कीवर्डहरू -

अपडेट

बाइटडान्सले हाल्याे टेन्सेन्ट विरुद्ध मुद्दा

चीनको दुई ओटा प्रमुख कम्पनीहरु अदालत जाने भएका छन् । टिकटककाे मालिक बाइटडान्सले टेन्सेन्टको विरुद्ध मुद्दा हालेको छ । बाइटडान्सको अनुसार टेन्सेन्टले अविश्वास कानूनलाई तोडेर वीच्याट र क्यूक्यूको कन्टेन्टलाई डुईनबाट पहुँच दिएको थिएन।

वीच्याट र क्यूक्यूको दुई बिलियन मासिक सक्रिय प्रयागकर्ता रहेका छन् । डुईन भनेको टिकटककै चीनकै लागी मात्रै रहेको भर्सन हो । बाइटडान्सले टेन्सेन्टबाट भुक्तानीको रुपमा १४ मिलियन डलर मागेको छ ।

बाइटडान्सले आफ्नो र प्रयोगकर्ताहरुको अधिकार राख्नका लागी केस हालेको बताएको छ । चीनले हालैमा ज्याक माको अलिबाबा गु्प विरुद्ध पनि अविश्वास कानून तोडिएको छ की छैन भन्ने बारे अन्वेषण गरिरहेको छ ।

अपडेट

डिशहोमको फाइबर नेट जडान गर्दा सिम टिभीको मासिक शुल्क नि:शुल्क

डिशहोमको फाइबरनेटमा सिम टिभी अज्जबको फाईदा गज्जबको अफर सञ्चालनमा आएको छ । डिशहोम…

नेपाल टेलिकमले मनायो आफ्नो १७ औं वार्षिकोत्सव

नेपाल टेलिकमले आफ्नो स्थापनाको १७ औं वार्षिकोत्सवको कार्यक्रम आज (२०७७ माघ २२ गते) …

टेलिकमले शुरू गर्‍यो मेसिन टु मेसिन डेटा र एसएमएस प्याक सेवा

नेपाल टेलिकमले आज आफ्नो १७ औं वार्षिकोत्सव मनाई रहेको छ । आफ्नो १७ औं वार्षिकोत्सवक…

टेलिकमले शुरू गर्‍यो फोरजी वायरलेस होम ब्रोडब्याण्ड सेवा, सस्तो दरमा डेटा चलाउन सकिने

नेपाल टेलिकमले आज आफ्नो १७ औं वार्षिकोत्सव मनाई रहेको छ । आफ्नो १७ औं वार्षिकोत्सवक…

अल्का अस्पतालमा अबदेखि इसेवाबाट अनलाइन अपोइन्टमेन्ट लिन सकिने

अल्का अस्पताल प्रा.लि. नेपालको अग्रणी भुक्तानी सेवा प्रदायक इसेवा र कोजेन्ट हेल्थको स…

एनएमबिको एटीएम त्रिभुवन अन्तर्राष्ट्रिय बिमान स्थलमा

एनएमबि बैंकले त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलको अन्तर्राष्ट्रिय आगमन कक्षमा एटीएम सञ्…

अब डिजिटल माध्यमबाट गाडीभाडा तिर्न सकिने, फागुन १ गतेदेखि सेवा शुरु हुँदैं

नेपाल राष्ट्र बैंकले फिनटेक प्रालिलाई ‘यात्रा कार्ड’ सञ्चालन गर्ने अनुमतिपत्र दिएको छ…

अब लाइसेन्सका लागि आवेदन दिनेको पालो असारपछि मात्रै

सवारी चालक अनुमति पत्र (लाइसेन्स) का लागि आवेदन दिनेले अब आगामी असारपछि मात्र पा…

नेपालमा कोरोना नियन्त्रणमा आएको हो ?

नेपालमा केही समययता घट्दै गएको देखिएको कोरोना संक्रमण दर नियन्त्रणभित्र आइसेकेको ह…

इसेवा र कनेक्ट आईपीएसबाट अब ट्राफिक जरिवाना तिर्न सकिने

महानगरीय ट्राफिक महाशाखाले सवारी नियम उल्लंघन गरेबापत चालकले तिर्नुपर्ने जरिवाना …

नेपाल यातायातमा मुक्तिनाथ बैंकको क्यूआर सेवा, अब क्यूआर स्क्यान गरेरै पैसा तिर्न सकिने 

अब बस चढ्दा पैसा बोक्नुपर्ने झन्झटबाट मुक्ति मिल्ने भएको छ । मुक्तिनाथ विकास बैंकले …

अमेजनको सीइओ पद त्याग्दै जेफ बेजोस

अमेजनका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत जेफ बेजोसले यो वर्ष देखि प्रमुख कार्यक…

ह्वावेद्वारा उद्योगको डिजिटल रूपान्तरण गर्न पाँच प्रमुख चरणको प्रस्ताव

ह्वावेले आफ्नो ग्लोबल कनेक्टिभिटी इन्डेक्स (जीसीआई) २०२० जारी गरेको छ । जुन यस कम्पन…

अब अनलाइनबाटै ट्राफिक जरिवाना तिर्न सकिने

आज देखि ट्राफिक नियम उल्लङ्घन गरेमा अनलाइनबाटै जरिवाना तिर्न सकिने भएको छ ।

विभिन्न क्षेत्रमा रोजगारीको अवसर खुम्चिएको समयमा पठाओमा रोजगारी अवसर बढ्दो 

कोरोना कहरकै कारण अर्थतन्त्रमा परेको असरले विभिन्न क्षेत्रमा रोजगारीका अवसर खुम्चिएक…