अपडेट
क्यान महासंघका निवर्तमान अध्यक्ष विस्टाको ‘बोर्ड अफ डाइरेक्टर’ मा निर्वाचित
कम्प्युटर एशोसियसन नेपाल (क्यान महासंघ) का निवर्तमान अध्यक्ष हेमन्त कुमार चौरासिया वर्ल्ड इन्फर्मेसन टेक्नोलोजि एन्ड सर्भिसेज एलायन्स (विस्टा) को सन् २०२०-२२ कार्यकालको निम्ति बोर्ड अफ डाइरेक्टरमा पुनः निर्वाचित भएका छन् ।
यही मंसिर २ गते मंगलबार राति भर्चुअल माध्यमबाट बसेको वार्षिक साधारणसभामा क्यान महासंघको प्रतिनिधित्व गर्दैं चौरासिया सो पदमा आफ्नो दोस्रो कार्यकालका निम्ति निर्वाचित भएका हुन् ।
यसअघि उनी सन् २०१८ देखि २० सम्मका निमित्त पनि क्यानमा महासंघबाट प्रतिनिधित्व गर्दै सोही पदमा निर्वाचित भएका थियो । चौरासियाले सन् २०१७ देखि २०१९ सम्म क्यान महासंघमा अध्यक्षको रुपमा नेतृत्व गरेका थिए ।
फेडेरेसन अफ हेलेनिक ईन्फर्मेसन टेक्नोलोजी एन्ड कम्युनिकेसन्स ईन्टरप्राइजेज ग्रिसबाट प्रतिनिधित्व गरेका यानिस सिरोसको अध्यक्षतामा निर्वाचित २२ सदस्यीय समितिमा मलेसिया, हङकङ, ताईवान, वर्मुडा, बेलारुस, ब्राजिल, रोमानिया, स्पेन, म्यासेडोनिया, जापान, संयुक्त अधिराज्य, नेपाल, दक्षिण कोरिया, बङ्गलादेश, अर्मेनिया, अर्जेन्टिना, नाइजेरिया, ईजिप्ट, मेक्सिको, क्यानाडा, र कोस्टारिकाका सूचना तथा संचार प्रविधि सम्बन्धि काम गर्ने संगठित छाता संगठनका प्रतिनिधिहरु बोर्ड अफ डाइरेक्टरमा निर्वाचित भएका छन् ।
विश्वका विभिन्न ८० देशमा सदस्यहरु रहेको विस्टा सूचना प्रविधिसम्बन्धी हुने समग्र आर्थिक कारोबारको ९० प्रतिशत प्रतिनिधित्व गर्छ ।
बोर्ड अफ डाइरेक्टरमा निर्वाचित भएका चौरासियालाई क्यान महासंघले सफल कार्यकालको कामना गरेको छ । साथै विस्टामा नेपालबाट उनको प्रतिनिधित्वले नेपालमा सूचना प्रविधिसम्बन्धी लगानी भित्राउन मदत पुग्ने विश्वास क्यान महांघको रहेको छ ।
अपडेट
अश्लील भिडियो बनाइ ब्ल्याकमेलिङ गर्ने युवक पक्राउ
२२ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अश्लील भिडियो बनाइ ब्ल्याकमेलिङ गरेको अभिय…
इन्जिनियरिङ्गको लागि ‘ई गभर्मेन्ट’ पुस्तक सार्वजनिक
इन्जिनियरहरुको लागि ई-गभरमेन्ट पुस्तक सार्वजनिक भएको छ । प्रा.डा. सुवर्ण शाक्य, गणेश…
गूगल मिटमा आयो ‘रेज योर ह्याण्ड’ फिचर
गूगल मीटमा मिटिङको समयमा हात उठाएको देखाउन मिल्ने अर्थात ‘रेज योर ह्याण्ड’ फिचर उ…
निकिशा श्रेष्ठमाथि दुर्व्यवहार गरेको भिडियो टिकटकमा अपलोड गर्ने व्यक्ति पक्राउ
निकिशा श्रेष्ठमाथि दुर्व्यवहार भएको भिडियो टिकटकमा अपलोड गर्ने व्यक्ति पक्राउ परेका छ…
दक्षिण कोरियाद्वारा मानवरहित हवाई ट्याक्सीको परीक्षण (भिडियो सहित)
दक्षिण कोरियाले मानवरहित हवाई ट्याक्सी सेवाको परीक्षण गरेको छ । यहाँको भूमि, पूर्व…
‘ओप्पो इन्नो डे २०२० सम्पन्न’, एकीकृत भविष्यको कल्पना गर्दैं तीन उत्पादन प्रदर्शन
‘लिप ईन्टू द फ्यूचर’ अवधारणाका साथ शन्चनमा ओपो ईन्नो डे २०२०को आयोजना गरिएको छ । …
स्नातक तहको शैक्षिक सत्र खेर नजाने
कोरोनाका कारण गत वैशाखमा स्थगित त्रिभुवन विश्वविद्यालयको स्नातक तहमा अध्ययनरत एक ला…
स्टाडिया प्लेयर्सले अब एक अर्कामा म्यासेज पठाउन सक्ने
गूगलको स्टाडिया प्लेयर्सले अब एक अर्कालाई म्यासेज पठाउन सक्ने भएका छन् । यो फिचर गत…
नेपालबाट दियालो टेक्नोलोजीज ‘सिड स्टार्स वर्ल्ड’ प्रतिस्पर्धामा विजयी
‘सिड स्टार्स वर्ल्ड’ प्रतिस्पार्धमा नेपालबाट दियालो टेक्नोलोजीज विजयी भएको छ । सिड स्ट…
क्वाड क्यामेरा सहित रियलमी सेभेन आई नेपालमा, कति छ मूल्य ?
नेपाली बजारमा रियलमीको नयाँ स्मार्टफोन ‘रियलमी सेभेन आई’ सार्वजनिक भएको छ । मंगल…
इन्टरनेट गभर्नेन्स फोरमको म्याग सदस्यमा आनन्दराज खनाल पुनः नियुक्त
इन्टरनेट गभर्नेन्स फोरम (आइजीएफ) को मल्टी स्टेकहोल्डर एडभाइजरी ग्रुप (म्याग) को सदस्यम…
कोरोना संक्रमणबाट वर्ल्डलिंकका सिस्टम इन्जिनियर नविन लिम्बुको निधन
कोरोनाभाइरस संक्रमणबाट नेपालको सबैभन्दा ठुलो इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिङ्क…
ईसेवाबाट १ हजार रुपैयाँ सम्मको बैंक ट्रान्सफर गर्दा शूल्क नलाग्ने
डिजिटल वालेट ईसेवाबाट जुनसुकै बैंक खातामा १ हजारसम्मको बैंक ट्रान्सफर निःशूल्क गर्…
म्यासेञ्जर र इन्स्टाग्राममा आयो ‘भ्यानिस मोड’, पठाएका म्यासेज अब आफै डिलिट हुने
फेसबुकले म्यासेञ्जर र इन्स्टाग्राममा भ्यानिस मोड फिचर सार्वजनिक गरेको छ । यो फिचरले …
इन्स्टाग्रामले सार्वजनिक गर्यो रिल्स र सपिङ ट्याब
फोटो शेयरिङ एप इन्स्टाग्रामले रिल्स र सपिङ ट्याब सार्वजनिक गरेको छ । इन्स्टाग्रामले हो…