अपडेट
ब्राजिलमा कर्मचारिको गल्तीले लाखौं कोभिड बिरामीहरुको व्यक्तिगत जानकारी बाहिरियो
ब्राजिलमा एक अस्पतालको कर्मचारीको गल्तीले लाखौँ कोभिड बिरामीहरुका व्यक्तिगत जानकारी बाहिरिएका छन् ।
जेडडीनेट का अनुसार ब्राजिलको न्युजपेपर एस्टाडाओले साओपाओलो अस्पतालको कर्मचारीले गिटहबमा एउटा स्प्रेडसीट अपलोड गरेको पत्ता लगाएको थियो ।
जसमा सरकारी डेटाबेस लगइन गर्ने विवरण रहेको थियो र यसले गर्दा लाखौँ कोभिड बिरामीको निजी जानकारी बाहिरियो । यसमा विरामीको नाम, ठेगाना, पहिचान र चिकित्सा इतिहास रहेको थियो ।
यो डेटामा कोभिडको हल्का विरामी र नाजुक विरामी दुवैको जानकारी राखिएको थियो । यसमा ब्राजिलको राष्ट्रपति जेयर बोल्सोनारो, उनको परिवार लगायत सात जना मन्त्रीहरुको पनि जानकारी रहेको थियो ।
यस्तो खालको जानकारी बाँहिरिदा त्यो व्यक्तिको माथि धेरै किसिमको खतरा आइपर्न सक्छ । यसले थुप्रै किसिमको ठगी पनि गराउन सक्छ । अहिले प्रविधिको समयमा जानकारी फैलिन पनि केही बेर पनि लाग्दैन् ।
अपडेट
एनसेलको नयाँ सेन्टर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा
एनसेलले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अराइभल सेक्सनमा नयाँ एनसेल सेन्टर स्थापना…
५०० डलरसम्मको अन्तराष्ट्रिय भुक्तानी खुल्ला गर्ने नेपाल राष्ट्र बैंकको तयारी
नेपाल राष्ट्र बैंकले ५०० डलरसम्मको अन्तराष्ट्रिय भुक्तानी खुल्ला गर्ने तयारी गरेको छ ।…
आइसिटी क्षेत्रका विज्ञ तथा उद्योगहरुको रोष्टर निर्माण गर्दैं सरकार, यसरी भर्नुहोस् विवरण
सरकारले सूचना तथा सञ्चार प्रविधि (आइसिटी) क्षेत्रसँग सम्बन्धित विज्ञ तथा उद्योगहरुको …
सरकारी कार्यालयमा ७० प्रतिशत पेमेन्ट अनलाइनबाटै, आउँदो २ वर्षभित्र शतप्रतिशत बनाउने उदेश्य
सरकारी कार्यालयहरुमा ७० प्रतिशत पेमेन्ट अनलाइनबाटै हुने गरेको अर्थमन्त्री विष्णु पौड…
अबको युग डिजिटल अर्थतन्त्रको होः प्रधानमन्त्री ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले अबको युग डिजिटल अर्थतन्त्रको भएको बताएका छन् । शनिबार …
एसबिआई बैंकद्वारा विर्तामोडस्तिथ परोपकार तथा अनुसन्धान केन्द्रलाई विद्युतीय उपकरण प्रदान
नेपाल एसबिआई बैंकलेले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत अनारमनी, विर्तामो…
चन्द्रागिरी नगरपालिकाद्वारा प्रहरीलाई ६८ वटा सिसिटिभी हस्तान्तरण
त्रिभुवन राजपथ अन्तर्गत कलंकी-नागढुंगा सडकखण्डको कलंकी ढुंगेअड्डादेखि नागढुंगा पिप…
‘स्मार्ट’ बन्दै नेपाल विद्युत प्राधिकरण
तपाईँको घरमा के कति मात्रामा बिजुली खपत भयो र त्यसको शुल्क कति तिर्नुपर्ने भयो भन्न…
भेरिफिकेसन प्रक्रिया पनुः सुरु गर्दैं ट्विटर
ट्वीटरले फेरि प्रयोगकर्ताहरुलाई भेरिफाई गर्न थाल्ने भएको छ । ट्वीटर भेरिफिकेसन प्रक्र…
सनराइज बैंकमा अनलाइनबाटै ‘सनराइज स्मार्ट बचत खाता’ खोल्न सकिने
सनराइज बैंकले विश्वको कुनै पनि ठाउँबाट सनराइज बैंकमा तुरुन्तै बचत खाता खोल्न सकि…
मुक्तिनाथ विकास बैंकले शुरु गर्यो अनलाइन कर्जा आवेदन सेवा
मुक्तिनाथ विकास बैंकले ग्राहकहरुको समयको महत्वलाई ध्यानमा राखि र कोरोनाको महामारी…
डिशहोमको ‘द स्ट्रिङ्स शो’ को फाइनल प्रतियोगिता हुँदै
डिशहोमले सुरु गरेको डिजिटल रेट्रो इंगलिस सांगीतिक प्रतियोगिता द स्ट्रिङ्गसको फाईनल…
बाग्मती प्रदेश सरकारले आफ्नै विद्युतीय सवारी साधन चलाउने
वाग्मती प्रदेश सरकारले सङ्घीय राजधानी काठमाडौँलगायत विभिन्न शहरलाई प्रदेशको राजधान…
एनआईसी एशिया बैंकको ‘फोटो पात्रो २०७८’ प्रतियोगितामा फोटो पठाई नगद पुरस्कार जित्न सकिने
एनआईसी एशिया बैंकले सम्पूर्ण नेपाली नागरिकहरूका लागि ‘फोटो पात्रो २०७८’ नामक फोट…
स्पटलाईटले प्रयोगकर्ताहरुलाई भिडियो भाइरल बनाएमा दिनको १० लाख रुपैयाँ दिने
स्न्यापच्याटको स्पटलाईटले प्रयोगकर्तालाई भिडियो भाइरल बनाएमा एक दिनको १ मिलियन अमेर…