अपडेट
स्मार्टवाच सार्वजनिक गर्दैं वनप्लस
वनप्लसले आफ्नो पहिलो वाच सन् २०२१ को सुरुमा सार्वजनिक गर्ने भएको छ । यस विषयको जानकारी वनप्लसका प्रमुख कार्यकारी अधिकृत पीट लाऊले टवीटर द्वारा जानकारी दिएका थिए ।
सन २०१६ मा वनप्लसका सहसंस्थापक कार्ल पेईले गोलाकर स्मार्टवाचको चित्र शेयर गरेका थिए । त्यतिखेर नै योजना बनाइएको प्रोजेक्टलाई अब मात्रै कार्यान्वयनमा ल्याइने भएको छ । त्यतिखेर कम्पनीले स्मार्टफोन निर्माणमा ध्यान दिएर यो प्रोजेक्टमा ढिलाई भएको हो ।
कम्पनीले केही दिन अगाडी वनप्लस बड्स निकालेको थियो । अब कम्पनीले स्मार्टवाच मार्केटमा पनि प्रवेश गर्ने भएको छ ।
स्मार्टवाचका बारेमा भने कुनै जानकारी पाइएको छैन् त्यसैले कम्पनीले घडीको पुरानै गोलो डिजाइनलाई राख्छ की राख्दैन भन्ने बारे पनि थाहाछैन् । कम्पनीले मार्च २०२१ मा वनप्लस ९ र ९ प्रो पनि निकाल्ने अनुमान गरिएको छ ।
अपडेट
दुई वर्षभित्र अन्तरिक्षमा आफ्नै स्याटेलाइट स्थापना गर्ने तयारीमा नेपाल
सरकारले आगामी दुई वर्षभित्र अन्तरिक्षमा आफ्नै भू–उपग्रह (स्याटेलाइट) स्थापना गर्ने नीत…
राष्ट्रिय वाणिज्य बैंकले आइसिटी अवार्डको ३ विधाका विजेतालाई बिना धितो १० लाखसम्म ऋण दिने
राष्ट्रिय वाणिज्य बैंकले आइसिटी अवार्डको ३ विधाका विजेतालाई बिना धितो ऋण दिने भएक…
टेलिकमको एनटी टिभी आजदेखी शुरू, यस्तो छ प्याकेज तथा मूल्य
नेपाल टेलिकमले आजदेखि एनटी टिभी ब्राण्डमा फाइबर टू दि होम (एफटिटिएच) मार्फत आईपी…
आइसिटी अवार्डका विजेतालाई ५ हजार डलर बराबरको अमेजन वेब होस्टिङ निःशूल्क
ह्वावे आइसिटी अवार्ड २०२० का विजेताहरुलाई जेनस सोलुसनले ५ हजार अमेरिकी डलर बराब…
आइसिटी अवार्डको ५ विधाका विजेतालाई २५ हजार बराबरको एपीआई इन्टिग्रेसन सुविधा निःशूल्क
ह्वावे आइसिटी अवार्ड २०२० अन्तरगतका ५ विधाका विजेतालाई ईसेवाले २५ हजार रूपैयाँ ब…
विद्युतीय सवारीको आयात ८८ प्रतिशतले घट्यो
सरकारले पेट्रोलियम पदार्थबाट चल्ने सवारीसाधनलाई विद्युतीय सवारीले प्रतिस्थापन गर्दै …
ग्यापु र सिभिल मलको न्यु इयर कन्सर्ट
लोकप्रिय नेपाली ईकमर्स कम्पनी ग्यापु मार्केटप्लेस र सिभिल मलको आयोजना १ जनवरी (१७ प…
नेपाल भेन्टिलेटर बैंकलाई फोन पेको झण्डै ६ लाख रुपैयाँ सहयोग
नेपाल भेन्टिलेटर बैंकले सय दिनमा एक हजार भेन्टिलेटर उपलब्ध गराउने अभियानमा साथ द…
डिशहोमको ‘एकदाम दुईकाम’ अफर, डिशहोम फाइबरनेट जडान गर्दा डिशहोम टिभीको मासिक शुल्क फ्री
डिशहोमले ‘एकदाम दुईकाम’ अफर सञ्चालनमा ल्याएको छ । यस अफर अन्तरगत डिशहोम फाइबरनेट…
अलफर्दान एक्सचेन्ज र इसेवा मनि ट्रान्सफरबीच रेमिट्यान्स् भुक्तानी गर्न सम्झौता
इसेवा मनि ट्रान्सफर र यूएईको ख्यातिप्राप्त रेमिट्यान्स् सेवा प्रदायक कम्पनी अलफर्दान एक्स…
नेपाललाई सुहाउँदो खोप अनुमोदन
नेपाललाई सुहाउँदो मानिएको कोरोना खोपलाई बेलायतले अनुमोदन गरेको छ । अक्सफोर्ड वि…
नयाँ स्वरूपको कोरोना भाइरस फैलिँदै, नेपाल जोखिममा
कोरोना भाइरसको नयाँ प्रजातिको उच्च जोखिममा नेपाल पनि रहेको छ । बेलायतबाट सुरु भ…
देशभरका भन्सार कार्यालय निगरानीका लागि सञ्चालनमा आयो सेन्ट्रल मनिटरिङ सिस्टम
भन्सार विभागले देशभरका भन्सार कार्यालयको निगरानी र अनुगमनका लागि ‘सेन्ट्रल मनिटरिङ…
‘फोनपे स्टुडेण्ट एम्बेस्डर २०२०’ को विजेता बन्यो एश इन्टिच्युड अफ म्यानेजमेन्टको ‘इन्फ्लु एसर’
नेपालको अग्रणी फिनटेक कम्पनी फोन पेले एश इन्स्टिच्युड अफ म्यानेजमेन्टबाट आएको टोली इ…
स्मार्ट क्युआर सञ्चालनमा, क्युआर कोड स्क्यान गरी पैसा तिर्दा १५ प्रतिशतसम्म छूट
स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेडले स्मार्ट क्युआर सञ्चालनमा ल्याएको छ । विभिन्न प्रकारक…