कीवर्डहरू -

अपडेट

फेसबुकमा हाम्रो कुनै आधिकारिक पेज छैन्: दूरसञ्चार प्राधिकरण

नेपाल दूरसञ्चार प्राधिकरणले हालसम्म फेसबुकमा आफ्नो आधिकारिक पेज र खाता नभएको बताएको छ ।

बिहीबार एक सूचना सार्वजनिक गर्दैं प्राधिकरणले फेसबुकमा हालसम्म कुनैपनि आधिकारिक पेज/खाता नरहेको जानकारी दिएको हो ।

प्राधिकरणको सूचनामा भनिएको छ, ‘यस प्राधिकरणको नाम तथा लोगो दुरुपयोग गरी सामाजिक संजाल फेसबुक पेज मार्फत भ्रामक जानकारी प्रकाशित गरेको पाइएकोले यस्ता अनधिकृत पेज तथा सो पेजमा रहेका लिंकहरुलाई क्लिक नगर्न तथा आफ्नो कुनै पनि विवरण उपलब्ध नगराउन सबैलाई सचेत गराउँदछौ ।’

फेसबुकमा हालसम्म कुनै आधिकारिक पेज/खाता नरहेको र यस्ता अनधिकृत कार्य गर्ने/गराउनेलाई प्रचलित कानुन बमोजिम कारबाही गर्ने प्राधिकरणले बताएको छ ।

पछिल्लो समय नेपालमा नेपाल टेलिकम, एनसेल लगायत प्रतिष्ठित कम्पनीको नाम र लोगो प्रयोग गरी फिशिङ भइरहेको छ ।

अहिले नेपाल दूरसञ्चार प्राधिकरणको नाम र लोगो प्रयोग गरी फेसबुकमा नक्कली पेज बनाई रोजगारीको लोभ देखाएर फिशिङ हुन् थालेको छ ।

अपडेट

भारतले अनुदानस्वरूप नेपाललाई दिएको खोप ल्याउने प्रक्रिया आजबाट सुरु

भारतले नेपाललाई यही साताभित्र अनुदानस्वरूप खोप उपलब्ध गराउने तयारी थालेको छ । भा…

एक हजार निजी विद्यालय बन्द हुन सक्ने

कोरोना भाइरस (कोभिड–१९)को सङ्क्रमणका कारण पठनपाठन बन्द भएपछि देशभर करिब एक हजार …

एनसेलले ल्यायो नयाँ च्याटबट सेवा ‘माया’, च्याटबट बाट एनसेलका विभिन्न सेवा लिन सकिने

मोबाइल सेवाप्रदायक कम्पनी एनसेल आजियाटा लिमिटेडले नयाँ च्याटबोट सेवा सुरु गरेको …

आन्तरिक राजस्व कार्यालयको कर कुनैपनि बैंकको मोबाईल बैकिङ मार्फत भुक्तानी गर्न सकिने 

करदाताहरूले आन्तरिक राजस्व कार्यालयहरूको राजस्व आफ्नो मोबाईल बैंकिङदेखि सहजै भुक्ता…

मेगा बैंकको भर्चुअल सहायता सेवा २४ सैं घण्टा लिन सकिने

मेगा बैंक नेपाल लिमिटेडले आफ्ना ग्राहकहरुका लागि अत्याधुनिक भर्चुअल (अनलाइन) सहाय…

काठमाडौंमा एटीएम मेसिन ‘फोड्दा फोड्दै’ युवक पक्राउ

नागार्जुन नगरपालिका-२ ठुलो भर्‍याङ्गस्थित एनआइसी एसिया वैंकको एटिएम मेसिन फोडी चो…

एनसेलको नयाँ बिजप्लस योजना, १४९ रुपैयाँमा ३० दिन निःशुल्क भ्वाइस तथा एसएमएसको सुविधा  

एनसेलले आवश्यकता अनुसारको सम्पूर्ण सेवाप्रवाह गर्न ‘बिजप्लस’ प्लानहरु संचालनमा ल्याएक…

नागरिक एप प्रयोग गर्दा नागरिकता सम्बन्धि देखिएको त्रुटि सच्याउन अनलाइन प्रणालीको सुरुवात

नागरिक एपमा नागरिकता सम्बन्धी कतिपय विवरण मेल नखाएकाले प्रयोगकर्तालाई एप प्रयोग गर्…

दुई लाख ३८ हजारले डाउनलोड गरे ‘नागरिक एप’

“सञ्चार र सूचना प्रविधिको टेवा, हात हातमै सरकारी सेवा” भन्ने नाराका साथ शुक्रबार …

बनेपाको आइटी पार्कमा सेक्युरिटी प्रिन्टिङ प्रेस राखिने

दक्षिण एशियामै नमूना बनाउने उद्देश्यले काभ्रेपलाञ्चोकमा निर्मित सूचना–प्रविधि पार्क (…

भूतपूर्व सैनिक सेवा समाजलाई हिमालयन बैंकद्वारा कम्प्युटर सहयोग

हिमालयन बैंक लिमिटेडद्वारा चन्द्रागिरी नगरपालिका–७ बाणस्थली स्थित भूतपूर्व सैनिक से…

बसको टिकटको भुक्तानी अब क्यूआरबाटै

लक्ष्मी बैंकले लोहत्से बहुउद्देश्यीयको सहकार्यमा बस टिकट बुकिङ्ग सेवाको भुक्तानी गर्न …

माइक्रोसफ्ट ३६५ का प्रयोगकर्ताले चाँँडैनै २५० जीबी सम्मको फाइल अपलोड गर्न सक्ने

माइक्रोसफ्ट ३६५ का प्रयोगकर्ताले चाँँडैनै २५० जीबी सम्मको फाइल अपलोड गर्न सक्ने भएका…

अब बोलेरै युट्युबमा भिडियो खोज्न सकिने

अब भ्वाइस कमाण्ड बाटै युट्युबमा भिडियो खोज्न सकिने भएको छ । युट्युबको नयाँ अपडेट अ…