अपडेट
नेटफ्लिक्समा आयो अडियो मात्रै सुन्न सकिने प्लेब्याक मोड
नेटफ्लिक्सले पोडकास्ट जस्तै अडियो मात्रै सुनिने प्लेब्याक मोड ल्याएको छ । एन्ड्रोइड पुलिसको रिपोर्ट अनुसार यो भने एन्ड्रोइड एपमा उपलब्ध हुन्छ ।
यो सर्भर साइड अपडेटको रुपमा आएको छ र यो अपडेट पाउनेले फूल स्क्रीनाको माथिल्लो भागमा भिडियो अफ भन्ने बटन पाउन सक्छन् । त्यसमा गएर थिचेमा स्क्रीन कालो हुन्छ र अडियो मात्रै प्लेब्याकमा बज्छ ।
यसलाई एपको सेटिङ्गमा गएर पनि ‘अडियो अनली’ भन्ने विकल्पमा थिचेर चलाउन सकिन्छ । त्यहाँ थिच्दा तीन ओटा अप्सन आउने गर्दछ ।
जसमा पहिलो सधैंभर अन राख्ने या हेडफोन अथवा एक्स्टर्नल स्पीकर अन गर्दा मात्रै फिचर चल्ने वा फिचर अफ गर्ने भन्ने फिचरहरु रहने गर्दछन् ।
यो सेटिङ्ग छानेपछि डेटाको खपत पनि घट्छ र यसले अरु केही काम गरिरहदा प्रोग्राम सुन्ने मौका पनि दिने गर्दछ । यसले एकैसँगै अरु काम गर्नका लागी सहज पारिदिने गर्दछ । यो फिचर सबै क्षेत्रमा आउन भने केही समय लाग्न सक्छ ।
अपडेट
फेक ईमेल तथा फेसबुक आइडिबाट महिलालाई अश्लील तस्वीर पठाउने २ जना पक्राउ
प्रहरीको साइबर ब्यूरोले फेक इमेल तथा फेसबुक आइडी बनाई महिलालाई अश्लील सन्देश, तस्व…
रोजगारी खोज्ने र प्रदान गर्नेलाई जोड्दैं एनसेलको ‘जबसप’
एनसेल आजियाटा लिमिटेडले नयाँ सेवा ‘एनसेल जबसप’ शुरु गरेको छ । यो सेवाले रोजगा…
नेपालको पहिलो ओटीए प्लेटफर्म एक्सलट्रिप नेपाल दोस्रो बर्षमा
नेपालकै पहिलो ओटीए प्लाटफर्म एक्सलट्रिप डिसेम्बर १७ बाट दोस्रो बर्षमा प्रवेश गरेको छ।…
जूमले आगामी होलिडेमा पनि निःशूल्क अनलिमिटेड कलको सुविधा दिने
जूमले आउँदो बिदामा पनि असीमित निःशुल्क कलको सुविधा दिने भएको छ । जूमले आउँदो थ्…
वीरगञ्जमा लायन्स क्लब अफ आइटी प्रोफेसनल्स गठन, अध्यक्षमा दीपक साह मनोनित
सूचना प्रविधि क्षेत्र मा आबद्ध रहेर काम गर्दै आएको व्यक्तिहरुको समुहको वीरगञ्जमा लायन्…
‘हटस्पट’ सहित सहरी क्षेत्रमा आइतबारदेखि एन्टिजेन परीक्षण गर्ने
सरकारले कोरोना भाइरस संक्रमणको ‘हटस्पट’सहित सहरी क्षेत्रमा आइतबारदेखि एन्टिजेन परी…
बैंक अफ काठमाण्डूका ग्राहकहरुलाई नेशनल प्याथ ल्याबमा १५ प्रतिशत छुट
बैंक अफ काठमाण्डू लिमिटेडका ग्राहकहरुले नेशनल प्याथ ल्याब तथा रिसर्च सेन्टर प्रालिमा…
माइक्रोसफ्ट अथेन्टिकेटर एपमा अब पासवर्ड म्यानेजमेन्ट र अटोफिल सुविधा उपलब्ध हुने
माइक्रोसफ्ट अथेन्टिकेटर एपटमा अब पासवर्ड म्यानेजमेन्ट र अटोफिल सुविधा उपलब्ध हुने भए…
टेलिकमको ‘एफटीटीएच जाडोमा न्यानो अफर’, ग्राहकलाई १ वर्षसम्म दैनिक ३०० एमबी डेटा निःशूल्क
नेपाल टेलिकमले एफटीटीएच सेवाका ग्राहकका लागि ‘एफटीटीएच जाडोमा न्यानो अफर’ उपलब्ध…
ब्रोडवे इन्फोसिसले छनौट गर्यो दशैं अफरका विजेता, ३ जनाले पाए पूर्ण छात्रवृत्ति
नेपाल तथा अमेरिकामा आइटी ट्रेनिङ प्रदान गर्दैं आइरहेको संस्था ब्रोडवे इन्फोसिसले दश…
कोभिडपछि आर्थिक रिकभरीको लागि आसियानले डिजिटल इन्टिग्रेसनको गति बढाउदैं
कोभिड–१९ महामारीको पृष्ठभूमिमा इन्डोनेसियाको विदेश नीति समुदाय (एफपीसीआई) ले ह्व…
सामसङ ग्यालेक्सी एस २१ सिरिज एस पेन सपोर्टको साथ आउने
सामसङ ग्यालेक्सी एस २१ सिरिज एस पेन सपोर्टको साथ आउने भएको छ । जुन यो फ्ल्यागशिप स…
कोरोनाविरुद्धको भ्याक्सिन ल्याउन तयारी तीव्र
नेपालमा कोरोना भाइरसविरुद्धको भ्याक्सिन आयातका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले…
सनराइज बैंकका ग्राहकलाई सिद्धार्थ ग्रुप अफ हस्पिटालिटीमा १० प्रतिशत छुट
सनराइज बैंकले आफ्ना ग्राहकहरुको सहजता तथा सुविधालाई मध्यनजर गर्दै अस्पताल, रेष्टुरे…
क्लिनफिडले बन्द टेलिभिजन च्यानल पुनः सञ्चालन
सरकारले गत कात्तिक ८ गतेदेखि नेपालमा सञ्चालित विदेशी टेलिभिजन च्यानल पूर्णरुपमा व…