कीवर्डहरू -

अपडेट

गूगल मिटमा अब थप चार भाषामा लाइभ क्याप्सन उपलब्ध हुने

गूगलले गूगल मीटमा चार ओटा भाषामा लाइभ क्याप्सन दिने भएको छ । यी भाषहरु फ्रेन्च, जर्मन, पोर्तुगीज र स्पेनिस रहेको छन् । पहिले भने लाइभ क्याप्सन अङ्ग्रेजी भाषामा मात्रै उपलब्ध रहेको थियो ।

यसले सुन्न गार्‍हो हुने व्यक्ति या धेरै आवाज आइरहेको ठाउँमा बसेको व्यक्तिलाई मिटिङमा उपस्थित हुन सजिलो बनाउँछ । आफ्नै भाषामा लाइभ क्याप्सन आएमा प्रयोगकर्तालाई अझै सहज हुनेछ ।

यो सुविधा दुबै पर्सनल र वर्क अकाउन्टमा आउने छ । तर सबैले यो फिचर पाउनमा दुई हप्ता जति लानेछ । यो मीट चलिरहेको बेलामा अन गर्न मिल्छ ।

यसलाई सुचारु गर्न मिटिङ चलिरहदा तल्लो दाँया भागमा रहेको तीन ओटा थोप्लामा थिच्ने र क्याप्सन भन्ने अपसनमा थिच्ने । त्यसपछि आफूलाई चाहिने भाषा छान्ने र ओकेमा थिच्नु पर्छ ।

अपडेट

नयाँ भेरिफिकेसन नीति ल्याउँदैं ट्वीटर

ट्वीटरको जनवरी २०२१ मा नयाँ भेरिफिकेसन नीति आउने भएको छ । यसले नयाँ भेरिफिकेसन…

एआईले पहिलो पटक कन्ट्रोल गर्‍यो अमेरिकाको मिलिटरी एयरक्राफ्ट

अमेरिकाको मिलिटरी एयरक्राफ्टलाई पहिलो पल्ट एआईले  नियन्त्रण गरेको छ । अहिले सम्म एय…

‘समृद्धिका लागि सूचना प्रविधिको उच्च प्रयोग अपरिहार्य’

सरकार र निजी क्षेत्रका प्रतिनिधिहरूले मुलुकको आर्थिक समृद्धिका लागि सूचना प्रविधिको…

बैंक अफ काठमाण्डूका ग्राहकलाई तिनाउ इन्टरनेशनल हस्पिटलमा २० प्रतिशत छुट

बैंक अफ काठमाण्डू लिमिटेडका ग्राहकहरुले तिनाउ इन्टरनेशनल हस्पिटल प्रालि बुटवलमा छु…

भारतीय कम्पनीले कोरोना भाइरसविरुद्धको खोपमा नेपाललाई प्राथमिकता दिने

भारतको सबैभन्दा ठूलो खोप उत्पादक सेरम इन्स्टिच्युटले कोरोना भाइरसविरुद्धको खोप आपूर्…

घट्यो मोबाइल बैंकिङ र इन्टरनेट बैंकिङ मार्फत हुने कारोबार

नेपालमा मोबाइल बैंकिङ र इन्टरनेट बैंकिङ मार्फत हुने कोरोबार घटेको छ । नेपाल राष्…

कम्पनीले लिने कमिसन घटाउन माग गर्दैं पठाओ चालकहरु आन्दोलनको तयारीमा

पठाओका चालकहरुले कम्पनीले लिने कमिसन घटाउन माग गर्दैं आन्दोलनको तयारीमा जुटेका छ…

इन्टरनेटको माध्यमबाट प्रसारण हुने कन्टेन्टमा क्लिनफिड लागु गर्न माग गर्दैं रिट दायर

इन्टरनेटको माध्यमबाट प्रसारण हुने टेलिभिजन तथा भिडियो कन्टेन्टमा क्लिनफिड लागू गर्न …

अमेजनले इको डिभाइस प्रयोगकर्ताका लागी दियो ग्रुप कलको फिचर

अमेजनले इको उपकरण प्रयोगकर्ताका लागी ग्रुप कलको फिचर दिएको छ । इको प्रयोगकर्ताले अ…

एनसेलको ५० र १०० रुपैयाँको रिचार्जमा पाउँदै आएको भन्दा बढि मेन ब्यालेन्स पाइने

एनसेल आजियाटा लिमिटेडले क्रिसमस तथा नयाँ वर्ष २०२१ को उपलक्षमा आफ्ना प्रिपेड ग्राहक…

एनसीएचएलमा आबद्ध भयो प्राइम लाइफ इन्स्योरेन्स 

प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो भुक्तानी सम्बन्धी कारोबारहरुलाई नेपाल …

पुस ६ गतेदेखि डिशहोममा हलिउड चलचित्र ‘अनहिन्ज्ड’

नेपालमै पहिलो पटक हलिउड तथा बलिउडको चलचित्र ‘पे पर भ्यू’मार्फत नेपाली टेलिभिजनमा…

शीमारु एपको मजा, अब भाया टिभीमा

भायानेटले भाया टीभीमार्फत् अझ बढी मनोरञ्जन प्रदान गर्नको लागि भाया टिभीमा शीमारु ए…

सर्फेस पिसीको लागि एआरएममा आधारित आफ्नै चीप बनाउँदैं माइक्रोसफ्ट

सर्फेस बुक ३ । फाइल तस्वीर


माइक्र…

भविष्यमा स्न्यापड्रयाग्न फोनले चार वर्ष सम्म सुरक्षा अपडेट पाउन सक्ने

भविष्यमा स्न्यापड्रयाग्न फोनहरुले चार वर्ष सम्मको सुरक्षा अपडेटहरु पाउन सक्ने भएका छन् …