कीवर्डहरू -

अपडेट

मनकामना केबलकारको टिकट अब खल्तीबाटै खरिद गर्न सकिने 

मनकामना दर्शन गर्न जाने भक्तजनहरूले मनकामना केबुलकारको टिकट ‘खल्ती’ डिजिटल वालेटबाटै खरिद गर्न सक्ने भएका छन् । खल्तीले शुल्क भुक्तानी गर्ने सम्बन्धी मनकामना केवलकारसँग सम्झौता गरेको छ ।

खल्तीका ग्राहकले खल्तीको वेबसाइट वा मोबाइल एपमा रहेको मनकामना केवलकारको मेनुमा ट्याप गरेर शुल्क भुक्तानी गर्न सक्नेछन् ।

खल्तीबाट शुल्क भुक्तानी गरेपछि ग्राहकले आफ्नो बाइलमै इटिकट प्राप्त गर्ने छन् । उक्त ईटिकट देखाएर ग्राहकले केबुलकारमा यात्रा गर्न सक्नेछन् ।

खल्तीबाट टिकट शुल्क भुक्तानी गर्न सकिने भएपछि ग्राहकहरू लाइनमा बस्नु पर्ने झन्झटबाट मुक्त हुने छन् । मनकामना केबुलकार हाल कोरोना भाइरसका कारण सञ्चालन बन्द रहेको छ ।

अपडेट

सन् २०३० सम्म विद्युतीय गाडी बिक्री ९० प्रतिशत पुर्‍याइने प्रस्ताव मन्त्रिपरिषद्मा

जलवायु परिवर्तनसम्बन्धी पेरिस सम्झौताअनुरूप चार वर्षअघि निर्धारण गरिएका राष्ट्रिय लक्ष्…

बैतडीका १६ ठाउँबाट फोरजी सेवा, विद्युत् नपुग्दा समस्या

तडीका १६ ठाउँबाट नेपाल टेलिकमको फोरजी सेवा सञ्चालनमा रहेको छ । नेपाल टेलिकम दू…

अन्वेषकले बनाए कुनै पनि रोगको प्रारम्भिक लक्षण पत्ता लगाउने स्मार्टवाचको एप 

स्ट्यानफोर्ड विश्वविद्यालयको स्कुल अफ मेडिसिनका अन्वेषकले कुनै रोगको प्रारम्भिक लक्षण प…

सामुदायिक विद्यालयका शिक्षक तथा विद्यार्थीलाई निःशुल्क सिम वितरण गर्दैं टेलिकम

नेपाल टेलिकमले देशभरका सामुदायिक विद्यालयका शिक्षक तथा विद्यार्थीलाई ‘पाठशाला सीय…

कक्षा १२ को परीक्षा दिएका विद्यार्थीलाई निःशुल्क आइटी ब्रिज कोर्स, उत्कृष्टलाई छात्रवृत्ति

डिजी स्कुलले निःशुल्क आइटी ब्रिज कोर्स सुरु गरेको छ । कक्षा ११ र १२ को परिक्षा दिएर…

चीनियाँ वैज्ञानिकले बनाए विश्वकै पहिलो प्रकाशमा आधारित क्वान्टम कम्प्युटर

चीनीयाँ वैज्ञानिकहरुले विश्वकै पहिलो प्रकाश अर्थात लाइटमा आधारित क्वान्टम कम्प्यूटर ब…

कोरोनाविरुद्धको खोप २ करोड १७ लाख नेपालीलाई

कोरोना भाइरसविरुद्धको भ्याक्सिन परीक्षण सफल हुनासाथ २ करोड १७ लाख नेपाली नागरिकला…

फेसबुकको क्रिप्टोकरेन्सी लिब्राको नाम परिवर्तन

फेसबुकको लिब्रा नामक क्रिप्टोकरेन्सी प्रोजेक्टले फेरि नयाँ नाम पाउने भएको छ । यसलाई…

सेल्सफोर्सले करिब २८ बिलियन अमेरिकी डलरमा स्ल्याक किन्ने

सेल्सफोर्सले करिब २८ बिलियन अमेरिकी डलरमा स्ल्याक किन्ने भएको छ । यो सेल्सफोर्सको सब…

टिकटकले प्रयोगकर्ताहरुलाई तीन मिनेट सम्मको भिडियो बनाउन दिन सक्ने

भिडियो शेयरिङ एप टिकटकले अब प्रयोगकर्ताहरुलाई तीन मिनेट सम्मको भिडियो बनाउन दिन …

मनकामना केबलकारको टिकट अब प्रभु पेबाटै खरिद गर्न सकिने

नेपालकै पहिलो केबलकार मनकामना केबलकारको टिकट अब प्रभु पेबाटै खरिद गर्न सकिने भए…

प्रभावकारी बन्दै अनलाइन राजस्व प्रणाली

काठमाडौँ महानगरपालिकाले अनलाइन प्रणालीमार्फत रु ४३ करोड २६ लाख  ५५ हजार ५७२ राज…

मेरो कारोबार एप सार्वजनिक भएको ३ दिनमै १२ सय बढी प्रयोगकर्ता, यसरी गर्नुहोस् निःशुल्क प्रयोग

बाइटकेयर टेक्नोलोजीले बनाएको मेरो कारोबार एपका प्रयोगकर्ता १२ सय भन्दा बढी पुगेका…

फाइभजीका लागि फ्रिक्वेन्सी सिफारिस, यी हुन् ब्याण्ड

पाँचौँ पुस्ताको मोबाइल प्रविधि (फाइभजी) सञ्चालनका लागि आवश्यक फ्रिक्वेन्सी पहिचान गर…

उद्यमीलाई शून्य ब्याजदरमा १० लाखसम्म ऋण

लुम्बिनी प्रदेश सरकारले उद्यमी विकासका लागि ब्याज अनुदानमा करिब डेढ अर्ब ऋण दिन था…