५ हजारको सामान किन्दा ५०० क्यासब्याक पाइने
नेपाल राष्ट्र बैंकबाट भुक्तानी सेवा प्रदायकको अनुमति प्राप्त कम्पनी सेल पेले ‘बुबाको…
नेपाल भारत मैत्रीपूर्ण फुटबल खेलको लाइभ अब हाम्रो पात्रोबाट हेर्न सकिने
नेपाल र भारतबीच आइतबार दशरथ रङ्गशालामा हुने अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल प्रतियो…
एनएमबि बैंकका ग्राहकले दराजबाट किस्ताबन्दीमा सामान किन्ने सक्ने
एनएमबि बैंकका ग्राहक तथा कर्मचारीहरुले नेपालको अग्रणी अनलाइन दराजबाट किस्ताबन्दीमा…
सानिमा बैंकमा खाता खोल्दा निःशुल्क मोबाइल बैंकिङ, मेरो शेयर, डिम्याट, एनसेल सीम र डलर कार्ड
सानिमा बैंकले तीजको अवसरमा विशेष योजना सार्वजनिक गरेको छ । बैंकले ग्राहकहरुको ल…