कीवर्डहरू -

अपडेट

आरबीबी मोबाइल बैंकिङ महामेलामा ९ जना विजयी, थाइल्याण्ड भ्रमणदेखि मोबाइल फोनसम्म पुरस्कार

राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको ‘आरबीबी मोबाइल बैंकिङ्ग’ महामेलामा ९ जना विजयीहरुको नाम घोषणा भएको छ ।

एफवान सफ्टको सहकार्यमा संचालन भइरहेको ‘आरबीबी मोबाइल बैंकिङ्ग’ महामेलामा करिब ७३ हजार कारोबारबाट र्यान्डम्ली छनौट भएका ९ जना विजयीहरुको नाम बुधबार घोषणा गरिएको हो ।

सो समारोहमा नयाँ मोवाइल बैंकिङ्ग प्रयोगकर्ताहरु मध्येबाट स्वर्णिम पौडेलले थाइल्याण्ड भ्रमणको कपल टुर मेगा पुरस्कार प्याकेज पाउन सफल भएका छन् ।

यसैगरी, अन्य ८ जना तुलाराज बोहोरा, प्रविन वली, बालकृष्ण देवकोटा, सिद्धिलाल साह तेली, सृजना नेपाली, सक्षम अधिकारी, प्रेमबहादुर भण्डारी र नुरुलहोडा अन्सारीले सामसुङ्ग ग्यालेक्सी एम०१ कोर ब्रान्डको १–१ थान मोवाइल फोन सेट पुरस्कार प्राप्त गरेका छन् ।

बैंकले डिजिटल कारोबारलाई प्रोत्साहन गर्नको लागि गत वर्षदेखि एफवान सफ्टको सहकार्यमा ‘आरबीबी मोबाइल बैंकिङ्ग’ महामेला कार्यक्रम संचालन गरिरहेको छ । यसको लागि बैंकको मोवाइल बैंकिङ्गबाट ग्राहकहरुले कारोबार गर्नुपर्ने हुन्छ ।

अपडेट

निषेधाज्ञामा ग्यापुले सुरु गर्‍यो फलफूल तरकारी तथा अत्यावश्यक बस्तुको नि:शुल्क डेलिभरी

लोकप्रिय नेपाली इ-कमर्स कम्पनी ग्यापु मार्केटप्लेसले निषेधाज्ञाको समयमा तरकारी, खाद्य…

भायानेटले ग्राहकलाई दियो यस्ता सुझाब, मोबाइल एप र डिजिटल भुक्तानी प्रयोग गर्न आग्रह 

निषेधाज्ञाको बेला भौतिक उपस्थितिभन्दा आफ्नो मोबाइल एप र कम्पनीले उपलब्ध गराएका भुक्तानी प्रणालीको प्रयोग गर्न इन्टरनेट …

फेसबुकले ब्लक गर्याे ‘रिजाइन मोदि’ ह्यासट्याग, सो ह्यासट्यागमा १२ हजार पोस्ट रहेको

फेसबुकले ‘रिजाइन मोदि’ भन्ने ह्यासट्यागलाई अस्थायी रुपमा ब्लक गरिदिएको छ । फेसबुक …

निफका सबै फिल्म नेट टिभीमा देखाइने, कोरोना सम्बन्धी फिल्मलाई ५ सय डलर पुरस्कार 

कोरोना संक्रमणको दोस्रो लहरले निशेधाज्ञा घोषणाभएपछि नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ)का प्रतिस्पर्धी …

नील आर्मस्ट्रङसँगै चन्द्रमामा जाने अन्तरिक्षयात्री माइकल कोलिन्सको मृत्यु

पहिलो अन्तरिक्षयात्राका पाइलट माइकल कोलिन्सको मृत्यु भएको छ । क्यान्सर रोगबाट पिडित …

दूरसञ्चार सेवा प्रदायकलाई प्राधिकरणको नौं बुँदे निर्देशन, अनलाइन सेवालाई प्राथमिकता दिन आग्रह

मुलुकमा कोरोना भाइरस संक्रमणको दोस्रो लहरसँगै निषेधाज्ञा जारी भएको अवस्थालाई ध्यानमा राख्दै अनलाइनबाट सेवा प्रदान ग…

निशेधाज्ञामा साथीमार्टले नि:शुल्क डेलिभरी गर्ने

अनलाइन टु अफ्लाइन (ओ टु ओ) इकमर्सको उद्देश्यले स्थापित, ७० वटा आउटलेट रहेको नेपालक…

ह्वावे डेभलपर कन्फेरेन्समा ६ इनोभेटिभ उत्पादन सार्वजनिक

ह्वावे डेभलपर कन्फेरेन्स (एचडिसि डट क्लाउड) २०२१ मा ह्वावेले छ वटा इनोभेटिभ उत्पादन…

निषेधाज्ञाको समयमा अनलाइनबाटै शेयर कारोबार गर्न सकिने

निषेधाज्ञाको समयमा अनलाइनबाटै शेयर कारोबार गर्न सकिने भएको छ । स्टक ब्रोकर्स एशोसि…

दूरसञ्चार प्राधिकरणका ८ जना कर्मचारीमा कोरोना संक्रमण, अब अनलाइनबाटै सेवा दिइने

बुधबारदेखि नेपाल दूरसञ्चार प्राधिकरणको कार्यालय अनलाइनबाटै सञ्चालन भएको छ । प्राधि…

सन् २०४५ सम्म तेल निकासीलाई अन्त्य गर्ने क्यालिफोर्नियाको योजना

क्यालिफोर्नियाले सन् २०४५ सम्ममा तेल निकासीलाई अन्त्य गर्ने योजना बनाएको छ । अर्थरको …

सबै सरकारी कारोबारहरु डिजिटल माध्यमबाट गर्नुपर्छ: नेप्स सीईओ सञ्जीव सुब्बा

आइबिएन मिडिया एन्ड रिसर्च प्रालिले निर्माण गरी हरेक आइतवार नेपाल टेलिभिजनबाट प्रसा…

एनएमबि बैंकले जारी गर्‍यो बस भाडा तिर्न सहज हुने कन्ट्याक्टलेस कार्ड

एनएमबि बैंकले बस भाडा तिर्नका लागि कन्ट्याक्टलेस कार्ड जारी गरेको छ । हालको परस्थित…

पेन्टागनले दियो नेटवर्कमा समस्या भेटाउने एक कम्पनीलाई १७५ मिलियन आइपी एड्रेस

अमेरिकी सैन्य शक्ति पेन्टागनले आफ्नो नेटवर्कमा समस्या भेट्याउने ग्लोबल रिसोर्स सिस्टमला…

डिज्नीका पात्रहरुलाई वास्तविक बनाउँदै रोबोट

डिज्नीका पात्रहरुलाई वास्तविक बनाउन रोबोटको विकास गरिएको छ । यो आइडिया प्रोजेक्ट क…