अपडेट
‘प्रोडक्ट आइसिटी अवार्ड २०२०’ सीपीएफडीएसलाई प्रदान
प्रोडक्ट आइसिटी अवार्ड २०२० सीपीएफडीएसलाई प्रदान गरिएको छ । शनिबार सोल्टी होटेलमा आयोजना भएको आइसिटी अवार्डमा सीपीएफडीएसलाई प्रोडक्ट आइसिटी अवार्ड २०२० प्रदान गरिएको हो ।
आइसिटी अवार्ड आयोजक समितिका अध्यक्ष राजन लम्सालको अध्यक्षतामा शुरू भएको उक्त कार्यक्रममा प्रमुख अतिथिको रुपमा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङको उपस्थिति रहेको थियो ।
त्यस्तै कार्यक्रममा विशिष्ट अतिथीको रुपमा पूर्व वातावरण, विज्ञान तथा प्रविधि मन्त्री गणेश शाहको उपस्थिति रहेको थियो । भने कार्यक्रममा अन्य विभिन्न व्यक्तित्वहरुको सहभागिता रहेको थियो ।
के हो सीपीएफडीएस ?
‘सीपीएफडीएस’ एएमएल एण्ड केवाईसी म्यानेजमेन्ट सिस्टम डिजिटल एज नेपालले विकास गरेको प्रोडक्ट हो । यसको प्रयोगले संस्थाहरुले सम्पति शुद्धिकरण र अरु वित्तिय अपराधहरु रोक्नलाई मद्दत पुर्याउँछ ।
यसमा केवाईसी म्यानेजमेन्ट, एएमएल म्यानेजमेन्ट, रिस्क स्कोरिङ तथा रिस्क एसिसमेन्ट, रिपोर्ट म्यानेजमेन्ट तथा गोएएमएल लगायतका सुविधाहरु छन् ।
यसले नविल बैंक, सनराइज बैंक, सानिमा बैंक, बैंक अफ काठमाण्डु, एनएमबी बैंक, कृषि विकास बैंक, सिद्धार्थ बैंक, कुमारी बैंक, नेपाल बंगलादेश बैंक लगायत १८ संस्थाहरुलाई सेवा प्रदान गरिरहेको छ ।
अपडेट
एनसेलले थप्यो २७ अर्ब लगानी
निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले करिब २७ अर्ब रुपियाँ लगानी थपे…
आउँदो १२ जनवरीमा एक्सीनोस २१०० सार्वजनिक गर्दैं सामसङ
सामसङले आगामी जनवरी १२ मा एक्सीनोस २१०० प्रोसेसर सार्वजनिक गर्ने भएको छ । कम्पनीले…
पोर्न साइटमा अश्लिल भिडियो अपलोड गर्ने पक्राउ
नेपाल प्रहरीको साइबर ब्यूरोले पोर्न साइटमा अश्लिल भिडियो अपलोड गर्ने एकजना व्यक्तिला…
पोर्न साइटमा अश्लिल भिडियो अपलोड गर्ने पक्राउ
नेपाल प्रहरीको साइबर ब्यूरोले पोर्न साइटमा अश्लिल भिडियो अपलोड गर्ने एकजना व्यक्तिला…
संस्कृत शिक्षालाई प्रविधिमैत्री बनाइने
नेपाल संस्कृत विश्वविद्यालयले संस्कृत शिक्षालाई प्रविधिमैत्री बनाउने कार्ययोजना अघि स…
नेपालमै पहिलोपटक मेगा बैंकले ल्यायो भिडियो कलबाट खाता खोल्ने सुविधा, यसरी गर्नुहोस् प्रयोग
मेगा बैंक नेपाल लिमिटेडले नेपालमै पहिलोपटक ‘भिडियो कल’ बाट खाता खोल्ने सुविधा …
पठाओले ल्यायो आफ्ना ग्राहक तथा राइडरको लागि ५ लाखसम्मको बीमा सुविधा
राइड शेयरिङ कम्पनी पठाओ नेपालले आफ्ना ग्राहक तथा राइडरको बिमा गरिदिने भएको छ । य…
कोरोनाको परिवर्तित रुपबारे अध्ययन गरिने
सरकारले बेलायतमा देखिएको कोरोना भाइरसको परिवर्तित नयाँ रुप नेपाल प्रवेश गरेनगरे…
डेक्स्टपबाट भ्वाइस तथा भिडियो कल गर्न सकिने फिचर ल्याउँदैं ह्वाट्सएप
चर्चित मेसेज गर्न मिल्ने एप ह्वाट्सएपले डेक्स्टप र वेबमा पनि भ्वाइस तथा भिडियो कलको फ…
रिचार्जरको क्रिसमस अफर,गिफ्टमा ७० प्रतिशत छुटसँगै १२ रुपैयाँमा आइफोन १२ जित्ने मौका
मोबाइल एप रिचार्जरले क्रिसमसको अवसर पारेर छुट अफर सार्वजनिक गरेको छ । यसका साथै …
गूगल क्यामेरा गो एपमा अब एचडिआर सपोर्ट
गूगलले गूगल क्यामेरा गो एपका लागी नयाँ फिचर ल्याएको छ । गूगलले यो क्यामेरा एप इन्…
लाओसमा पहिलो स्मार्ट एक्सप्रेसवे निर्माण गर्न ह्वावेको सहयोग
लाओस सरकारको सहयोगमा युन्नान कन्स्ट्रक्शन एण्ड इन्वेस्टमेन्ट होल्डिंग ग्रुपले संयुक्त रूप…
साइबरपङ्क २०७७ को मोबाइल भर्सनमा र्यान्समवेयर
साइबरपङ्क २०७७ थुप्रै प्लेटफर्महरुमा उपलब्ध छ । यो गूगल स्टाडियामा पनि उपलब्ध छ । तर…
स्काइपले एआई प्रयोग गरेर ग्रुप कललाई अझै वास्तविक बनाउँदैं
स्काइपले एआई प्रयोग गरेर ग्रुप कलहरुलाई अझै वास्तविक बनाउन खोजेको छ । यो माइक्रोसफ्…
बुधबारदेखि अनलाइनबाटै पुनः श्रम स्वीकृति
वैदेशिक रोजगारीमा जाने व्यक्तिलाई पुनः श्रम स्वीकृति (रि–इन्ट्री) लागि श्रम कार्यालय …