अपडेट
दूरसञ्चार सम्बन्धि कुनै गुनासो भए आफ्नो वेभसाइटमा दर्ता गराउन प्राधिकरणको अनुरोध
नेपाल दूरसञ्चार प्राधिकरणले कुनै पनि दूरसञ्चार सेवा प्रदायकसँग सम्बन्धित गुनासो भएमा प्राधिकरणको वेभसाइटमा सोझै दर्ता गराउन अनुरोध गरेको छ ।
कम्पनीको वेबसाइटमा गुनासो दर्ता गर्न ‘ गुनासो व्यवस्थापन प्रणाली ’ राखिएकाले त्यसमा गएर आफ्ना गुनासो दर्ता गराउन सकिने उपभोक्तालाई जनकारी गराएका छ ।
सेवा प्रदायकको सेवामा उपभोक्ताका गुनासोहरुलाई आफ्नो टेलिफोन नम्बर र इमेलमार्फत सम्बोधन गर्दै आएको भन्दै आफ्नो गुनासोलाई वेबसाइटमा पनि दर्ता गर्न सकिने भनेको छ ।
यी गुनासो सम्बोधनलाई थप व्यवस्थित र प्रभावकारी बनाउन कार्यालयको फोन नम्बर, इमेलको अतिरिक्त कम्पनीको वेबसाइटमा सोझै गुनासो दर्ता गर्न प्राधिकरण सम्पुर्ण उपभोक्तालाई अनुरोध गरेको छ ।
अपडेट
५ हजार २ सय संस्थालाई डिजिटल पेमेन्टमा जोड्न सफल महालेखा, मरासिनी भन्छन्- हामी छिट्टै पेपरलेस हुदै छौं
मुलुकमा डिजिटल भुक्तानी विस्तार भइरहेको बेला सरकारी निकायमा महालेखा नियन्त्रक कार्यालय (एफसिजिओ) अगाडि देखिएको छ …
नागरिक एपबाट अब सिद्धार्थ बैंकमा खाता खोल्न सकिने
सिद्धार्थ बैंकले नयाँ आधिकारिक वेबसाइट संचालनमा ल्याएको छ । बैंकले वेबसाइटलाई पर…
धरातलीय स्वरूप पत्ता लगाउने लाइडर सर्भे सुरु गर्दै नापी विभाग
नापी विभागले विशेष प्रकारको हवाईजहाज आकाशमा उडाएर जमिनको धरातलीय स्वरूप पत्ता लग…
माइक्रोसफ्टका बिल गेट्स र मेलिन्डा गेट्सको २७ वर्षे लामो वैवाहिक सम्बन्ध अन्त्य
माइक्रोसफ्टका संस्थापक बिल गेट्स र उनकी पत्नी मेलिन्डा गेट्सले सम्बन्ध विच्छेद गरेका छन्…
अब ईसेवा एकाउन्टमा बैंक खाता सिधै लिंक गर्न सकिने
भुक्तानी सेवा प्रदायक ‘इसेवा’ प्रयोगकर्ताले इसेवा एकाउन्टलाई सिधै बैंक खातामा लिंक गर्न सक्ने भएका छन् । …
निषेधाज्ञाको समयमा छापिएन स्मार्ट लाइसेन्स
गत वर्ष बन्दाबन्दीको समयमा तीन सिफ्टमा गरेर ‘स्मार्ट’ चालक अनुमतिपत्र छपाइ गरेको यात…
जीन एडीट गर्न हार्वडका अन्वेषकहरुले बनाए नयाँ टूल
हार्वडका अन्वेषकहरुले नयाँ जीन एडीट गर्न मिल्ने टूल बनाएका छन् । यसले वैज्ञानिकहरुल…
सुबिसुका अध्यक्ष पराजुलीले दिए नेसनल आइसिटी अवार्डबाट पाएको १ लाख नेपाल भेन्टिलेटर बैंकलाई
सुबिसु केबल नेटका अध्यक्ष सुधिर पराजुलीले नेसनल आइसिटी एक्सेलेन्स अवार्ड २०२१ बाट …
अब अनलाइनबाटै मानसिक स्वास्थ्य सेवा लिन सकिने
अनलाइनबाट मानसिक स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले गूगलले प्ले स्टोरका लागि नयाँ नीति ल्याएको छ । यस पटकको प्ले स्टोरको नीति भ्रामक एप…
यी चार प्रदेशमा निःशुल्क सीम वितरण गरिने
सरकारले ४ प्रदेशमा निःशुल्क सीम वितरण गर्ने घोषणा गरेको छ । आइतबार राष्ट्रिय सञ्चार…
विश्वको सबैभन्दा ठूलो प्लेनको दोस्रो उडान सफल
स्ट्राटोलञ्चले बनाएको विश्वको सबैभन्दा ठूलो प्लेनको दोस्रो उडान सफल भएको छ । प्लेन ३ …
४ विधामा सरकारले वितरण गर्यो नेसनल आइसिटी अवार्ड, क-कसले पाए ?
सरकारले विभिन्न ४ विधामा नेसनल आइसिटी अवार्ड वितरण गरेको छ । आईतबार राष्ट्रिय सञ्च…
अब सरकारी सेवा लिन कागजात बोक्न नपर्ने, नागरिक एपबाट क्युआर स्क्यान गरे पुग्ने
पछिल्लो समय नेपालमा क्युआर प्रविधि लोकप्रिय हुँदै गएपछि नागरिक एपमा समेत क्युआर को…