अपडेट
विन्डोज टेनको टास्कबारमा नयाँ फिचर थप्दै माइक्रोसफ्ट
माइक्रोसफ्टले वीन्डोज टेनको टास्कबारमा नयाँ फिचर थप्ने भएको छ । कम्पनीले टास्कबारमा न्यूज र इन्ट्रेस्ट वीजेट दिन सुरु गरिसकेको छ ।
यसले गर्दा प्रयोगकर्ताहरुलाई न्यूज फीड, मौसमको सूचना, स्टकको सूचनाहरु सबै टास्कबारमा नै पाइन्छ ।
यो फिचर कुनै तेस्रो पार्टी एप वा सफ्टवेयर बिना नै चल्ने गर्दछ । केही वर्ष अगाडि पीपल वीजेट थपिएको थियो ।
कम्पनी चाँही एमएसएन न्यूज सेवामा भर परिरहेको छ । यसमा ४५०० भन्दा बढि स्रोतहरुबाट न्यूज संकलन गरेर समाचार दिइन्छ ।
वीजेटलाई कस्टोमाइज गर्न पनि मिल्छ । यो फिचर विज्ञापन मुक्त पनि हुनेछ । अहिलेका लागी सुविधा भारत, अमेरिका, क्यानेडा, अष्ट्रेलिया, लन्डनमा उपलब्ध भएको छ ।
अपडेट
ग्लोबल स्मार्ट प्रयोग गरी पहिलो कारोबार गर्दा नगद क्यासब्याक पाइने
ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो स्थापनाको १४ औं वार्षिकोत्सवको अवसरमा मोबाइल बैक…
व्यक्तिगत घटनाको अनलाइन अभिलेखीकरण गर्न शुरु
पूर्वी नवलपरासीको कावासोती नगरपालिकाले व्यक्तिगत घटनाको अनलाइन अभिलेखीकरण गर्ने क…
टाटा मोटर्सको नयाँ कम्प्याक्ट ट्रक इन्ट्रा भी २० को नेपालमा बिक्री शुरु, मुल्य १९ लाख
विश्वको एक अग्रणी अटोमोटिभ निर्माता कम्पनी टाटा मोटर्सले नेपालको लागि कम्पनीको एकमा…
आजदेखि शुरू हुँदैं पीबीएस आइटी करियर कन्क्लेभ, यस्तो छ कार्यक्रमको तालिका
प्रेसिडेन्सीएल बिजनेस स्कूल र लिभिङ विथ आइसिटीको सयुक्त आयोजनामा आजदेखि ‘पीबीएस आ…
ट्रम्पको ट्वीटर अकाउन्ट सधैंको लागि बन्द
अमेरिकीका राष्ट्रपरि डोनाल्ड ट्रम्पको ट्वीटर अकाउन्ट सधैंका लागि बन्द भएको छ । ट्रम्पले…
अब बैंकले ग्राहकलाई पुर्व जानकारी दिएर इन्टरनेट, मोबाइल तथा एसएमएस बैंकिङको शूल्क लिन पाउने
अब बैंक तथा वित्तिय संस्थाले इन्टरनेट बैंकिंग, मोबाइल बैंकिंग, एसएमएस बैंकिंग जस्…
कागजपत्र लिन थप २ ट्राफिक कार्यालयमा प्रविधि विस्तार
महानगरीय ट्राफिक प्रहरी महाशाखाले दिने सेवालाई थप प्रविधिमैत्री र सहज बनाउन उपत्यक…
पोडकास्ट एप ब्रेकरलाई खरिद गर्दैं ट्वीटर
चर्चित पोडकास्ट एप ब्रेकरलाई ट्वीटरले किन्ने भएको छ । यसको कारणले ब्रेकरले एप र वेब…
पोडकास्ट एप ब्रेकरलाई खरिद गर्दैं ट्वीटर
चर्चित पोडकास्ट एप ब्रेकरलाई ट्वीटरले किन्ने भएको छ । यसको कारणले ब्रेकरले एप र वेब…
अब पोखरामा पनि फुडमाण्डूको सेवा, पोखराबासीलाई ३० प्रतिशतसम्म छूट
नेपालको सबैभन्दा पहिलो र लोकप्रिय अनलाइन फुड डेलिभरी प्लेटफर्म फुडमाण्डूले आफ्नो से…
जेफ बेजोसलाई पछि पार्दैं एलन मस्क बने विश्वकै सबैभन्दा धनी व्यक्ति
जेफ बेजोसलाई पछि पार्दैं एलन मस्क विश्वकै सबैभन्दा धनी व्यक्ति बन्न सफल भएका छन् । बि…
एनसेलको डेटा सेन्टरमा विद्युत आपुर्ति बन्द, गण्डकी प्रदेशका सेवाग्राही मारमा पर्न सक्ने
नेपाल विद्युत प्राधिकरणले पोखरामा रहेको एनसेलको डेटा सेन्टरलाई विद्युत आपुर्ति बन्द…
स्थानीयवासीको लगानीमा रेल सञ्चालन गर्ने तयारी
स्थानीयवासीको लगानीमा रुपन्देहीको तिलोत्तमामा रेल सञ्चालन गर्ने तयारी थालिएको छ । …
सन् २०२० मा टेस्लाले निर्माण गर्यो पाँच लाख बढी विद्युतीय कार
टेस्लाले २०२० मा पाँच लाख बढी इलेक्ट्रीक कार निर्माण गरेको छ । कम्पनीले २०२० को अ…
मोबाइल बैंकिङको युजरनेम र पासवर्ड बिर्सिएमा अब आफैले सेट गर्न पाइने
बैंक तथा वित्तिय संस्थाको मोबाइल तथा इन्टरनेट बैंकिङको युजरनेम र पासवर्ड हराएमा व…