अपडेट
पानासोनिकले सार्वजनिक गर्यो वाईफाईले चल्ने स्मार्ट एलईडी ब्लब
पानासोनिक लाइफ सोलुसनले भारतमा वाईफाईले चल्ने स्मार्ट एलईडी ब्लब निकालेको छ । यसको एकदमै आकर्षक फिचर भनेको थुप्रै रङ्गको लाइट बाल्न मिल्ने हो ।
यसले प्रयोगकर्ताहरुको डेटा सुरक्षा पनि दिने बताइएको छ । यसले मिलियन ओटा छुट्टा छुट्टै रङ्गको थिम दिने पनि बताइएको छ ।
यसले ९ वाट को आउटपुट दिने गर्दछ । यो ब्लबमा पहिले नै योजना बनाएर कति खेर बल्ने र निभ्ने भनेर समय निर्धारित गर्न पनि मिल्छ ।
यसलाई स्मार्ट वाईफाई एप्लिकेसनको प्रयोगले नियन्त्रण गर्न सक्छौँ । यो एप गूगल प्ले स्टोर र एप्पल एप स्टोरबाट डाउनलोड गर्न सकिन्छ ।
यो एकदमै ऊर्जा बचाउने उपायको रुपमा पनि देखिएको छ । यसमा स्मार्ट एलईडी ब्लबको भविष्य बन्न सक्ने क्षमता रहेको अनुमान लगाइएको छ । यो ब्लबको सबैभन्दा महत्वपूर्ण पक्ष भनेको डेटा सुरक्षा रहेको छ ।
अपडेट
युट्युबलाई शपिङ थलो बनाउदै गूगल
गूगलले यूट्युबलाई चाँडैनै शपिङ गर्ने थलो बनाउने सोचिरहेको छ । ब्लुमबर्गको अनुसार यूट्युबले केही दिन अघि देखि नै क्…
अमेरिकी चुनावमा समयपुर्व विजेताको घोषणा गरेमा त्यस्तो ट्विटलाई ट्विटरले लेबल गर्ने
अमेरिकी चुनावको एक महिना जति मात्रै बाँकी हुदा ट्वीटरले केही अस्थायी परिवर्तनहरु …
प्रभु डिजिटल अब पब्लिक कम्पनी, आईपीओ जारी गर्ने बाटो खुल्यो
प्रभु डिजिटल पब्लिक कम्पनीमा रुपान्तरण भएको छ । टेलिभिजन तथा इन्टरनेट सेवा प्रदान ग…
छांगरु र स्याउखानीमा टेलिकमको टावर जडान हुँदै
दार्चुला जिल्लाकै सबैभन्दा दुर्गम क्षेत्र मानिएका अपिहिमाल गाउँपालिकाको स्याउखानी र …
गूगल असिस्टेन्टमा चाँडैनै गेष्ट मोड सपोर्ट फिचर आउदै
गूगल असिस्टेन्टमा चाँडैनै गेष्ट मोड सपोर्ट फिचर आउने भएको छ । प्रयोगकर्ताहरुले कहिल…
बिट डिफेन्डर एन्टिभाइरस खरिदमा ५१ प्रतिशतसम्म छुट
बिट डिफेन्डरको टोटल सेक्युरिटी खरिद ५१ प्रतिशतसम्म छुट पाइने भएको छ । बिट डिफेन्डर…
किताब यात्राको ‘वाउ दशैं अफर’ सार्वजनिक, किताब खरिदमा आकर्षक पुरस्कार जित्ने मौका
यस पटकको दशैं बहार, ज्ञानसंगै अनेक उपहार’ भन्ने नाराका साथ किताब यात्रा प्रालिद्वा…
अब कपन र जोरपाटीमा पनि डिशहोम फाइबर नेटको सेवा
डिसहोम फाइबर नेटको सेवा कपन र जोरपाटीमा पनि उपलब्ध भएको छ । डिशहोमले यअघि फाइब…
मंगलबार सार्वजनिक हुँदै आइफोन १२
एप्पलले आइफोन १२ अक्टोबर १३ अर्थात आगामी मंगलबार सार्वजनिक गर्ने भएको छ । यस ईभेन्ट…
शनिबारदेखि आइसिटी अवार्ड २०२० को प्रिजेन्टेसन तथा स्पीड डेटिङ सेसन सुरु हुँदैं
शनिबार बिहान १० बजेदेखि आइसिटी अवार्ड २०२० को प्रिजेन्टेसन तथा स्पीड डेटिङ सेसन स…
ओप्पोको दशैं तिहार अफर, ओप्पोका उत्पादन खरिदमा आकर्षक पुरस्कार जित्ने मौका
स्मार्टफोन ब्राण्ड ओपोले समस्त नेपालीको महान चाड बडा दशैँ तथा तिहारको शुभ अवसरमा ‘…
वालेटबाट राजस्व भुक्तानी गर्दा आगामी पुस मसान्तसम्म कुनै शूल्क नलाग्ने
नेपाल राष्ट्र बैंकले डिजिटल वालेटबाट सरकारी राजस्व भुक्तानी गर्दा ग्राहकहरुलाई लाग्न…
वन्यजन्तुको चोरी शिकार रोक्न ड्रोनबाट गस्ती
डोल्पाको शे-फोक्सुण्डो राष्ट्रिय निकुञ्जले चोरी शिकार रोक्न ड्रोन क्यामेराबाट गस्ती गर्न…
महिना दिनसम्म जाजरकोटको टेलिफोन सेवा बन्द: फोन गर्न चार घण्टा हिँड्नुपर्ने बाध्यता
स्थानीय तहका प्रमुखदेखि मन्त्रीसम्मले टेलिफोन सेवा सुधार गर्न निरन्तर आग्रह गरिरहेका …
दशैं तिहारमा सिभिल मलमा सपिङ्ग गर्नेलाई यामाहाको एफजेड बाइक र अन्य उपहार
सिभिल मलले दशैतिहारमा सपिङ गर्ने उपभोक्ताहरुलाई लक्षित गरेर आकर्षक उपहारहरु घोषणा…