कीवर्डहरू -

अपडेट

यी हुन आइतबार सरकारले गरेका १५ घोषणा, निशुल्क सिम वितरणदेखि नमस्ते–पे परीक्षणसम्म 

सरकारले आइतबार डिजिटल नेपाल बनाउन सहयोग पुग्ने विभिन्न १५ वटा कार्यक्रमको घोषणा गरको छ ।

आइतबार राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गरेको कार्यक्रममार्फत विभिन्न १५ वटा कार्यक्रमको घोषणा गरेको हो ।

यस्ता छन् सकारले घोषणा गरेका १५ वटा कार्यक्रमहरुः

१. नागरिक एपमा देहायका थप सेवाहरु अन्तरआवद्धता गर्ने अनलाइन बैंक खाता खोल्ने (नेपाल बैंक र सिद्धार्थ बैंक)
अनलाइन बैंक केवासी भर्ने ।

२. नागरिक एपमा स्थानीय तहको सेवालाई आवद्ध गर्ने कार्यक्रमको घोषणा गर्ने ।

३. काठमाडौं उपत्यका बाहेकका सबै वडा कार्यालय, प्राथमिक स्वास्थ्य केन्द्र र सामुदायिक शिक्षण संस्थाहरुमा डिजिटल नेपालको पूर्वाधार निर्माणको लागि इन्टरनेट पहुँच पु¥याउने ।

४. प्रदेश नम्बर एक र दुईका तराइका सबै जिल्लाहरुमा निशुल्क सिमकार्ड वितरण ।

५. कर्णाली प्रदेश र सुदूर पश्चिमका सबै जिल्लाहरुमा निशुल्क सिमकार्ड वितरण गर्ने ।

६. फाइभजी प्रयोगको परीक्षण नेपाल टेलिकम मार्फत गर्ने ।

७. नेपाल टेलिकमद्धारा डिजिटल पेमेन्ट (नमस्ते पे) एप परीक्षणको रुपमा संचालनमा ल्याउन ।

८. सरकारी डाटालाई सुरक्षित राख्न कोहलपुरमा डाटा सेन्टर र खुमलटारमा डाटा सेन्टर तथा इन्टरनेट एक्सचेन्ज सेन्टर स्थापना गर्ने ।

९. सूचना तथा प्रशारण विभागद्धारा अनलाइन पे्रस पास कार्यान्वयनमा ल्याउने ।

१०. भूमि व्यवस्थापन विभागको सेवालाई नागरिक एपमा आवद्ध गर्ने कार्यक्रम घोषणा गर्ने ।

११. कागजरहित सरकारका लागि नेपाल सरकार सबै निकायहरुले सम्पादन गर्ने कार्यलाई सूचना प्रविधिमा आधारित एकीकृत कार्यालय व्यवस्थापन प्रणाली लागुगरी विभाग, मन्त्रालय, कार्यालयको सेवा स्वचालित गर्ने ।

१२. अनलाइन सरकारी कर तिर्ने कार्यक्रमको घोषण ।

१३. हुलाक वस्नुहरुको दर्तादेखि वितरणसम्मको अभिलेखलाई व्यवस्तित तथा पारदर्शी बनाउन पोष्टल इन्टरनेटल ट्रेकिङ सिस्टम –पीआईटीएस)लाई हरके जिल्ला हुलाक कार्यालय र ईलाका कार्यालयसम्म विस्तार गरिने  ।

१४. विज्ञापन बोर्ड मार्फत हुने लोक कल्याणकारी विज्ञापन, सरकारी विज्ञापन, संकलन, प्रकाशन, प्रशारण, अनुगमन, तथा भुक्तानी कार्य सफ्टवयर फार्मत गरिने ।

१५. राष्ट्रिय फ्रिक्वन्सी रणनीति योजना तयार गर्ने ।


अपडेट

प्रभु ग्रुपको भाइस प्रेसिडेन्ट कुशुम लामाले प्राप्त गरिन नेसनल आइसिटी एक्सिलेन्स अवार्ड २०२१ (वुमन)


प्रभु ग्रुपको भाइस प्रसिडेनट कुशुम लामाले यस वर्षको नेसनल आइसिटी एक्सिलेन्स अवार्ड २०२१ (वुमन) प्राप्त गरेकी छ…

सुबिसु केवल नेटका अध्यक्ष पराजुलीलाई नेसनल आइसिटी एक्सिलेन्सी अवार्ड


यस वर्षको नेशनल आइसिटी एक्सिलेन्सी अवार्ड २०२१ बाट सुबिसु केबल नेटका अध्यक्ष सुधिर पराजुलीले प्राप्त गरेका छन् । उनी इन्टरनेट सेवा प्रदायक संघ (आइस्पा…

नागरिक एपको फुल भर्सन सार्वजनिक, यस्ता छन् फिचर

आइतबार सरकारले डिजिटल नेपालमा सबैभन्दा ठूलो परियोजनाका रुपमा दिएको नागरिक एपको…

नागरिक एपबाट यी बैंकमा खाता खोल्न सकिने, केवाइसी भर्न सकिने 


सरकारले नागरिक एपबाट बैंक खाता खोल्न सकिने गरी फुल भर्सन सार्वजनिक गर्दै छ । 

आइतबार राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसको असरम…

राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसको अवसरमा नागरिक एपको फुल भर्सन सार्वजनिक हुँदै

राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसको अवसरमा नागरिक एपको फुल भर्सन सार्वजनिक हु…

आज राष्ट्रिय सञ्चार तथा सूचना प्रविधि दिवस, को को बन्लान् आइसिटी अवार्ड विजेता

आज चौथो राष्ट्रिय सञ्चार तथा सूचना प्रविधि दिवस मनाइदै छ । यस अवसरमा

अनलाईनमार्फत् लाखौं पैसा उठाएर आईपीएलको सट्टेबाजी गर्ने युवक पक्राउ

अनलाईनमार्फत् आर्थिक कारोबार गरी आईपीएल सट्टेबाजी तथा जुवा खेलाउने गरेको अभियोगमा…

नेटफ्लिक्समा सफ्फल प्ले फिचर आउँदै

नेटफ्लिक्सले सफ्फल प्ले फिचर ल्याउने भएको छ । यसले प्रयोगकर्ताको वाच हिस्ट्री याद गरेर…

फेसबुक मार्केटप्लेसका एक बिलियन प्रयोगकर्ता

फेसबुक मार्केटप्लेसका एक बिलियन प्रयोगकर्ता भएका छन् । फेसबुकले ईकमर्सको फिचर दिन थ…

एनआइसी एसियाको कार्डबाट ग्यापुमा किलमेल गर्दा १५ प्रतिशत क्यासव्याक पाइने


एनआइसी एसिया बैंकको कार्ड प्रयोग गरेर ग्यापुमा सामान किन्दा ग्राहकहरुले १५ प्रतिशतसम्म क्यासव्याक पाउने भएका छ…

घरको वाइफाइ कसरी सुरक्षित राख्ने ? नियामक निकायका छ सुझाब

नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट प्रयोगकर्ताहरुलाई साइबर सुरक्षाका उपायहरु अपनाएर इन्टरनेट प्रयोग ग…

इकमर्स प्लेटफर्म रिचार्जरले प्रयोगकर्तालाई निशुल्क एम्बुलेन्स उपलब्ध गराउने

इकमर्स प्लेटफर्म रिचार्जरले आफ्ना ग्राहकहरुलाई कोरोना संक्रमण भएमा निशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने भएको छ । साथै,…

रोबोटबाट प्रधानमन्त्री ओलीले उद्घाटन गरे सूचना प्रविधि भवन

प्रधानमन्त्री केपी शर्मा ओलीले सूचना प्रविधि भवनको उद्घाटन गरेका छन् । शुक्रबार ओलीले…

टेलिग्रामले लञ्च गर्दै भिडियो कन्फेरेन्सिङ फिचर

टेलिग्रामले मेमा भिडियो कन्फेरेन्सिङ फिचर लञ्च गर्ने भएको छ । यसले प्रयोगकर्ताहरुलाई…

पेन्सन खाता नवीकरण गर्न अब ६-६ महिनामा बैंक जान नपर्ने

पेन्सन खाता नवीकरण गर्न अब ६-६ महिनामा बैंक जान नपर्ने भएको छ । सरकारले असार मसा…