अपडेट
मङ्गल ग्रहमा इन्जेन्युटी हेलिकाेप्टर १६४ फिट उड्न सफल
नासाको इन्जेन्युटी हेलिकाेप्टरले आफ्नो तेस्रो उडान सफलता पूर्वक सम्पन्न गरेको छ । स्पेस डटकमको अनुसार इन्जेन्युटीले बेसबाट उत्तर तिर ४.५ माइल प्रति घण्टाको रफतारमा १६४ फिट उड्न सफल भएको थियो ।
यो धेरे नलाग्न सक्ला तर इन्जेन्यूटीले आफ्नो दोस्रो उडानमा १.१ माइल प्रति घण्टाको रफ्तारमा १३ फिट मात्रै उड्न सफल भएको थियो ।
यो पछि सायद नासाले दुई ओटा उडान मात्रै गराउनेछ किनभने यसपछि नासाले पर्सिभियरेन्स रोभरलाई विशेष ध्यान पुर्याउनेछ ।
यसले मङ्गल ग्रहमा अन्वेषण गर्न अझै सहज पार्नेछ । अबको अन्वेषणहरुमा ड्रोनको प्रयोग अधिक मात्रामा गरिने अनुमान लगाइएको छ ।
अपडेट
अब युट्युबमा फोरकेको क्वालिटीमा भिडियो हेर्न सकिने
युट्युबले प्रयोगकर्ताहरुलाई अब भिडियो स्ट्रिमिङ क्वालिटी अझै राम्ररी नियन्त्रण गर्न दिन…
गूगल अकाउन्टमा कुनै परिवर्तन नगरि युट्युबमा नाम र प्रोफाइल पिक्चर परिवर्तन गर्न सकिने
युट्युबले नाम र प्रोफाइल पिक्चर परिवर्तन गर्न मिल्ने फिचर ल्याएको छ । यो फिचर क्रियटर…
क्यान महासंघको जिल्ला शाखा तेह्रथुममा विस्तार
कम्प्युटर एशोसिएसन नेपाल (क्यान) महासंघले तेह्रथुममा आफ्नो शाखा विस्तार गरेको छ । क्…
स्पटलाईट फिचरले स्न्यापच्याटका प्रयोगकर्ता बढे, आम्दानीमा पनि छलाङ
स्न्यापच्याट आईओएसभन्दा एन्ड्रोइड प्रयोगकर्ताले बढी प्रयोग गर्ने गरेको पाइएको छ । एन्ड्रो…
भायानेटले सञ्चालनमा ल्यायो भाइबर च्याटबट सेवा
इटरनेट सेवा प्रदायक कम्पनी भायानेटले भाइबर च्याटबट सेवा सञ्चालनमा ल्याएको छ । ग्राह…
कार्बन उत्पादन कम गर्न होन्डाले विद्युतीय र फ्युल सेल भेइकल बनाउने
कार्बन उत्पादनलाई कम गर्न होन्डाले सन् २०४० सम्ममा कारहरु सबै विद्युतीय र फ्युल सेल भ…
वुमन इन इन्फोरमेसन टेक्नोलोजीले ग्राफिक्स डिजाइन प्रतिस्पर्धा आयोजन गर्दै, यस्ता छन् नियम
गर्लस् इन आइसिटी डे २०२१ को अवसरमा वुमन इन इन्फोरमेसन टेक्नोलेजी (डब्लुआईआईटी)ले ग्…
कोरोना कहरमा फाइबर नेट विस्तार उत्साहजनक, नेपाल टेलिकम र वर्ल्डलिंकले जोडे ६३ हजार नयाँ ग्राहक
मुलुकमा कोरोना संक्रमणको दश महिनामा फाइबर नेट बिस्तार उत्साहजनक भएको छ ।
अन्य प्रविधिभन्दा गुणस्तरीय मानिएको फाइबर नेट काठमाडौंलगायतका सहरमा लो…
माइक्रोसफ्ट र बेलायतले विश्वको सबैभन्दा शक्तिशाली मौसम सुपरकम्प्युटर बनाउने
माइक्राेसफ्ट र बेलायतकाे सयुक्त सहकार्यमा विश्वकाे सबैभन्दा शक्तिशाली माैसम सुपर कम्प्…
आइएमई पेका नयाँ प्रयोगकर्ताले सय रूपैयाँ लोड गर्दा सयनै बोनस पाउने
आइएमई पेले नयाँ एप प्रयोगकर्ताहरूलाई लक्षित गरी गृह प्रवेश अफर सार्वजनिक गरेको छ ।…
एफसी चितवनलाई डिशहोमले प्रायोजन गर्ने
बैशाख ११ गते देखि नेपालमा पहिलो पटक आयोजना हुन लागेको फ्रेन्चाइज फुटबल प्रतियोगि…
महिना दिनमा बजारमा आउँदै अर्को मोबाइल वालेट पेटाइम
मुलुकमा भुक्तानी सेवा प्रदायकहरुको संख्या वृद्धि भइरहेको बेला अर्को एक कम्पनी पनि बजारमा आउने भएको छ ।
नेपाल पेटाइमले ‘पेटाइम&rs…
सस्तोडिलमा लगानी गर्दै ई-कमर्स बजारमा प्रवेश गर्यो आईएमई ग्रुप
नेपालको ठूलो मध्येको एक व्यवसायीक घराना आईएमई ग्रुप ईकमर्स बजारमा प्रवेश गरेको छ ।…
लैनचौरमा खेल मैदान बनाउँदै एनसेल
एनसेल आजियाटा लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायीत्व अन्तर्गत काठमाडौंको लैन…
९ महिनामा ५ अर्ब बढीको ल्यापटप आयात
नेपालमा कोराना महामारी बढ्दै जाँदा मोबाइल तथा ल्यापटपको आयातमा वृद्धि भएको छ । क…