अपडेट
फाइभजीको फ्रिक्वेन्सी निर्धारण
नेपाल दूरसञ्चार प्राधिकरणले नेपालमा फाइभजीको फ्रिक्वेन्सी निर्धारण गरेको छ । प्राधिकरणअन्तर्गत रहेको राष्ट्रिय फ्रिक्वेन्सी व्यवस्थापन फोरमले पहिचान गरेको फ्रिक्वेन्सी बोर्डले स्वीकृत गरेसगैँ फाइभजी सेवा विस्तारको बाटो खुलेको हो ।
प्राधिकरणले निर्धारण गरेको फाइभजीको फ्रिेक्वेन्सी स्वीकृतिका लागि राष्ट्रिय रेडियो फ्रिक्वेन्सी नीति निर्धारण समितिमा प्रस्ताव पेश गरिएको प्रवक्ता मीनप्रसाद अर्यालले जानकारी दिए ।
उनका अनुसार फोरमले गरेको सिफारिसका आधारमा सात सय, नौ सय, दुई हजार तीन सय र दुई हजार छ सय मेगाहर्ज ब्याण्डलाई तल्लो ब्याण्डअन्तर्गत, तीन हजार तीन सय, तीन हजार चार सय, तीन हजार छ सय र चार हजार सय मेगाहर्जलाई मध्यम तथा २६ गिगाहर्ज ब्यान्डलाई उच्च ब्याण्डको सूचीमा राखेर प्राधिकरणले उक्त समितिमा सिफारिस गरेको हो ।
प्राधिकरणले निर्धारण गरेको फाइभजीको फ्रिेक्वेन्सी स्वीकृतिका लागि राष्ट्रिय रेडियो फ्रिक्वेन्सी नीति निर्धारण समितिमा प्रस्ताव पेश गरिएको प्रवक्ता मीनप्रसाद अर्यालले जानकारी दिए ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री संयोजक रहने राष्ट्रिय रेडियो फ्रिक्वेन्सी नीति निर्धारण समितिको निर्णयपछि मात्रै फ्रिक्वेन्सी सेवा प्रदायकले पाउने वा नपाउने निर्धारण हुनेछ ।
यसअघि प्राधिकरणले नेपालमा फाइभजी विस्तारका लागि प्राधिकरणका सञ्चालक सदस्य मणि चौलागाईंको संयोजकत्वमा राष्ट्रिय फ्रिक्वेन्सी व्यवस्थापन फोरमलाई अध्ययनको जिम्मा दिएको थियो ।
चौलागाईंको संयोजकत्वको उक्त फोरममा प्राधिकरणका वरिष्ठ निर्देशक आनन्दराज खनाल, फ्रिक्वेन्सी महाशाखाका निर्देशक अम्बर स्थापित, उपनिर्देशक प्रदीप पौडेल तथा नेपालमा दूरसञ्चार उपकरण बिक्री गरिरहेका चिनियाँ कम्पनी हुवावे र जेडटीईका प्रतिनिधि सदस्य रहेका थिए ।
उक्त फोरमले गत मङ्सिरमा नेपालमा फाइभजी सेवा सञ्चालन गर्न सकिने आशयको फ्रिक्वेन्सी पहिचान प्रतिवेदन प्राधिकरणमा पेश गरेको थियो ।
उक्त फोरमले पेश गरेको प्रस्तावका आधारमा प्राधिकरण सञ्चालक समितिले स्वीकृत गरेर राष्ट्रिय रेडियो फ्रिक्वेन्सी नीति निर्धारण समितिमा प्रस्वाव पेश गरिएको प्राधिकरणले जनाएको छ । रासस
अपडेट
मोबाइल एपलाई प्रभावकारी बनाउँदै यती एयरलाइन्स
यती एयरलाइन्सले सञ्चालनमा ल्याएको मोबाइल एप्स पछिल्लो समय हवाई यात्रुमाझ प्रभावकारी …
पिक्सेलमा मात्र उपलब्ध फोटो एडिटिङ फिचर अब गूगल फोटोजमा
गूगलले फोटोज एपमा नयाँ भिडियो एडिटर फिचर ल्याएको छ । यो फिचरले भिडियो एडिट गर्न…
ओपो र चचियाङ युनिभर्सिटीद्वारा कलर रिसर्च ल्याबको स्थापना
ओपोले चचियाङ विश्वविद्यालयका साथमा ओपो चचियाङ युनिभर्सिटी ज्वाइन्ट ईन्नोभेशन सेन्टर,…
गूगल स्टाडियामा सय भन्दा बढी गेमहरु थपिदै
गूगलले यस वर्ष आफ्नो क्लाउड गेमिङ सभिर्स स्टाडियामा सय भन्दा बढि गेमहरु थप्ने भएको छ…
१४ लाख थान स्मार्ट लाइसेन्स कार्ड किन्दै यातायात व्यवस्था विभाग
यातायात व्यवस्था विभागले थप १४ लाख थान स्मार्ट लाइसेन्स कार्ड खरीद प्रक्रिया अघि बढाए…
एक अर्ब लगानीमा कन्टेन्ट फिल्टरिङ सिस्टम राख्दै सरकार, यस्तो भन्छन् सरोकारवाला
सरकारले एक अर्ब लगानीमा इन्टरनेटमा आउने सामग्री (कन्टेन्ट) फिल्टरिङ गर्ने सिस्टम राख्न…
माछापुच्छ्रे बैङ्कको आफ्नै मोबाइल वालेट ‘रेमिट्याप’ शुरू, भर्चुअल कार्ड पनि बनाउन सकिने
माछापुच्छ्रे बैङ्कले नेपाली कमर्सियल बैंकिङ्ग इतिहासमा नै बैङ्क पहिलो आफ्नै मोवाइल व…
लर्डबुद्ध एजुकेसन फाउन्डेसन र एक्यानबीच समझदारी, एमबीएको ट्युसन फीमा २५ प्रतिशत छात्रवृत्ति
लर्डबुद्ध एजुकेसन फाउन्डेसन (एलबिइएफ) र द एसोसिएसन अफ चार्टर्ड एकाउन्टेन्ट्स अफ नेपाल…
सामाजिक सञ्जाल नियमन गर्ने निर्देशिका ल्याइने
सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले प्रेस स्वतन्त्रता तथा वाक स्वतन्त्रतालाई अ…
भ्यालेनटाइन लक्षित रियलमीका गिफ्ट आइटम
प्रेमका लागि महत्वपूर्ण समय मानिएको ‘भ्यालेन्टिन डे’ मा प्रेम गर्नेहरूले आफ्ना पार्टनर…
अटोमेटेड ड्राइभिङ कार बनाउन माइक्रोसफ्टसँग सहकार्य गर्दै भोल्सवागेन
भोल्सवागेन ग्रुपले अटोमेटेड बनाउनका लागी माइक्रोसफ्टसँग सहकार्य गर्ने भएको छ ।
भ्यालेनटाइन डेमा पठाओद्वारा राइडर र ग्राहक दुबैलाई प्रेममय उपहार
प्रेमको उत्सव भ्यालेन्टाइन डेको अवसरमा लोकप्रिय राइड सेयरिङ प्लाटफर्म पठाओले आफ्ना रा…
एआई मार्फत उत्पीडन र शोषण गर्ने खालको कन्टेन्टलाई पत्ता लगाउँदै फेसबुक
फेसबुकले एआईको प्रयोग गरेर आफ्नो प्लेटफर्ममा हुने उत्पीडन र शोषण गर्ने खालको कन्टेन्ट…
डिशहोमको रियालिटी टिभीमा कोरियन सिरिज ‘दी किङ इज इन लभ’
डिशहोमले यही माघ २९ गते देखि नयाँ कोरियन सिरिज दी किङ इज इन लभ प्रशारण शुरू भए…
विश्वव्यापी चीप अभावलाई समाधान गर्न बाइडेन प्रशासनले कार्यकारी आदेश जारी गर्ने
जो बाइडेन प्रशासनले विश्वव्यापी चीप अभावलाई समाधान गर्न कार्यकारी आदेश जारी गर्ने भ…