कीवर्डहरू -

अपडेट

एमआई ११ फोनमा साओमीले चार्जर नदिने  

एप्पल सँगै अरु ठूल्ठूला फोन कम्पनीहरुले पनि आफ्नो बक्सबाट चार्जर निकाल्न थालेका छन् । यही दौडमा साओमी पनि सामिल हुने भएको छ । साओमीले आफ्नो एमआई ११ मा चार्जर नराख्ने घोषणा गरेको छ ।

यसको कारण पनि एउटै रहेको छ । धेरै जना सँग पहिलेको पुरानो चार्जर हुने गर्दछ र हरेक बक्समा चार्जर नदिन थालेपछि यो वातावरण मैत्री हुनेछ । साओमीले यस विषयमा आज कन्फेरेन्स पनि गर्ने भएको छ ।

वातावरण मैत्री बनाउनुका साथै यसले साओमीलाई फाइदा पनि गराउनेछ । बक्समा पनि चार्जर बनाउनुको खर्च बच्नेछ र यदि ग्राहकले साओमीकै आधिकारिक चार्जर किनेभने कम्पनीलाई फाइदा हुनेछ ।

कम्प्याटिल एडप्टर नभएसम्म छिटो चार्ज गर्ने सुविधा पाउन सकिदैन र यसका लागी उपभोक्ताले साओमीकै किन्नुपर्ने हुन्छ । सामसङले पनि ग्यालेक्सी एस २१ मा चार्जर हटाइदिएको छ ।

अपडेट

वैकल्पिक विधि प्रभावकारी नबनेपछि विद्यालयबाटै पढाइ शुरु

कोरोना महामारीका कारण बन्द भएका विद्यालय विस्तारै सञ्चालन भएका छन् । गत वैशाखबाटै …

एनआईसी एशिया बैंकले थाल्यो वीच्याट पे भुक्तानी सेवा

एनआइसी एशिया बैंकले वीच्याट-पे मोबाइल वालेटमार्फत आफ्नो मर्चेन्टमा भुक्तानी गर्न मिल्…

ओपोद्वारा भारतमा फाइभजी इन्नोभेशन ल्याब स्थापना

ओपोले फाइभजी कनेक्टेड ईकोसिस्टमका लागि आवश्यक प्रमुख उत्पादनहरुको थप विकास तथा निर्…

सफ्टवेयरको दुरुपयोग गरी कीर्ते नागरिकता, कर्मचारीसहित ३ जना पक्राउ

नागरिकतासम्बन्धी सफ्टवेयरको दुरुपयोग गरी कीर्ते नागरिकता वितरण गर्ने कर्मचारीसहित त…

विदेशी मुद्राको प्रिपेड कार्ड जारी गर्न पाइने

वाणिज्य बैङ्कहरूले अनलाइनमार्फत विदेशबाट सेवा आयातबापतको भुक्तानी गर्ने प्रयोजनका ल…

नेपाल राष्ट्र बैंकको आवेदन शुल्क खल्ती मोवाइल वालेटबाट भुक्तानी गर्न सकिने

नेपाल राष्ट्र बैंकले विभिन्न पदका लागि माग गरेको आवेदनको शुल्क खल्ती डिजिटल वालेटब…

पाठशाला सियुजी सीम अब अभिभावकलाई पनि उपलब्ध हुने, ८ जीबी डेटा निःशूल्क

नेपाल टेलिकमले हाल देशभरका सार्वजनिक विद्यालयका शिक्षक तथा कक्षा १ देखि १२ सम्मका …

फाइभजी प्रविधिको प्रयोग गरेर एयरपोर्टमा कोरोना भाइरस जाँच गर्न थाल्यो दक्षिण कोरिया

दक्षिण कोरियाले फाइभजी प्रविधिको प्रयोग गरेर एयरपोर्टमा कोरोना भाइरसको जाँच गर्न थ…

राइडरहरुद्वारा पठाओ कार्यालय तोडफोड

पठाओ‌ राइडरहरूले पठाओको कार्यालयमा तोडफोड गरेका छन् । आफ्नो माग सम्बोधन नभएको भन्द…

आईसीटी अवार्डको इन्नोभेसन विधाका विजेतालाई एनसेलले दियो ३ लाख नगद

एनसेलले आईसीटी अवार्ड २०२० अन्तर्गतको इन्नोभेसन ड्रिभन क्राइसिस रेसपोन्स आईसीटी अवार्…

अब सफा टेम्पोमा यात्रा गर्दा क्युआर कोडबाटै पैसा तिर्न सकिने

प्रभु बैंकले मोबाइल बैंकिङ्ग सेवा प्रयोगकर्तालाई काठमाडौ उपत्यकामा चल्ने सफा टेम्पुम…

काठमाडौ­ तराई मधेश द्रुत मार्गमा अप्टिकल फाइबर बिछ्याउन सम्झौता

नेपाल टेलिकम र काठमाडौ­ तराई मधेश द्रुत सडक आयोजनाबीच अप्टिकल फाइबर बिछ्याउन सम्झ…

प्रभावकारी बन्दै ट्राफिक ‘भर्चुअल कक्षा’

ट्राफिक प्रहरीले सञ्चालन गरेको भर्चुअल कक्षा प्रभावकारी बन्दै गएको छ । विश्वव्यापीरूपम…

सन्चै छौंले पायो राइजिङ स्टुडेन्ट आइसिटी अवार्ड

‘राइजिङ स्टुडेन्ट आइसिटी अवार्ड २०२०’ सन्चै छौंलाई प्रदान गरिएको छ । शनिबार सोल्टी …

पाइला इमरजेन्सी रिससीएटरले पायो एनसेल इन्नोभेसन ड्रिभन क्राइसिस रेस्पोन्स आइसिटी अवार्ड

‘एनसेल इन्नोभेसन ड्रिभन क्राइसिस रेस्पोन्स आइसिटी अवार्ड २०२०’ पाइला इमरजेन्सी रिससी…