कीवर्डहरू -

अपडेट

जनगणनाका लागि ३९ हजार गणक र ८ हजार सुपरिवेक्षक माग, अनलाइनबाटै आवेदन दिन सकिने 

राष्ट्रिय जनगणना २०७८ का लागि सरकारले ३९ हजार गणक र आठ हजार सुपरिवेक्षक करारमा नियुक्त गर्ने भएको हो । जनगणनाका लागि केन्द्रीय तथ्यांक विभागले कूल ४७ हजार जनशक्ति माग गरेको हो ।

इच्छुकले आगामी चैत ११ गतेसम्म अनलाइन दरखास्त फाराम भर्न सक्ने छन् । आइतबार राष्ट्रिय योजना आयोगका सचिव केवलप्रसाद भण्डारीले अनलाइनबाटै दरखास्त दिन मिल्ने अनलाइन पोर्टलको शुरू गरेका हुन् ।

दरखास्त फारामका लागि कुनै शुल्क नलाग्ने केन्द्रीय तथ्यांक विभागले जनाएको छ । अनलाइनको पहुँचमा नहुनेहरुका लागि विभागले चैत १ गतेदेखि प्रत्येक प्रदेश र जिल्ला जनगणना कार्यालय खोल्ने र चैत महिनाको ५ गतेदेखि चैत ११ गतेसम्म दरखास्त फाराम सम्बन्धित प्रदेश र जिल्ला कार्यालयमा बुझाउन सकिने बताइएको छ ।
सुपरिवेक्षकका लागि न्यूनतम शैक्षिक योग्यता स्नातक तह वा सो सरह उत्तीर्ण गरेको हुनु पर्नेछ । भने १८ वर्ष पूरा भई ४० वर्ष ननाघेको र महिलाको हकमा ४५ वर्ष ननाघेका नेपाली नागरिकले दरखास्त दिन सक्ने छन् ।

गणकका लागि न्यूनतम शैक्षिक योग्यता १०‌+२ वा सो सरह उत्तीर्ण गरेको हुनुपर्नेछ । भने १८ वर्ष पूरा भई ४० वर्ष ननाघेका र महिलाको हकमा ४५ वर्ष ननाघेकाले आवेदन दिन सक्ने छन् ।

अनलाइन दरखास्त फाराम तथा अन्य जानकारी लिन यहाँ क्लिक गर्नुहोस् ।

अपडेट

नयाँ युआई र थप सुविधा सहित आयो आइएमई पे एप

आइएमई ग्रुपद्वारा संचालित आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवद्धर्तित ‘आइएमई पे’…

अब पठाओ प्रयोगकर्ता र राइडरहरुको बीमा हुने

राइड शेयरिङ्ग तथा फुड डेलिभरी एप पठाओ नेपालले ग्राहकहरु र राइडर/चालक साथीहरुलाई…

ललितपुरको नख्खु क्षेत्रमा क्यूआर मार्फत नगद रहित कारोबारको शुरु

ग्लोबल आइएमई बैंक लिमिटेडले नगदरहित कारोबारलाई प्रवद्र्धन गर्ने उद्देश्यले ललितपुरको…

माघ १४ बाट कोरोना खोप लगाइने, पहिलो चरणमा को-को पर्नेछन् ?

भारतले अनुदान स्वरूप दिएको १० लाख डोज खोप लगाउन १४ गतेदेखि सुरु हुने भएको छ। श…

एक्साइड ब्याट्रीमा पेपरलेस वारेन्टी, एपबाटै वारेन्टीको दावी गर्न सकिने

एक्साइड ब्याट्रीको आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङ्गले ग्राहकहरुको सहजतालाई ध्यानमा …

भायानेटको इएमआई अफर, वार्षिक ग्राहक बन्दा मासिक किस्ताबन्दीमा शुल्क तिर्न सकिने

भायानेटले ग्राहकहरुलाई किफायती मूल्यमा उत्कृष्ट इन्टरनेट प्रदान गर्नको लागि इएमआई  अ…

नेपालमै पहिलोपटक ओ टु ओ कमर्स सुरु गर्दै साथीमार्ट

नेपालमा पहिलो पटक अनलाइन टु अफ्लाइन (ओ टु ओ) इकमर्स लन्च गर्ने लक्ष्यका साथ स्थापित …

कृषि बिकास बैंकको विज्ञापन आवेदन शुल्क खल्तीबाटै भुक्तानी गर्न सकिने 

कृषि बिकास बैंकले विभिन्न पदका लागि माग गरेको आवेदनको शुल्क मोबाइलमा खल्ती डिजिट…

सामाजिक सञ्जाल मार्फत ठगी गर्ने गिरोहमा संलग्न एक जना पक्राउ

सामाजिक सञ्जाल मार्फत ठगी गर्ने गिरोहमा संलग्न मध्येका प्रसौनी गाउँपालिका-४ बंजरिया…

सबैभन्दा राम्रो कार्बन क्याप्चर प्रविधिलाई १०० मिलियन डलर दिने एलन मस्कको घोषणा

एलन मस्कले सबैभन्दा राम्रो कार्बन क्याप्चर प्रविधिलाई १०० मिलियन डलर पुरस्कार दिने घो…

ड्राइभिङ लाइसेन्सको अनलाइन फर्म आवेदनमा कोटा सिस्टम हट्यो, यसरी भर्नुहोस् अनलाइन फर्म

यातायात व्यवस्था विभागले शुक्रबार अर्थात आजबाट सवारी चालक अनुमति पत्र लाइसेन्सको आव…

रिङरोडको झण्डै १०.२ किलोमिटर सडक खण्डमा हरियाली निर्माण तथा संरक्षण गर्दै एनसेल

एनसेल आजियाटा लिमिटेडले आफ्नो व्यावसायिक सामाजिक जिम्मेवारी अन्तर्गत वन तथा भु–संर…

अरुको नाममा रहेको नेपाल टेलिकमको सीम यसरी ल्याउनुहोस् आफ्नो नाममा

हालै नेपाल सरकारले परीक्षणका रुपमा प्रयोगमा ल्याएको नागरिक एप नेपाल टेलिकमका ग्रा…

एनसेलको सीम फोरजीमा अपग्रेड गर्दा २ जीबी डेटा निःशुल्क

एनसेल आजियाटा लिमिटेडले थ्रीजीबाट फोरजी मा सिम अपग्रेड गर्ने ग्राहकका लागि आकर्षक …

नेपाली बजारमा आउँदै सामसङको एस २१ सिरिज, शुक्रबारदेखि प्रि-अर्डर खुल्ला गर्ने तयारी

विश्वको अग्रणी इलेक्ट्रोनिक कम्पनी सामसुङले आफ्नो पछिल्लो फ्ल्यागशिप एस २१ सिरिज नेपाल…