कीवर्डहरू -

अपडेट

नेपाल क्लियरिङ हाउस मार्फत ४ महिनामा करिब १५५ अर्ब रुपैयाँ डिजिटल कारोबार

नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) ले चालु आर्थिक वर्षको कात्तिक मसान्तसम्म डिजिटल प्रणालीबाट १५५ अर्ब रुपैयाँ हाराहारीमा कारोबार गरेको छ ।

शनिबार आयोजना भएको फोनपे डिजिटल इकोनोमी कन्क्लेभमा बोल्दै नेपाल क्लियरिङ हाउस लिमिटेड प्रमुख कार्यकारी अधिकृत निलेशमान सिंह प्रधानले एनसीएचएल मार्फत चालु आर्थिक वर्षको ४ महिनामा करिब १५५ अर्ब रुपैयाँ डिजिटल कारोबार भएको जानकारी दिएका थिए ।

हालै नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) ले नेपाल राष्ट्र बैंकबाट ‘नेशनल पेमेन्ट स्वीच’ सञ्चालन गर्न अनुमति पाएको समेत छ । स्वीच स्थापना भएपछि भिजा, युनियन पे, मास्टरकार्ड जस्तै नेपालको आफ्नै छुट्टै पेमेन्ट कार्ड जारी हुनेछ ।

नेपाल क्लियरिङ हाउस नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तिय संस्थाहरुबाट लगानी रहेको कम्पनी हो ।

एनसीएचएलले एनसीएचएल इसीसी, एनसीएचएल आइपीएस कनेक्ट आइपीएस ईपेमेन्ट, कनेक्ट आरटीजीएस र एनपीआई प्रणालीहरु सञ्चालन गर्दै आएको छ ।

अपडेट

सबै जिल्लामा पुग्याे नेपाल टेलिकमको फोरजी सेवा

नेपाल टेलिकमको फोरजी सेवा ७७ वटै जिल्लामा पुगेको छ । नेपालमै पहिलोपटक २०७३ साल…

माइक्रोसफ्ट टिम्सले पनि ईन्टरनेट एक्सपलोरर ११ लाई सपोर्ट नगर्ने

अहिले पनि ईन्टरनेट एक्सपलोरर ११ प्रयोग गरिरहने प्रयोगकर्ताहरुका लागी माइक्रोसफ्टले फ…

ई लर्निङका लागि पूर्वाधारमा लगानी गर्नुपर्ने 

ई लर्निङका लागि शिक्षाको पूर्वाधारमा लगानी गर्नुपर्नेमा सरोकारवालाहरुले जोड दिएका …

टेलिकमको फोरजी सेवा निरन्तर प्रयोग गर्न ग्राहकले थाहा पाउनु पर्ने जानकारी

मुलुकका ७७ जिल्लामा नेपाल टेलिकमको फोरजी मोबाइल सेवाको पहुँच पुगेको छ । मोबाइल…

अब बीस मिनेटमै कोरोना परीक्षण !

सरकारले सोमबारबाट कोरोना भाइरस (कोभिड–१९) परीक्षणमा एन्टिजेन परीक्षण सुरु गरेको …

कृषि विकास बैंक ह्याकिङ प्रकरणमा थप एक जना पक्राउ

कृषि विकास बैंकको सूचना प्रणालीमा अनाधिकृत पहुँच राखी रकम रकमान्तर गरी भुक्तानी …

विज्ञापन बोर्ड गठनः पाँच सदस्य नियुक्त

काठमाडौं, मंसिर १५ । नेपालको सञ्चार क्षेत्रमा समग्र विज्ञापन नीतिनिर्माण गर्ने र निय…

अनलाइन प्रणालीका कारण वित्तीय र भुक्तानी क्षेत्रमा सकारात्मक प्रभाव

अनलाइन प्रणालीको बढ्दो प्रयोग र विस्तारले नेपालको वित्तीय र भुक्तानी क्षेत्रमा सकारात्…

बिना बिल र कागजातका ८५ थान मोबाइलसहित एक पक्राउ

काठमाडौंमा बिना बिल र कागजातका ८५ थान मोबाइलसहित एक जना पक्राउ परेका छन् ।

शिखर इन्स्योरेन्सका सेवाहरु अब भाइबर र फेसबुक मेसेन्जरमा

शिखर इन्स्योरेन्स कम्पनीले डिजिटल इन्स्योरेन्समा फड्को मार्दै सम्पूर्ण बीमा क्षेत्रमै पहिल…

नेपाल क्लियरिङ हाउसले पायो ‘नेसनल पेमेन्ट स्वीच’ सञ्चालनको अनुमति

नेपाल राष्ट्र बैंकले नेपाल क्लियरिङ हाउस (एनसीएचएल) लाई ‘नेशनल पेमेन्ट स्वीच’ सञ्चा…

एप्पलले आफ्नो केही उत्पादनहरु चीनबाट भियतनाममा सार्न सक्ने

एप्पलले आफ्नो केही उत्पादनहरु चीनबाट भियतनाममा सार्न सक्न भएको छ । व्यापार तनावको क…

फेसबुकको क्रिप्टोकरेन्सी लिब्रा जनवरीमा सार्वजनिक हुन सक्ने 

फेसबुकको क्रिप्टोकरेन्सी ‘लिब्रा’ जनवरीमा सार्वजनिक हुन सक्ने भएको छ । फाइनान्सियल टाइम्सको रिपोर्ट अनुसार फेसबुकको ल…