कीवर्डहरू -

अपडेट

एभरेष्ट बैंकले शुरू गर्‍यो अनलाइन आन्तरिक राजस्व कर भुक्तानी प्रणाली 

एभरेष्ट बैंकले फोनपेसँगको प्राविधिक सहकार्यबाट महालेखा नियन्त्रक कार्यालयको साथ एकीकृत अनलाइन आन्तरिक राजस्व कर भुक्तानी प्रणाली शुरू गरेको छ ।

साथै बैंकका व्यवस्थापकहरुका अनुसार यस विद्युतिय भुक्तानी प्रणालीले ठूलो मात्रामा सेवाग्राहीलाई लाभ प्रदान गर्नेछ र हाल कोभिड १९ महामारीको समयमा कर भुक्तानी गर्न कर कार्यालयको भ्रमण गर्ने समस्या र लामो प्रक्रिया को अन्त्य गर्नेछ ।

कोभिड १९ को महामारीलाई विचार गर्दै एभरेष्ट बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत जी.के. नेगी र नेपाल सरकार, अर्थ मन्त्रालयका सचिव (राजस्व) रामशरण पुडासैनीको उपस्थितिमा अनलाइन आन्तरिक राजस्व कर भुक्तानी प्रणालीको डिजिटल रूपमा उद्घाटन गरिएको थियो ।

सो समरोहमा मधु कुमार मरासानी, महालेखा नियन्त्रक, नेपाल सरकार, विनोद बहादुर कुँवर, महानिर्देशक, आन्तरिक राजस्व विभाग, दिवस कुमार सापकोटा, प्रमुख प्राविधिक अधिकृतका साथै फोनपे र बैंकका वरिष्ठ अधिकारीहरु पनि उपस्थित थिए ।

अपडेट

उपत्यकाका ट्राफिक बत्ती ‘स्मार्ट’ प्रणालीमा लैजाने

काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा रहेका ट्राफिक बत्तीलाई ‘स्मार्ट’ व्यवस्थापनका लागि …

सिद्धार्थ बैंकका ग्राहकले अब क्युआर कोड स्क्यान गरेर आफ्नो खाताबाट सजिलै पैसा झिक्न सक्ने

ग्राहकहरुलाई डिजिटल प्रविधिको बैंकिङ्ग सुविधा उपलब्ध गराउने उद्देश्यका साथ सिद्धार्थ …

राष्ट्रिय परिचयपत्रको लागि विवरण संकलन गर्ने कार्य रोल्पामा शुरू

रोल्पा जिल्लामा पनि राष्ट्रिय परिचयपत्र वितरणको लागि विवरण संकलन गर्ने कार्य शुरु भए…

डोनाल्ड ट्रम्पलाई युट्युबमा भिडियो अपलाेड गर्न प्रतिबन्ध


युटयुबले डोनाल्ड ट्रम्पको च्यानलबाट भिडियो सामाग्रीहरु हटाउनुका साथसाथै नया…

नेपालको आफ्नै स्याटेलाइट: नौ कम्पनीको आवेदन

अन्तरिक्षमा नेपालको आफ्नै स्याटेलाइट राख्न आवश्यक प्रक्रियागत परामर्शका लागि विभिन्न दे…

क्लासिक टेकका ग्राहकलाई रिचार्जमा विशेष छुट अफर

नेपालको अग्रणी र ठूलो नेटवर्क सेवा प्रदायक कम्पनी क्लासिक टेकले सेवाग्राही लागि विश…

एनआईसी एशिया बैंकको एटिएम मेसिन तोडफोड गर्ने युवक पक्राउ

धरान उपमहानगरपालिका-१२ स्थित एनआईसी एशिया बैंकको एटिएम मेसिन तोडफोड गर्ने प्रयास…

टेस्लाको बजार मूल्य पहिलो पटक ८०० बिलियन डलर नाँघ्याे 


टेस्लाको बजार मूल्य पहिलो पटक ८०० बिलियन डलर नाँघे्को छ । यो बिचमा टेस्लाको शेयर ५.६ प्रतिशतले बढेको छ ।

टेस्लाको  सेयर मूल्यमा वृ…

विद्यार्थीका लागि ‘एनसेल अडियो क्लास’, १ देखि ४ कक्षा सम्मका विद्यार्थी फोन गरेरै पढ्न सक्ने

निजी क्षेत्रको मोबाइल सेवा प्रदायक कम्पनी एनसेलको सिमकार्ड भएका विद्यार्थीले अब आफ्नो…

स्मार्टच्वाइस टेक्नोलोजिज र सप्तकोशी डेभलपमेण्ट बैंकबीच सम्झौता 

नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालकको अनुमतिपत्र प्राप्त स्मार्टच्वाइस टेक्नोल…

कोरोना विरुद्धको खोप फागुनसम्म आउने

कोरोना विरुद्धको खोप लगाउन १६ हजार खोप केन्द्रलाई उपयोगमा ल्याउने सरकारको तयारी र…

प्रविधिको प्रयोगले स्थानीय तहको सेवा प्रभावकारी बन्दैं

स्थानीय तहमा निर्वाचित जनप्रतिनिधि बहाल भएको तीन वर्ष पूरा भएको छ । यो अवधिमा स्था…

आन्तरिक राजस्व कार्यालयको कर इसेवाबाट भुक्तानी गर्न सकिने, यस्तो छ तरिका

करदाताहरूले आन्तरिक राजस्व कार्यालयहरू Inland Revenue Department(IRD) को राजस्व इ…

विकास बैंक र फाइनान्स पनि अब आरटीजीएस प्रणालीमा आवद्ध

बैंकिङ प्रणालीमा हुने ठूला कारोबारका लागि प्रयोग गरिने रियल टाइम ग्रस सेटलमेन्ट (…

इलेक्ट्रिकल भेहिकल निर्माण गर्न एप्पल र हुन्डाईले सहकार्य गर्ने

इलेक्ट्रिकल भेहिकल निर्माण गर्न एप्पल र हुन्डाईले सहकार्य गर्ने भएका छन् । हाल यो प्रार…